March 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अशिम युवा क्लबको आयोजनामा चैत पहिलो साता प्रथम सराङ्गे छहारी भलिबल कप पुरुष भलिबल प्रतियोगिता चैत पहिलो साता आयोजना हुने भएको छ । प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा ३ देखि ७ चैतसम्म आयोजना हुदैछ । प्रतियोगितामा विभाग तथा प्रदेशको प्रतिनिधित्व गर्दै खेलेका खेलाडीहरुले खेल्न पाइने छैन । खेलेको […]
February 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रादेशिक भलिबल रेफ्री कोर्ष आइतबार सम्पन्न भएको छ । (९ देखि १६ फागुन) ८ दिनसम्म चलेको रेफ्री कोर्षमा ३६ जिल्लाबाट १०७ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । रेफ्री प्रशिक्षण कोर्षमा सामान्य प्रतियोगिता खेलाइरहेका रेफ्री, जिल्ला भलिबल संघका रेफ्री तथा खेलाडीहरुले सहभागिता जनाएका थिए । जसबाट ८ […]
February 28, 2021
पोखरा (हाम्रो खेलकुद) – विधान स्पोर्ट्स हाउस वालिङ स्याङ्जाका स्पाइकार घनश्याम चौधरी महेश खड्का स्मृति कप क्लब स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । चौधरीले विधान स्पोर्ट्स क्लबलाई उपाधि जिताउन महत्वपुर्ण भुमिका निभाएका थिए । उनी प्रतियोगिताको उत्कृष्ट सर्भर समेत चुनिए । विधान स्पोर्ट्स हाउसकै रवि सेन्चुरी उत्कृष्ट स्पाइकर, […]
February 28, 2021
पोखरा (हाम्रो खेलकुद) – विधान स्पोर्ट्स हाउस वालिङ स्याङ्जाले स्वर्गिय महेश खड्का स्मृति कप क्लब स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । विधान स्पोर्ट्स हाउस पुरुषतर्फ च्याम्पियन बनेको हो । महिलातर्फ अर्चलबोटले यजु युथ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल को थियो । चौथो सेट चलिरहँदा वर्षाका कारण […]
February 27, 2021
पोखरा (हाम्रो खेलकुद) – टाइगर ग्रुप पोखराको आयोजनामा भएको प्रथम टाइगरकप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट १९ लाख बचत भएको छ । पोखरा रंगशालामा माघ २७ देखि फागुन १ गते सम्म भएको प्रतियोगिताबाट ५४ लाख, ४१ हजार ८ सय ३५ रुपैयाँ आम्दानी भएको छ । प्रतियोगितामा ३५ लाख ११ हजार ७ सय ९४ रुपैयाँ […]
February 24, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कोभिडका कारण झन्डै एक वर्ष गतिविधि शुन्य रहेको भलिबल प्रतियोगिता गत महिनाबाट सुरु भइसकेको छ । हालै मात्र पोखरामा टाइगर कप र मुख्यमन्त्री कपको सफल आयोजना भइसकेपछि नेपाल भलिबल संघ (एनभिए) ले पनि आफ्नो बार्षिक कार्यक्रमलाई अघि बढाउने छलफल चलाएको छ । संघको बुधबार बसेकेको बैठकले अर्को महिना पाँचौं एनभिए महिला पुरुष […]
February 23, 2021
विजय नेपाली, पोखरा गण्डकी प्रदेशलाई भलिबलको उर्वर भुमि मानिन्छ । तत्कालिन पश्चिमाञ्चल हुँदा गण्डकीले भलिबलमा निकै खेलाडी उत्पादन गर्ने गरेको थियो । अहिले पनि नेपालका उत्कृष्ट क्लबहरुमा गण्डकी प्रदेशका खेलाडी नभएका होइनन् । तर, प्रदेशले खेलाडीको संरक्षण गर्न नसक्दा विभागीय क्लबमा जान खेलाडी बाध्य छन् । लामो समय देखि उपाधिविहिन गण्डकी प्रदेशले यो वर्ष भने […]
February 22, 2021
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल महिला र पुरुष टोलीले पहिलो पटक प्रायोजक पाएको छ । अन्तर्राष्ट्रिय खेल पोशाक कम्पनी केल्मीले भलिबलका राष्ट्रिय महिला र पुरुष दुवै टोलीलाई दुई वर्षका लागि प्रायोजन गरेको छ । केल्मी र भलिबल संघबीच सोमबार प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ । संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र केल्मी नेपालका निर्देशक प्रदीप […]
February 21, 2021
पोखरा (हाम्रो खेलकुद) – स्वर्गिय महेश खड्काको स्मृतिमा पोखरा रंगशालामा यही बुधबारदेखि महेश खड्का स्मृति कप क्लब स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । युनाइटेड पोखरा क्लब कास्कीको आयोजनामा प्रतियोगिता १२ देखि १५ फागुनसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुन लागेको हो । स्व.खड्काको सम्झनामा स्थापना गरिएको स्मृति कपलाई निरन्तरता दिई […]
February 20, 2021
पोखरा (हाम्रो खेलकुद) – म्याग्दी तथा नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही मुख्यमन्त्री कप गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । पुरुषतर्फ तनहुँका मिलन चन्द ठकुरी सर्वाेत्कृष्ट घोषित भए । पोखरामा शनिबार सम्पन्न प्रतियोगितामा अरुणाले आफ्नो टोली म्याग्दीलाई तथा मिलनले आफ्नो टोली तनहुँलाई च्याम्पियन बनाउन महत्वपुर्ण भुमिकासँगै उत्कृष्ट […]