default_image

भलिबल

February 12, 2020

प्रतिभाको उपचार खर्च राखेपले बेहोर्ने !

काठमाडौं (हाम्रो खेलकुद)– घुँडाको शल्यक्रिया पछि आराम गरिरहेकी राष्ट्रिय महिला भलिबल टोली र होंगान्जी न्यू डायमण्डकी स्टार प्रतिभा मालीको उपचारमा लाग्ने सबै खर्च राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बेहोर्ने भएको छ । ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको अन्तिम दिन बुधबार आफ्नो मन्तव्य राख्ने क्रममा राखेप सदस्य सचिव रमेशकुमार सिलवालले यस्तो घोषणा गरेका हुन् । […]

February 12, 2020

आर्मी तेस्रो, प्रतिभा विनाको न्यू डायमण्ड पराजित

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले तेस्रो हुँदै १५ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको अन्त्य गरेको छ । खेल्नुअघि नै तेस्रो स्थान पक्का गरेको आर्मीले आफ्नो अन्तिम खेलमा बुधबार केहि वर्षयता विभागिय टोलीलाई टक्कर दिदै आएको होंगान्जी न्यू डायमण्ड क्लबललाई ३–० को सोझो सेटले हराएको थियो । आफ्नो मुख्य खेलाडी प्रतिभा माली विना […]

February 12, 2020

ढोरपाटन महिला भलिबल: एपिएफ र पुलिस उपाधिका लागि भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब १५औं सानमिगेल ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको अन्तिम खेलमा आज (बुधबार) प्रतिस्पर्धा गर्दैछ ।  खेल दिउँसो १ बजेपछि नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा हुनेछ । यो खेल फाइनल सरह हुने भएको छ । डबल लिगको १३औं चरणको खेल सकिदा एपिएफ र […]

February 11, 2020

एपिएफ र पुलिसबीचको खेल फाइनल सरह !

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीचको लिग चरणको अन्तिम खेल १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको फाइनल सरह हुने भएको छ । मंगलबार यि दुई टोलीले दोस्रो लिगमा सफलता हात पारेपछि अन्तिम खेल नै उपाधि सरह हुने भएको हो । बुधबार हुने खेलमा जित हात पार्ने टोली […]

February 10, 2020

एपिएफ र पुलिस विजयी, डायमन्डको मिश्रित नतिजा

काठमाडौं (हाम्रो खेलकुद)– विभागिय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा लगातार तेस्रो सफलता हात पार्दा होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्टस् क्लबले मिश्रित नतिजा निकालेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा सोमबार भएको खेलमा एपिएफले डायमन्डलाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो […]

February 10, 2020

भलिबल स्टार प्रतिभा १७ दिनपछि डिस्चार्ज

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोली र होंगान्जी न्यू डायमण्डकी स्टार प्रतिभा माली १७ दिनपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन् । आरबिबी एभिए क्लब भलिबल च्याम्पियनसिपको फाइनलका दौरान माघ १० गते चोट लागेयता प्रतिभा अपचारका लागि ब्लु क्रस अस्पतालमा भर्ना भइकी थिइन् । बायाँ घुँडामा गम्भिर चोट लागेपछि उनी अस्पताल भर्ना भइकी थिइन् । गत […]

February 9, 2020

एपिएफ र पुलिस विजयी, डायमन्डको हार

काठमाडौं (हाम्रो खेलकुद)– विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले १५ औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा लगातार सफलता हासिल गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोट्र्स क्लबको खेल मैदानमा आइतबार भएको खेलमा एपिएफले बुलबुले रारा भलिबल क्लबमाथि २५–१५, २५–१२ र २५–१६ को सहज जित हात पारेको हो । […]

February 8, 2020

दोस्रो चरणमा एपिएफ र पुलिसलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद)– विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा सफलता हात पारेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा शनिबार भएको खेलमा एपएफले चितवन टाइग्रेसमाथि २५–११, २५–११ र २५–१८ को सोझो सेटमा पराजित गर्दै सफलता हात पारेको हो । यससँगै […]

February 8, 2020

सरस्वती र कुल वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबकी सरस्वती चौधरी र नेपाल पुलिस क्लबका कुलबहादुर थापा वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।   सशस्त्र प्रहरी बलको एपिएफ क्लब महिला तर्फ र नेपाल पुलिस क्लब पुरुष तर्फ २०७५ बर्षको उत्कृष्ट भलिबल टिमको सम्मानबाट सम्मानित भएको छ । शनिबार तेश्रो एनभिए अवार्ड कार्यक्रमको आयोजना गर्दै नेपाल भलिबल संघले […]

February 7, 2020

अन्तर्राष्ट्रिय भलिबलबाट सन्यास लिने कोपिलाको तयारी

प्रकाश तिमल्सिना, काठमाडौं दक्षिण एसियाली खेलकुद (साग) की कास्य पदक विजेता नेपाल पुलिस क्लबकी कोपिला उप्रेतीले अन्तर्राष्ट्रिय भलिबलबाट सन्यास लिने भएकी छिन् । नेपाल भलिबल संघको आयोजनामा शनिबार हुने एनभिए अवार्डमा उनले सन्यासको औपचारिक घोषणा गर्ने भएकी छिन् । झन्डै डेढ दशक राष्ट्रिय टोलीबाट भलिबल खेलेकी कोपिला नेपाली महिला भलिबल टोलीले दशौं र १२ औं […]

Success

Thank you for your time.