February 24, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल टोलीका सरस्वती चौधरी महिला र कुलबहादुर थापा पुरुषतर्फबाट नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा अवार्डबाट सम्मानित भएका छन् । उनीलाई बर्ष खेलाडी घोषित गर्दै सोमबार सम्मानित गरिएको हो । अध्यक्ष शर्माले गत वर्षबाट व्यक्तिगत रुपमा अवार्डको सुरुवात गरेका थिए । दुवैले समन ३५ हजार रुपैयाँ प्राप्त गरे । चोटका […]
February 23, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोली एवंम् एपिएफकी स्टार सरस्वती चौधरी कम्तीमा तीन साता कोर्ट बाहिर रहने भएकी छिन् । दायाँ खुट्टाको गोलीगाँठामा समस्या भएपछि उनलाई चिकित्सकले कम्तीमा तीन साता आराम गर्न सल्लाह दिएका छन् । शनिबार मात्र पर्वतमा नेपाल पुलिस क्लबलाई हराउँदै दिदीबहिनी कप जित्दा सर्वोत्कृष्ट खेलाडी बनेर फर्केकी सरस्वती आइतबार बिहान खुट्टा […]
February 23, 2020
चितवन (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबलाई दोस्रो दिवाकर भुसाल स्मृति क्लब च्याम्पियनसिप राष्ट्रिय पुरुष भलिबलको उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका धन बहादुर भट्ट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित चुनिाएका छन् । धनले उपाधिसहित १० हजार रुपैयाँ प्राप्त गरे । चितवनस्थित माडी नगरपालिका ३ बसन्तपुरमा अर्को विभागीय नेपाल एपिएफ क्लबलाई आइतबार २५–१५,२५–२० र २५–२२ ले हराउँदै आर्मी […]
February 23, 2020
चितवन (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले दोस्रो दिवाकर भुसाल स्मृति क्लब च्याम्पियनसिप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । चितवनस्थित माडी नगरपालिका ३ बसन्तपुरमा अर्को विभागीय नेपाल एपिएफ क्लबलाई आइतबार ३–० सोझो सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो । आर्मीले गत माघमा काठमाडौंमा सम्पन्न पाँचौ आरबीबी एनभिए क्लब च्याम्पियसिपमा भोगेको हारको बदला लिन सफल […]
February 22, 2020
पर्वत (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबकी ओपन स्पाइकर सरस्वती चौधरी चौथो संस्करणको दिदी बहिनी कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छन् । उनले एपिएफलाई शनिबार दिदी बहिनी कपको उपाधि दिलाउन महत्वपुर्ण भुमिका निभाएकी थिइन् । सर्वाेत्कृष्ट खेलाडी बनेसँगै सरस्वतीले १० हजार रुपैया प्राप्त गरेकी छिन् । व्यक्तिगत विधातर्फ एपिएफकी […]
February 22, 2020
पर्वत (हाम्रो खेलकुद) – विभागीय डवी भिडन्तमा बाजी मार्दै नेपाल एपिएफ क्लबले चौथो संस्करणको दिदी बहिनी कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पर्वतको बेनीमा शनिबार भएको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ लगातार च्याम्पिन बन्न सफल भएको हो । शुक्रबार नै फाइनल हुने तय भएपनि वर्षाका […]
February 21, 2020
पर्वत (हाम्रो खेलकुद) – चौथो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको शुक्रबारको लागि तय भएको नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीचको फाइनल खेल शनिबार हुने भएको छ । शुक्रबार दिनभर नै वर्षा भएपछि फाइनलसहित तेस्रो स्थानको खेल प्रभावित भएको र स्थगित फाइनल र तेस्रो स्थानको खेल शनिबार हुने प्रतियोगिता संयोजक तथा एसियन रेफ्री […]
February 20, 2020
पर्वत (हाम्रो खेलकुद) – दुई विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब चौथो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । पर्वतस्थित जलजला गाउँपालिका–३ मा १३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगिताको बिहीबार सेमिफाइनलमा एपिएफले होङ्ग्वान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । मुख्य […]
February 19, 2020
काठमाडौं (हाम्रो खेलकुद)– झापा र संखुवासभाबीच प्रदेश स्तरीय तेश्रो मदन स्मृति पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रतिस्पर्धा हुने भएको छ । सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित योङ्ग स्टार क्लबको खेल मैदानमा जारी प्रतियोगिताको दोश्रो दिन बुधबार लिग खेलहरु सम्पन्न भई क्वार्टर फाइनल पुग्ने टिमको टुंगो लागेको हो । झापा समूह ‘ए’ को विजेताको र संखुवासभा समूह ‘सी’ को […]
February 19, 2020
नेपालगन्ज (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको छैटौं संस्करण फागुन तेस्रो साता आयोजना हुने भएको छ । फागुन १८ देखि २२ गतेसम्म नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका र मालदिभ्सका शीर्ष क्लबहरुलाई सहभागिताको लागि आमन्त्रण गरिएको बुधबार पत्रकार भेटघाटमा जानकारी गराइयो । प्रतियोगिताका विजेतालाई २ लाख , दोस्रो […]