default_image

भलिबल

September 22, 2020

भलिबल खेलाडी ओमप्रकाशलाई सहयोग रकम हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली नेसनल भलिबल टिम फ्यान्स क्लबले चोटबाट ग्रसित भलिबल खेलाडी ओमप्रकाश परियारको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरेको छ । फ्यान्स क्लबले कास्कीको पोखरामा एक कार्यक्रमकाबीच सहयोग अभियानबाट संकलित ६ लाख ५० हजार १ सय ६३ रुपैयाँ पहिलो चरणमा हस्तान्तरण गरिएको हो । फ्यान्स क्लबका अभियन्ताद्वय लक्ष्मण काप्री र गण्डकी प्रदेश […]

September 16, 2020

सलिना, उषा र राजुलाई भलिबल संघको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले आफ्ना ३ राष्ट्रिय खेलाडीलाई सहयोग गरेको छ । संघले आफ्ना खेलाडीको अवस्था जानकारी लिदै पहिलो चरणमा सहयोग गरेको बताइएको छ । संघले पहिलो चरणमा महिला राष्ट्रिय भलिबल टोलीका सदस्यद्धय सलिना श्रेष्ठ र उषा भन्डारी तथा बिच भलिबलका राजु बिकलाई सहयोग गरेको हो । काठमाडौंमै रहेका सलिना र उषालाई […]

September 12, 2020

भलिबलकै इतिहासकै पहिलो अन्तर्राष्ट्रिय पदक

काठमाडौं (हाम्रो खेलकुद) – पुरुष होस् या महिला भलिबल वि.सं २०५० को दशकमा भलिबल नेपालमा सबैभन्दा धेरै खेलिने र रुचाइने खेल बनिसकेको थियो । देशभरका विभिन्न जिल्ला, स्कुल, कलेज तथा संघले आयोजना गर्ने राष्ट्रियस्तरको प्रतियोगिताले भलिबलको माहोल निकै गर्माएको थियो । खेलाडी, प्रशिक्षक र व्यवस्थापकसहितको नेपाली महिला राष्ट्रिय भलिबल टोली । तस्विरः सुष्मा थापा यही […]

September 9, 2020

ब्याडमिन्टन खेलाडी दीपेशलाई मातृशोक

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय ब्याडमिन्टन खेलाडी दीपेश धामीलाई मातृशोक र नेपाल भलिबल संघका उपाध्यक्ष हरकसिंह धामीलाई पत्नीशोक परेको छ । राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन दीपेशकी आमा झुपादेवी धामीको ५० वर्षेको उमेरमा बुधबार बिहान निधन भएको हो । धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा बिहान ७ः४५ मा मृत्यु भएको पति हरकसिंह धामीले जानकारी दिए । उनी मिर्गौला […]

August 29, 2020

भलिबल संघको अध्यक्षमा मास्केको दाबेदारी

प्रकाश तिमल्सिना, काठमाडौं नेपालको राष्ट्रिय खेल भलिबलको सर्वोच्च संस्था नेपाल भलिबल संघको यसै वर्ष हुने भनिएको निर्वाचनका लागि वर्तमान कार्यसमितिकी उपाध्यक्ष निरोज मास्केले अध्यक्ष पदमा उम्मेदवारी दिने भएकी छिन् । कोरोना भाइरस कोडिभ १९ को संक्रमण फैलने क्रम बढिरहँदा नेपाली खेलकुद ठप्प छ । चैतदेखि साउनमा चलेको लकडाउनमा खुकुलो भएपनि पूर्ण रुपमा बन्द खेलकुदलाई केहि […]

August 17, 2020

कम आशामा निरन्तर अघि बढेको भलिबल यात्रा

जगदिश भट्ट ‘कर्म गर तर फलको आश नगर’ यहि आदर्श भनाईलाई मूल मन्त्र मान्दै, हरक्षण आफूलाई केन्द्रित गर्दै, राष्ट्र र पेशा प्रति समर्पित हुँदै अनवरत रुपमा लम्किएको यात्रा निरन्तर चलेकै छ । आज राष्ट्रिय खेलकुद परिषद (राखेप) मा भलिबल सहायक प्रशिक्षकको रुपमा स्थायी जागिर सुरु गरेको १६ वर्ष पूरा भएको छ । त्यो भन्दा अघि […]

August 16, 2020

भलिबल खेलाडीको कोडिभ १९ विमा गरियो

काठमाडौं (हाम्रो खेलकुद) – स्व.लक्ष्मी नारायण स्मृति मेमोरियल ट्रष्टले राष्ट्रिय भलिबल र बीच भलिबल महिला पुरुष टोलीका खेलाडीको कोभिड १९ विमा गराइदिएको छ । गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी टोलीका खेलाडीको विमा गराइएको हो । भलिबल टोलीको महिला र पुरुषमा समान १४ तथा बीच भलिबल टोलीको महिला […]

August 14, 2020

भलिबल खेलाडीको कोभिड १९ विमा गराइने

काठमाडौं (हाम्रो खेलकुद)– लक्ष्मी नारायण स्मृति मेमोरियल ट्रष्टले राष्ट्रिय भलिबल र बीच भलिबल महिला पुरुष टोलीका खेलाडीको कोभिड १९ विमा गरिदिने भएको छ । ट्रष्टकी अध्यक्ष अन्जु श्रेष्ठले शुक्रबार विज्ञप्ती जारी गर्दैै गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी टोलीका खेलाडीको विमा गरिदिने जानकारी दिएकी छिन् । भलिबल टोलीको […]

August 12, 2020

राखेपमा खेलाडीको स्वाब संकलन

काठमाडौं (हाम्रो खेलकुद) – लायन्स क्लब अफ काठमाडौं मेल्भिन जोन्सको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद (राखेप)को संयोजनमा बुधबार ब्याडमिन्टन खेलाडीसहित अन्य खेलका खेलाडी, पदाधिकारी र कर्मचारीको [पीसीआर टेस्टका लागि स्वाब संकलन गरिएको छ । प्रशिक्षणमा रहेका ब्याडमिन्टनका खेलाडी र प्रशिक्षक गरी २० खेलाडी, कबड्डीका १५ जना, भलिबल, कराते, तेक्वान्दो, टेवल टेनिस, बक्सिङ र एथ्लेटिक्सका खेलाडीको […]

August 2, 2020

स्वागतमा भलिबलको कभर्डहल बनाउने वाचा

काठमाडौं (हाम्रो खेलकुद)— राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले अबको दुईवर्ष भित्र भलिबलको सुविधा सम्पन्न कभर्डहल बन्ने बताएका छन् । नेपाल भलिबल संघले आफ्नो स्वागतमा आइतबार आयोजना गरेको कार्यक्रममा सदस्य सचिव सिलवालले आगमी दुई वर्षभित्र भलिबलको पूर्वाधार बनाउने बताएका हुन् । ‘भलिबलको कर्भडहल बनाउने विषयमा यसअघि नै राष्ट्रपति, प्रधानमन्त्री र खेलकुद मन्त्रीका साथै […]

Success

Thank you for your time.