March 3, 2020
नेपालगन्ज (हाम्रो खेलकुद) – होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई पराजित गर्दै साविक विजेता नेपाल एपिएफ क्लब छैटौं संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्जस्थित कभर्डहलमा मंगलबार भएको सेमिफाइनलमा डायमन्डलाई ३–० का सोझो सेटमा पराजित गर्दै लगातार उपाधिनजिक पुगेको हो । तिस्पर्धात्मक पहिलो सेटमा एपिएफ २६–२४ ले विजयी हुन […]
March 2, 2020
नेपालगन्ज (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब समूह विजेता बन्दै नेपालगन्जमा जारी छैटौं संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिस अपराजित रहेर समूह ‘बी’ बाट समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । सोमबार भएको समूहको अन्तिम खेलमा पुलिसले आयोजक प्रदेश नम्वर ५ माथि ३–० को सोझो […]
March 2, 2020
नेपालगन्ज (हाम्राे खेलकुद) – काठमाडौंको होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब नेपालगन्जमा जारी छैटौं संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ। नेपालगन्जस्थित कभर्डहलमा सोमबार भएको समूह चरणको दोेस्राे खेलमा आयोजक प्रदेश ५ माथि ३-० को सोझो सेटमा जित निकाल्दै डायमन्ड अन्तिम चारमा पुग्न सफल भएको हो । आइतबार पहिलो खेलमा विभागिय […]
March 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सातौ संस्करणको मणिमुकुन्द रनिङ कप अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता आजदेखि शुरु हुदैछ । प्रतियोगिता तिलोत्तमा २ देवकोटा पथ शंकरनगरस्थित मणिमुकुन्द भलिबल कोर्टमा शुरु हुनेछ । प्रतियोगिताको पहिलो दिन समूह चरणका ६ खेल हुने प्रतियोगिताको अफिसियल इनचार्ज किसन चन्दले जानकारी गराएका छन् । दिनको पहिलो खेलमा बाग्लुङ र बाँकेबीच प्रतिस्पर्धा हुनेछ […]
March 1, 2020
नेपालगन्ज (हाम्रो खेलकुद)-विभागीय नेपाल पुलिस क्लबले छैटौं संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि सहज जित हात पारेको छ । नेपालगन्जस्थित कभर्डहलमा आइतबार भएको दोस्रो खेलमा पुलिसले डायमन्डमाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी शुरुवात गरेको हो । मुख्य स्पाइक प्रतिभा मालीविनाको डायमन्डमाथि पुलिसले पहिलो सेटमा २५–१८ को […]
March 1, 2020
नेपालगन्ज (हाम्रो खेलकुद)– छैटौं संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा उपाधि दाबेदार तथा साविक विजेता विभागीय नेपाल एपिएफ क्लबले संघर्षपूर्ण जित निकालेको छ । नेपालगन्जस्थित कभर्डहलमा आइतबार भएको पहिलो खेलमा मुख्य स्पाइकर सरस्वती चौधरीविना केही कमजोर देखिएको एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३–१ को पूनरागमन जित निकालेको हो । चोटका कारण […]
February 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा युथ क्लबले माल्दिभ्सको मालेमा भएको भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार राति भएको खेलमा पोखराले फुलबारी युथ क्ललाई २–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । पोखरा युथले पछिल्लो दुई महिनामा दोस्रो उपाधि जित्न सफल भएको हो । पोखराले यसअघि माघे सक्रान्तिको अवसरमा आयोजना भएको […]
February 28, 2020
नेपालगन्ज (हाम्रो खेलकुद)– प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने तय भएको छ । आइतबारबाट सुरु हुने प्रतियोगितामा घरेलु भलिबलका चर्चित ४ क्लब नेपाल एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, होंगान्जी न्यू डायमण्ड क्लबसहित ६ टोलीले प्रतिस्पर्धा गर्ने आयोजक बाँके जिल्ला भलिबल संघले जनाएको छ । बाँके जिल्ला भलिबल संघका […]
February 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – भलिबल खेलाडी विनिता बुढाथोकी र चन्द्रबहादुर कुँवर सञ्जय स्मृति प्रतिष्ठानद्धारा सम्मानित भएका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच प्रतिष्ठानले विनिता र चन्द्रबहादुरलाई रु ३०-३० हजार रुपैयाँले सम्मान गरेको छ । सन् १९९९ देखि हाल सम्म देशको प्रतिनिधित्व गर्दै दक्षिण एसियाली खेलकुद (साग) मा तीन पटक (सन् १९९९,२००६ र २०१६) कास्य पदक […]
February 25, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली भलिबलमा पछिल्लो समय चोटग्रस्त खेलाडीको सुची बढ्दो छ । नेपाल एपिएफकी ओपन स्पाइकर नेविका चौधरी पनि घाइते भएकी छिन् । नेविकाको दायाँ खुट्टामा चोट लागेको छ । उनी कम्तीमा २ महिना कोर्ट बाहिर रहनुपर्ने भएको छ । चोटसँगै नेविकाले नेपालगन्जमा यसैसाताबाट सुरु हुने प्रधानमन्त्रीकप राष्ट्रिय महिला भलिबल प्रतियोगितासँगै अन्य केहि प्रतियोगिता […]