April 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो दुई खेलमा उच्च प्रदर्शन गरेको बुलबुले रारा भलिबल क्लबलाई पराजित गर्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लले राजधानीमा जारी पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ अपराजित यात्रालाई निरन्तरता दिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आइतबार भएको खेलमा हेल्प नेपालले बुलबुले […]
April 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब लगातार तेस्रो जित दर्ता गर्दै राजधानीमा जारी पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ शीर्षस्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा आर्मीले भरतपुर महानगर खेलकुद परिषदलाई ३–० को सोझो सेटमा पराजित गर्दै शीर्षस्थानमा […]
April 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बुलबुले रारा भलिबल क्लबले पाँचौं आरबीबी एनभिए कप राष्ट्रिय पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ । अघिल्लो दिन त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पारेको बुलबुलेले शनिबार अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो । च्याम्पियनसिपको तेस्रो दिनको अन्तिम खेलमा तीन पाकिस्तानी खेलाडी […]
April 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले राजधानीमा जारी पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा हेल्प नेपालले मणि मुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिगमा […]
April 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ नेपाल एपिएफ क्लबमाथि ३–२ को पूनरागमन जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा पुलिसले दुई सेटले पछि परेको अवस्था उल्ट्याउदै ३–२ को पूनरागमन जित हात […]
April 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र होगांजी न्यू डायमण्ड एकेडेमीले पाँचौं आरबीबी एनभिए कप राष्ट्रिय क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ दोस्रो जित दर्ता गराएका छन् । त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी लिगको तेस्रो दिन आर्मीले ढोरपाटन स्पोर्टस् क्लब र न्यू डायमण्डले भरतपुर महानगर खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हराएको थियो । आर्मीले ढोरपाटनलाई […]
April 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार त्रिभुवन आर्मी क्लब पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ बुलबुले रारा भलिबल क्लबसँग स्तब्ध बनेको छ । राष्ट्रिय खेलाडीले भरिपुर्ण आर्मी तीन पाकिस्तानी र गण्डकी प्रदेशका हरि पाण्डे, घनश्याम चौधरी, कमल सुनारसम्मिलित बुलबुलेसँग ३–१ को सेटमा स्तब्ध बनेको हो । आर्मीले […]
April 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा शुक्रबार भएको खेलमा एपिएफले लगातार दोस्रो जित निकाल्ने क्रममा मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपिएफले पहिलो सेट २५–१९ ले […]
April 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शुक्रबार हेल्प नेपालले नयाँ बजार सामाजिक युवा क्लबलाई ३-१ ले पराजित गरेको हो । तीन भारतीय खेलाडीसहित उत्रिएको हेल्प नेपालले पहिलो सेट २५-१४ ले आफ्नो […]
April 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ न्यु डायमण्डलाई ३-२ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा आर्मीले पहिलो, तेस्रो र पाँचौं सेटमा जितका साथ विजयी सुरुवात गरेको हो […]