November 28, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य कमला पुन अर्को साता विवाह बन्धनमा बाधिने भएकी छन् । म्याग्दीको मालिका गाँउपालिका ३ औलकी कमला र सोही गाँउपालिका २ बेलीका राम रोक्काबीच बुधबारका लागि विवाह तय भएको छ । मगर परम्परा अनुसार विवाह हुने कमलाले जानकारी दिइन् । उनी मंसिर ७ गतेबाटै रामको घर बस्न गएकी […]
November 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमारराज सुवेदीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित फाइभ स्टार क्लबलाई भलिबल, नेट लगायतका खेल सामाग्री प्रदान गरेका छन् । सुवेदीले फाइभ स्टार क्लबका अध्यक्ष किरण केसीलाई खेल सामाग्रीहरु प्रदान गरेका हुन् । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, शहीद पार्क वन उपभोक्ता समुहका अध्यक्ष सुदर्शन […]
November 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कोरोना महामारीपछि आर्थिक समस्यामा परेका तथा न्युन आय भएका पाँच भलिबल खेलाडीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । देश विदेशमा रहेका भलिबल प्रेमीको सहयोगबाट उठेको केही रकम खेलाडीहरुलाई सहयोग गरिएको लक्ष्मण काप्रीले जानकारी गराए । समन्वयकारी भुमिकामा गन्डकी प्रदेश तथा स्याङ्जाका भलिबल खेलाडी राजन दर्लामी मगर पनि रहेका छन् । उनीहरुलाई […]
October 22, 2020
काठमाडौं (हाम्रो खेलकुद)–राष्ट्रिय भलिबल खेलाडीद्वय मानबहादुर श्रेष्ठ र दुर्गा महतो गृह जिल्लामा सम्मानित भएका छन् । नवलपुर जिल्ला भलिबल संघले बुधबार मानबहादुर र दुर्गालाई नगद सहित सम्मान गरेको हो । राष्ट्रिय भलिबल टोलीमा रहि देशको भलिबल विकासमा योगदान पुर्याएकोमा उनीहरुलाई सम्मान गरिएको हो । समान ५ हजार ५ सय रुपैयाँसहित नवलपुर जिल्ला भलिबल संघका अध्यक्ष […]
October 17, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही कमल सुनचाँदाी दुकानको ब्रान्ड एम्वासडर नियुक्त भएकी छिन् । कप्तान अरुणाले कमल सुनचाँदी दुकानसँग एक वर्षको लागि सम्झौता गरेका हुन् । म्याग्दीको सदरमुकाम बेनी र कास्की पोखराको न्युरोडमा रहेको सुनचाँदी दुकानका सञ्चालक कमल विश्वकर्मा र कप्तान अरुणा शाहीबीच एक वर्षको लागि सम्झौता पत्रमा […]
October 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक थकाली सेवा समिति अष्ट्रेलियाले पाँचौ संस्करणको तोरन्ला रनिङ भलिबल कपको उपाधि जितेको छ । अष्ट्रेलियास्थित एयुबर्न बास्केटबल सेन्टरमा आइतबार भएको फाइनलमा छन्त्याल परिवार अष्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै थकाली सेवा समितिले उपाधि जितेको हो । तिस्पर्धात्मक बनेको पहिलो सेटमा थकालीले २५–२२ को जित निकालेको थियो । दोस्रो सेट […]
September 30, 2020
प्रकाश तिमल्सिना, काठमाडौं गम्भिर चोटपछि खेलाडीको चिन्ता हुने गर्छ, पुरानै अवस्थामा खेल्न सकिन्छ कि सकिन्न ? राम्रो उपचार, फिजियो थेरापीपछि केहि खेलाडी पुनरागमन गर्न सफल हुन्छन् । चोटपछि कतिपय खेलाडीले सोचे जसरी पुनरागमन गर्न सक्दैनन् , त्यस्तोमा खेल्ने रहर हुँदा हुँदै छाड्न बाध्य हुन्छन् । नेपालमा पनि त्यस्ता थुप्रै उदाहरण छन्, जसले चोट पछि चाहे […]
September 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली नेसनल भलिबल टिम फ्यान्स क्लबले चोटबाट ग्रसित भलिबल खेलाडी ओमप्रकाश परियारको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरेको छ । फ्यान्स क्लबले कास्कीको पोखरामा एक कार्यक्रमकाबीच सहयोग अभियानबाट संकलित ६ लाख ५० हजार १ सय ६३ रुपैयाँ पहिलो चरणमा हस्तान्तरण गरिएको हो । फ्यान्स क्लबका अभियन्ताद्वय लक्ष्मण काप्री र गण्डकी प्रदेश […]
September 16, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले आफ्ना ३ राष्ट्रिय खेलाडीलाई सहयोग गरेको छ । संघले आफ्ना खेलाडीको अवस्था जानकारी लिदै पहिलो चरणमा सहयोग गरेको बताइएको छ । संघले पहिलो चरणमा महिला राष्ट्रिय भलिबल टोलीका सदस्यद्धय सलिना श्रेष्ठ र उषा भन्डारी तथा बिच भलिबलका राजु बिकलाई सहयोग गरेको हो । काठमाडौंमै रहेका सलिना र उषालाई […]
September 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – पुरुष होस् या महिला भलिबल वि.सं २०५० को दशकमा भलिबल नेपालमा सबैभन्दा धेरै खेलिने र रुचाइने खेल बनिसकेको थियो । देशभरका विभिन्न जिल्ला, स्कुल, कलेज तथा संघले आयोजना गर्ने राष्ट्रियस्तरको प्रतियोगिताले भलिबलको माहोल निकै गर्माएको थियो । खेलाडी, प्रशिक्षक र व्यवस्थापकसहितको नेपाली महिला राष्ट्रिय भलिबल टोली । तस्विरः सुष्मा थापा यही […]