default_image

भलिबल

March 24, 2021

अमेरिकामा नेपाली समूदायबीच भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद)– फागु पूर्णिमाको अवसरमा अमेरिकामा बसोबास गर्दै आएका नेपाली समुदायकाबीच इन्टर स्टेट पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । फार वेस्टर्न नेप्लिज सोसाइटी टेक्ससले शनिबार आइतबार दुई दिन इन्टर स्टेट भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताका लागि १८ टोलीको सहभागिता निश्चित भइसकेको आयोजक टोलीका कप्तान समेत रहेका राष्ट्रिय भलिबल टोलीका […]

March 22, 2021

साराङ्गे छहारी कप भलिबलमा आयोजक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक अशिम युथ क्लबको रातो टोली प्रथम साराङ्गे छहारी कप पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा सोमबार फाइनलमा गल्कोट बाग्लुङलाई ३–१ को सेटमा पराजित गर्दै आयोजक रातोले उपाधि जितेको हो । प्रतिस्पर्धात्मक पहिलो सेट ३७–३९ ले गुमाएपनि त्यसपछिको तीनै सेट आयोजकले आफ्नो पक्षमा […]

March 21, 2021

आर्मीका मानबहादुर इलाममा सर्वोत्कृष्ट

दिपक बोहरा/भुपेन्द्र जि.सी, ईलाम त्रिभुवन आर्मी क्लबका ओपनर स्पाइकर मानबहादुर श्रेष्ठ दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । प्रतियोगितामा आर्मीलाई अपराजित रहँदै उपाधि जिताउन मानबहादुरले उत्कृष्ट प्रदर्शन गरेका थिए । आर्मीले आइतबार ईलामको ठूलो टुँडिखेलमा भएको फाइनलमा भारतीय विमान ट्रेडर्स विर्तामोडलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको थियो […]

March 21, 2021

आर्मी च्याम्पियन

भुपेन्द्र जिसी र दिपक बोहरा, इलाम त्रिभुवन आर्मी क्लबले भारतीय खेलाडी सम्मिलित विमान ट्रेडर्स विर्तामोडलाई पराजित गर्दै दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता उपाधि जितेको छ । आइतबार ईलामको ठूलो टुँडिखेलमा भएको फाइनलमा आर्मीले विमानलाई ३-२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । विजेता आर्मीले २ लाख र विमानले १ लाख प्राप्त […]

March 21, 2021

उपाधिका लागि आर्मी र भारतीय खेलाडीसम्मिलित विमान खेल्दै

ईलाम (हाम्रो खेलकुद) – दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता उपाधिका लागि आज (आइतबार) विभागीय त्रिभुवन आर्मी क्लब र साविकको उपविजेता भारतीय खेलाडीसम्मिलित विमान ट्रेडर्स विर्तामोडबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान १० बजेपछि ठूलो टुँडिखेल मैदान ईलाममा हुनेछ । शनिबार भएको सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा तथा विमानले नेपाल एपिएफ […]

March 20, 2021

एपिएफलाई हराउँदै भारतीय खेलाडीसम्मिलत विमान फाइनलमा

ईलाम (हाम्रो खेलकुद) – भारतीय खेलाडी सम्मिलित विमान ट्रेडर्स विर्तामोडले नेपाल एपिएफ क्लबलाई सोझो सेटमा पराजित गर्दै दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ । शनिबार ईलामको ठूलो टुँडिखेलमा भएको दोस्रो सेमिफाइनलमा विमानले एपिएफलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । विमानले एपिएफलाई २७-२५, २५-२० र २५-२२ […]

March 20, 2021

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

ईलाम (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबमाथि उत्कृष्ट पूनरागमनका साथ सानदार जितका निकाल्दै दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइल खेलमा आर्मीले पुलिसलाई ३-१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो । ईलामको ठूलो टुँडेखेलमा भएको पहिलो सेमिफाइनलमा आर्मीले पुलिसलाई १९-२५ २५-२२, २५-१५ र २५-२० […]

March 20, 2021

सेमिफाइनलमा भारतीय खेलाडीसम्मिलत विमान र एपिएफ खेल्दै

ईलाम (हाम्रो खेलकुद) – दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता दोस्रो सेमिफाइनलमा आज (शनिबार) विभागीय टोली नेपाल एपिएफ क्लबले भारतीय टोली विमान ट्रेडर्स विर्तामोडसँग खेल्दै छ । खेल दिउँसो ३ बजे ठूलो टुडिखेलमा हुने छ । एपिएफ समूह बी को विजेता हो । एपिएफले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित […]

March 20, 2021

फाइनल पुग्न आर्मी र पुलिस भिड्दै

ईलाम (हाम्रो खेलकुद) – दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता पहिलो सेमिफाइनलमा आज (शनिबार) दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबीच प्रतिस्पर्धा हुँदैछ । खेल मध्यान्ह १२ बजे ईलामको ठूलो टुडिखेलमा हुनेछ । राष्ट्रिय खेलाडीले भरिभराउ आर्मी समूह ‘ए’ को विजेता र नेपाल पुलिस समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनलमा […]

March 19, 2021

गौरिका र गोपीचन्द्र उत्कृष्ट, सरस्वती लोकप्रिय

धनगढी (हाम्रो खलकुद)– स्वदेशमा गत वर्ष आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सर्वाधिक स्वर्ण पदक विजेता पौडीकी गौरिका सिंह र एथलेटिक्सका गोपीचन्द्र पार्की सुदूरपश्चिम स्पोर्टस अवार्डमा वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको आयोजनामा भएको अवार्डमा गौरिकालाई नोभा अस्पताल बर्ष महिला खेलाडीको अवार्ड प्रदान गरियो […]

Success

Thank you for your time.