January 9, 2021
काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेकी राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई जिताउने अभियानका लागि शनिबार पोखरामा एपिएफ र होंगान्जी न्यू डायमण्ड क्लबबीच मैत्रीपूर्ण खेल आयोजना भएको थियो । पोरखा रंगशाला परिसरको भलिबल कोर्टमा भएको प्रतिस्पर्धात्मक मैत्रीपूर्ण खेलमा एपिएफ ३–२ ले विजयी भएको थियो । एपिएफ २५–२२,२५–१९,२६–२४,२७–२५, १५–९ ले […]
January 9, 2021
पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही एकै साथ सुखी र दबाबमा छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डअन्तर्गत पिपल्स च्वाइस च्वाइस अवार्डको मनोनयनमा पर्दा जति खुसी छिन् त्यति नै दबाब झन्डै एक वर्ष पछि कोर्टमा फर्कदा खेल कस्तो होला भन्ने छ । शाहीलाई जिताउने अभियानका लागि […]
January 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चोटका कारण झन्डै एक वर्षदेखि कोर्टबाहिर रहेकी नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा होङ्ग्वान्जी न्यु डायमन्डकी महत्त्वपुर्ण सदस्य प्रतिभा माली कोर्ट फर्कने तयारीमा छिन् । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही पिपल्स च्वाइसको मनोनयनमा परेपछि उनलाई जिताउन मैत्रीपूर्ण खेल आयोजना गरिएको छ । विभागीय टोली नेपाल एपिएफ क्लब र होङ्ग्वान्जी […]
January 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले नयाँ प्रतिभावन खेलाडी छनोट कार्यक्रम अन्तर्गत राष्ट्रिय खेल भलिबलबाट उत्कृष्ट २४ खेलाडी छनोट गरेको छ । सानले समान १२–१२ पुरुष/महिला खेलाडी छनोट गरेको भलिबल प्रशिक्षक जगदीश भट्टले जानकारी गराए । उनले खेलाडीको प्रतिभा र उचाइका आधारमा ५२ खेलाडी मध्येबाट २४ […]
December 25, 2020
काठमाडौं (हाम्रो खेलकुद) – वरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमालको मृत्यु भएको छ । नशासम्बन्धि समस्याले ग्रस्त रिमालको शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको हो । टाउकोमा समस्या देखिएपछि उनको शल्यक्रिया गर्ने तयारी रहेको थियो । ५६ वर्षीय रिमाल नेपालका उत्कृष्ट प्रशिक्षकमध्य रहेका थिए । विभिन्न […]
December 17, 2020
काठमाडौं (हाम्रो खेलकुद)– गत वर्ष दुई ठूला सफलता हासिल गरेको नेपाली महिला भलिबल टोलीले चीनमा आयोजना हुने एभिसी एसियन महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुन प्रक्रिया अघि बढाउने भएको छ । नेपालले पहिलो पटक एसियन च्याम्पियनसिपमा भाग लिन लागेको हो । नेपाल भलिबल संघ (एनभिए) को बुधबार बसकेको कार्यसमितिको बैठकले महिला टोलीलाई पठाउने निर्णय गरेको हो […]
December 15, 2020
काठमाडौं (हाम्रो खेलकुद)– भलिबल खेलाडी उत्पादनका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको अब आफ्नै कभर्डहल हुने भएको छ । कभर्डहलको मंगलबार सिलान्यास गरिएको छ । ललित महानगरका वडा अध्यक्षद्वय १३ का गणेश केसी, ४ का नारायण केसी र प्रशिक्षक केन्द्रका संस्थापक अध्यक्ष माधव खड्काले संयुक्त रुपमा कभर्ड हलको सिलान्यास गरेका थिए । […]
December 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल जगतमा छुट्टै पहिचान बनाउन सफल न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई अर्थोप्लास्ट रिह्याबिलिटेसन सेन्टरले फिटनेस सामाग्री सहयोग गरेको छ । शनिबार एक कार्यक्रमबीच अर्थोप्लास्टका प्रबन्ध निर्देशक हरिकुमार तामाङ र कार्यकारी निर्देशक पशुपति रेग्मीले न्यु डायमन्डकी खेलाडी प्रतिभा माली र अध्यक्ष सुनकेशरी मालीलाई सामाग्री हस्तान्तरण गरे । अर्थोप्लास्टले क्लबलाई १५ हजार […]
December 7, 2020
काठमाडौं (हाम्रो खेलकुद)– चन्द्रबदना राई नेपालबाट पहिलो अन्तर्राष्ट्रिय महिला भलिबल रेफ्री बनेकी छन् । फेडेरेसन अफ इन्टरनेसनल भलिबल (एफआइभिबी) ले राईलाई अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेटबाट अन्तर्राष्ट्रिय रेफ्रीमा बढुवा भएको एफआइभीबीको वेभसाइटमा उल्लेख छ । राई अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा भएको एफआइभीबीको वेभसाइटमा उल्लेख भएपनि संघलाई आधिकारिक रुपमा पत्र आउन बाँकी रहेको नेपाल भलिबल संघका महासचिव जितेन्द्र […]
December 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली नेसनल भलिबल टिम फ्यान्स क्लबले चोटबाट ग्रसित भलिबल खेलाडी ओमप्रकाश परियारको उपचारको लागि झन्डै ९ लाख सहयोग रकम हस्तान्तरण गरेको छ । फ्यान्स क्लबले अभियानमार्फत संकलन भएको रकम तेस्रो चरणसम्ममा ओम प्रकाशलाई ८ लाख ९० हजार २ सय १२ रुपैया हस्तान्तरण गरिएको फ्यान्स क्लबका अभियन्ता लक्ष्मण काप्रीले जानकारी गराए । […]