June 29, 2021
काठमाडौं (हाम्रो खेलकुद)– फिलिपिन्समा दुई महिनापछि हुने एसियन महिला भलिबल च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टोलीको व्यवस्थापकबाट निरोज मास्केले राजीनामा दिएकी छन् । असार १ देखि टोलीको प्रशिक्षणका लागि सम्पूर्ण रुपमा तयारीका व्यवस्थापन खटिएकी मास्केले घराइसी कारण देखाउँदै मंगलबारकै मितिबाट लागू हुने गरि राजीनामा स्वीकृति गर्न नेपाल भलिबल संघका अध्यक्षलाई राजीनामा बुझाएकी छिन् । मास्के भलिबल […]
June 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले सचिव मनवीर छन्त्यालको संयोजकत्वमा आसन्न एसियन महिला सिनियर भलिबल च्याम्पियनसिपको लागि ७ सदस्यीय खेलाडी छनोट समिति गठन गरेको छ । संघको कार्यवहाक अध्यक्ष याम बहादुर गुरुङको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रिय समिति बैठकले दोस्रो चरण र अन्तिम चरणको लागि खेलाडी छनोट समिति गठन गरेको हो । छन्त्याल संयोजक रहेको […]
June 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आगामी भदौ दोस्रो सातादेखि फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपको लागि तयारी गरिरहेको महिला भलिबल टोलीलाई एनभिए लिग च्याम्पियन हेल्प नेपाल स्पोर्ट्स क्लबको सक्रियतामा स्वास्थ्य सामग्री सहयोग गरेको छ । हेल्प नेपालले महिला भलिबल टोलीको प्रशिक्षण शुरु हुनुभन्दा अघिदेखि प्रशिक्षणमा आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको क्लबका अध्यक्ष वासु […]
June 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीले आफ्ना ३ खेलाडी जवान आधारभूत तालिममा तालिमरहत रहेकोले महिला राष्ट्रिय भलिबल टोलीको प्रशिक्षणमा पठाउन नसक्ने जनाएको छ । फिलिपिन्समा भदौ १३ देखि २० गते सम्म आयोजना हुने एभिसी एसियन भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले ३० खेलाडीलाई असार १ गतेबाट प्रशिक्षणमा राखेको छ । जसमा पुलिसका ७ खेलाडीलाई डाकिएको […]
June 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीले भाग लिने एभिसी एसियन भलिबल च्याम्पियनसिपबाट ५ राष्ट्रले नाम फिर्ता लिएका छन् । फिलिपिन्समा भदौ १३ गते देखि २० गते सम्म आयोजना हुने च्याम्पिनसिपबाट चीन, इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्यूजिल्यान्डले नाम फिर्ता लिएको नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दले जानकारी दिए । एक साता चल्ने च्याम्पियनसिपमा […]
June 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आगमी भदौमा फिलिपिन्समा आयोजना हुने एसियन भलिबल च्याम्पियनसिपको लागि नेपाली महिला राष्ट्रिय टोलीको मंगलबारदेखि प्रशिक्षण सुरु भएको छ । टोलीले मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा स्वास्थ्य सावधानी अपनाएर प्रशिक्षण थालेको हो । प्रशिक्षणको पहिलो दिन प्रारम्भिक चरणमा डाकिएको ३० मध्ये २५ जना खेलाडीको उपस्थिति रहेको थियो । उनीहरु […]
June 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभिए) ले होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबका प्रशिक्षक कुमार राईलाई महिला राष्ट्रिय भलिबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । संघले सोमबार साँझ मात्रै प्रशिक्षक राईलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । प्रशिक्षक राई महिला भलिबल खेलाडी उत्पादनको गर्ने प्रशिक्षकको रुपमा चिनिन्छन् । उनले नै उत्पादन गरेका कुनै […]
June 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आसन्न भदौमा फिलिपिन्समा आयोजना हुने एसियन भलिबल च्याम्पियनसिपको लागि नेपाली महिला रााष्ट्रिय भलिबल टोलीले भोलि (मंगलबार) देखि प्रशिक्षण थाल्ने भएको छ । नेपाल भलिबल संघ (एनभिए) ले गत २१ जेठबाटै टोलीको प्रशिक्षण शुरु गर्ने तयारी गरेपनि निषेधाज्ञा र विविध कारणले टोलीको प्रशिक्षण जेठ महिनाभरको लागि स्थगित गरिएको थियो । नेपाल भलिबल […]
June 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एसियन च्याम्पियनसिपको लागि शुक्रबारदेखि सुरु हुने भनिएको नेपाली राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण स्थगित भएको छ । नेपाल भलिबल संघका सचिव मनवीर छन्त्यालले नेपाली टोलीको प्रशिक्षण जेठ महिनाभरको लागि स्थगित गरिएको र असार १ बाट प्रशिक्षण शुरु गरिने हाम्रो खेलकुदलाई जानकारी गराए । राष्ट्रिय टोलीको प्रारम्भिक चरणमा परेका १५ भन्दा बढी […]
May 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोली तथा विभागीय त्रिभुवन आर्मी क्लबका मिडल ब्लकर हरि बहादुर अधिकारी हवल्दारमा बढुवा भएका छन् । उनलाई गत माघ २२ गते नै श्री बरख गणका गणपति भवन थापा मगरले हवल्दारको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । माघमै हवल्दारमा बढुवा भएपनि उनले आइतबार मात्रै आफु बढुवा भएको सार्वजनिक गरेका थिए […]