default_image

भलिबल

February 19, 2020

एपिएफ र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद)– चौथो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले विजयी सुरुवात गरेका छन् । १३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा एपिएफले जित निकाल्दै समूह ए बाट विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । उद्घाटन खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबमाथी ३–२ को […]

February 18, 2020

दिदीबहिनी कप भलिबलमा ५ टोली

कुश्मा (हाम्रो खेलकुद)– गण्डकी प्रदेशको पर्वतमा बुधबारदेखि शुरु हुने चौथो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ५ टोलीले प्रतिस्पर्धा गर्ने भएको छ । रेडियो दिदिबिहिनीले १३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा विगत तीन वर्षयता, महिला राष्ट्रिय भलिबल प्रतियोगिता गर्दै आइरहेको छ । चौथो संस्करणमा ५ टोलीको सहभागिता रहने रेफ्री संयोजक अन्तर्राष्ट्रिय एसियन रेफ्री क्यान्डिडेट टहलसिंह […]

February 16, 2020

सेन्ट्रल जोन भलिबल सरेपछि प्रशिक्षण रोकिने !

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा आयोजना हुने भनिएको एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिप ६ महिना भन्दा लामो समयपछि सर्ने भएपछि राष्ट्रिय भलिबल टोलीको बन्द प्रशिक्षण रोकिने भएको छ । छैटौं संस्करण चैतको ९ देखि १५ गते सम्म आयोजना गर्ने तय भएपनि बंगलादेश भलिबल संघले तत्काल च्याम्पियनसिप गर्न नसक्ने जानकारीसहितको पत्र पठाएको नेपाल भलिबल संघका महासचिव […]

Man Bahadur

February 15, 2020

मानबहादुरलाई कावासोती नगरपालिकाको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल खेलाडी मानबहादुर श्रेष्ठलाई आफ्नो नगरपालिका कावासोतीबाट सम्मानित भएका छन् । मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा बीच भलिबलमार्फत देशको प्रतिनिधित्व गरेको भन्दै कावासोतीले उनलाई नगरसहित कदर पत्रले सम्मान गरेको हो । तर, हाल राष्ट्रिय भलिबल टोलीको बन्द प्रशिक्षमा रहेका कारण उनले कार्यक्रममा भने आफु उपस्थित […]

February 13, 2020

एपिएफ टोली प्रतिभाको घरमा

काठमाडौं (हाम्रो खेलकुद)– घुँडाको शल्यक्रिया पछि आराम गरिरहेकी राष्ट्रिय महिला भलिबल टोली र होंगान्जी न्यू डायमण्डकी स्टार प्रतिभा मालीलाई स्वास्थ्य लाभको कामना गर्न नेपाल एपिएफ क्लबको महिला टोली बिहीबार उनको घर पुगेको छ । ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनको उपाधि रक्षा गरेको भोली पल्ट एपिएफको पुरै टोली नैकापस्थित प्रतिभाको घर पुगेको थियो । प्रतिभाको […]

February 12, 2020

सफिया सर्वोत्कृष्ट, सलिना वर्ष खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)– ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा चार अलग क्लबका खेलाडीले स्कुटर प्राप्त गरेका छन् । राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान समेत रहेकी ढोरपाटन लिग च्याम्पियन नेपाल एपिएफकी कप्तान विनिता बुढाथोकी ग्रेट अचिभमेन्ट अवार्ड प्राप्त गरिन् । राष्ट्रिय टोलीका तीन सदस्य त्रिभुवन आर्मी क्लबकी सफिया पुन सर्वोत्कृष्ट खेलाडी, होंगान्जी न्यू डायमण्ड एकेडेमीकी […]

February 12, 2020

एपिएफद्वारा ढोरपाटन भलिबल लिगको उपाधि रक्षा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । फाइनल सरह रहेको खेलमा बुधबार अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० ले हराउँदै एपिएफ पुनः च्याम्पियन बनेको हो । नयाँ बासपार्कस्थित ढोरपाटन भलिबल कोर्टमा भएको खेलमा एपिएफ २५–२१,२५–२१,२५–१९ ले हराउँदै विजयी भएको थियो । । १४ औं […]

February 12, 2020

प्रतिभाको उपचार खर्च राखेपले बेहोर्ने !

काठमाडौं (हाम्रो खेलकुद)– घुँडाको शल्यक्रिया पछि आराम गरिरहेकी राष्ट्रिय महिला भलिबल टोली र होंगान्जी न्यू डायमण्डकी स्टार प्रतिभा मालीको उपचारमा लाग्ने सबै खर्च राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बेहोर्ने भएको छ । ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको अन्तिम दिन बुधबार आफ्नो मन्तव्य राख्ने क्रममा राखेप सदस्य सचिव रमेशकुमार सिलवालले यस्तो घोषणा गरेका हुन् । […]

February 12, 2020

आर्मी तेस्रो, प्रतिभा विनाको न्यू डायमण्ड पराजित

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले तेस्रो हुँदै १५ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको अन्त्य गरेको छ । खेल्नुअघि नै तेस्रो स्थान पक्का गरेको आर्मीले आफ्नो अन्तिम खेलमा बुधबार केहि वर्षयता विभागिय टोलीलाई टक्कर दिदै आएको होंगान्जी न्यू डायमण्ड क्लबललाई ३–० को सोझो सेटले हराएको थियो । आफ्नो मुख्य खेलाडी प्रतिभा माली विना […]

February 12, 2020

ढोरपाटन महिला भलिबल: एपिएफ र पुलिस उपाधिका लागि भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब १५औं सानमिगेल ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको अन्तिम खेलमा आज (बुधबार) प्रतिस्पर्धा गर्दैछ ।  खेल दिउँसो १ बजेपछि नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा हुनेछ । यो खेल फाइनल सरह हुने भएको छ । डबल लिगको १३औं चरणको खेल सकिदा एपिएफ र […]

Success

Thank you for your time.