default_image

भलिबल

February 24, 2021

एनभिए क्लब लिग च्याम्पियनसिप भलिबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)– कोभिडका कारण झन्डै एक वर्ष गतिविधि शुन्य रहेको भलिबल प्रतियोगिता गत महिनाबाट सुरु भइसकेको छ । हालै मात्र पोखरामा टाइगर कप र मुख्यमन्त्री कपको सफल आयोजना भइसकेपछि नेपाल भलिबल संघ (एनभिए) ले पनि आफ्नो बार्षिक कार्यक्रमलाई अघि बढाउने छलफल चलाएको छ । संघको बुधबार बसेकेको बैठकले अर्को महिना पाँचौं एनभिए महिला पुरुष […]

February 23, 2021

भलिबलमा गण्डकी : प्रतिभा व्याप्त, अवसर छैन पर्याप्त

विजय नेपाली, पोखरा गण्डकी प्रदेशलाई भलिबलको उर्वर भुमि मानिन्छ । तत्कालिन पश्चिमाञ्चल हुँदा गण्डकीले भलिबलमा निकै खेलाडी उत्पादन गर्ने गरेको थियो । अहिले पनि नेपालका उत्कृष्ट क्लबहरुमा गण्डकी प्रदेशका खेलाडी नभएका होइनन् । तर, प्रदेशले खेलाडीको संरक्षण गर्न नसक्दा विभागीय क्लबमा जान खेलाडी बाध्य छन् । लामो समय देखि उपाधिविहिन गण्डकी प्रदेशले यो वर्ष भने […]

February 22, 2021

राष्ट्रिय भलिबल टोलीलाई केल्मीको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल महिला र पुरुष टोलीले पहिलो पटक प्रायोजक पाएको छ । अन्तर्राष्ट्रिय खेल पोशाक कम्पनी केल्मीले भलिबलका राष्ट्रिय महिला र पुरुष दुवै टोलीलाई दुई वर्षका लागि प्रायोजन गरेको छ । केल्मी र भलिबल संघबीच सोमबार प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ । संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र केल्मी नेपालका निर्देशक प्रदीप […]

February 21, 2021

महेश खड्का स्मृति कप भलिबलको तयारी अन्तिम चरणमा

पोखरा (हाम्रो खेलकुद) – स्वर्गिय महेश खड्काको स्मृतिमा पोखरा रंगशालामा यही बुधबारदेखि महेश खड्का स्मृति कप क्लब स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । युनाइटेड पोखरा क्लब कास्कीको आयोजनामा प्रतियोगिता १२ देखि १५ फागुनसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुन लागेको हो । स्व.खड्काको सम्झनामा स्थापना गरिएको स्मृति कपलाई निरन्तरता दिई […]

February 20, 2021

अरुणा र मिलन सर्वाेत्कृष्ट

पोखरा (हाम्रो खेलकुद) – म्याग्दी तथा नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही मुख्यमन्त्री कप गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । पुरुषतर्फ तनहुँका मिलन चन्द ठकुरी सर्वाेत्कृष्ट घोषित भए । पोखरामा शनिबार सम्पन्न प्रतियोगितामा अरुणाले आफ्नो टोली म्याग्दीलाई तथा मिलनले आफ्नो टोली तनहुँलाई च्याम्पियन बनाउन महत्वपुर्ण भुमिकासँगै उत्कृष्ट […]

February 20, 2021

म्याग्दी र तनहुँलाई मुख्यमन्त्री कप भलिबल उपाधि

पोखरा (हाम्रो खेलकुद) – म्याग्दी र तनहुँले गण्डकीको मुख्यमन्त्री कप प्रदेशस्तरिय भलिवल प्रतियोगिताको उपाधि जितेका छन् । म्याग्दी महिलातर्फ तथा तनहुँ पुरुषतर्फ च्याम्पियन बनेका हुन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा पुरुषतर्फको फाइनलमा तनहुँले उपाधि दावेदार मानिएको स्याङ्जालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । तनहुँले पहिलो सेट २३–२५ ले गुमाएपनि दोस्रो सेटमा २५–१७ […]

February 19, 2021

मुख्यमन्त्री कप भलिबलः स्याङ्जा र तनहुँ तथा म्याग्दी र पर्वत फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जा र तनहुँ तथा म्याग्दी र पर्वत पोखरामा जारी मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगितमामा पुरुषतर्फ फाइनलमा प्रवेश गरेका छन् । स्याङ्जा र तनहुँ पुरुषतर्फ तथा म्याग्दी र पर्वत महिलातर्फको उपाधिनजिक पुगेका हुन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको पुरुषतर्फको सेमीफाइनलमा स्याङ्जाले पर्वतलाई ३–१ सेटले पराजित गर्दै […]

February 18, 2021

मुख्यमन्त्री कप भलिबलको सेमिफाइनल समिकरण पुरा

पोखरा÷(हाम्रो खेलकुद) – मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरिय महिला तथा पुरुष भलिवल च्याम्पियनसिपको सेमिफाइनल समिकारण पुरा भएको छ । महिलातर्फ म्याग्दी, तनहुँ, पर्वत र कास्की सेमिफाइनलमा प्रवेश गरेका छन । यस्तै पुरुषतर्फ स्याङजा, पर्वत, म्याग्दी र तनहुँले अन्तिम चारको यात्रा तय गरेको छ । महिला र पुरुष दुवैको सेमिफाइनल शुक्रबार हुने आयोजकले जनाएको छ । पोखरा […]

February 16, 2021

न्यु डायमन्डकी झरना सर्वाेत्कृष्ट

बुटवल (हाम्रो खेलकुद) – होङ्वान्जी न्यु डायमन्ड एकेडेमीकी झरना श्रेष्ठ प्रथम हिलबर्ट महिला भलिबल च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् । डायमन्डलाई उपाधि दिलाउन स्पाइकर झरना श्रेष्ठको महत्वपुर्ण भुमिका रहेको थियो । सर्वाेत्कृष्ट खेलाडी बनेसँगै झरनाले ५ हजार रुपैयाँसँगै ट्रफी हात पारिन् । व्यक्तिगत विधातर्फ च्यामिपयन डायमन्डले वर्चस्व जमाउँदा सेटरमा प्रतिक्षा गुरुङ, ब्लकरमा बालमिका आचार्य, […]

February 16, 2021

नेपालगन्जमा प्रधानमन्त्री कप भलिबल यसै महिना हुने

नेपालगञ्ज (हाम्रो खेलकुद) – बाँके जिल्ला भलिबल संघको आयोजनामा सातौ प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । जिल्ला भलिबल संघले मंगलबार पत्रकार सम्मेलनमार्फत महिला भलिबल प्रतियोगिता फागुन २१ गतेदेखि २५ गते सम्म नेपालगञ्ज रंगशालाको कभर्ड हलमा आयोजना हुने जानकारी दिएको हो । मुल आयोजक समितिकी संयोजक एवंम लुम्बिनी प्रदेश […]

Success

Thank you for your time.