default_image

भलिबल

August 25, 2021

एनभिए क्लब भलिबल च्याम्पियनसिप असोजमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आयोजनामा एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको छैटौ संस्करण असोज दोस्रो सातादेखि सुरु हुने भएको छ । संघले महिला तथा पुरुष दुवै स्पर्धाको एनभिए क्लब च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म हुने जानकारी गराएको छ । यो च्याम्पियनसिप आगामी चैतमा हुने क्लब लिग च्याम्पियनसिपको छनोट प्रतियोगिताको रुपमा […]

August 16, 2021

गल्कोट स्पोर्ट्सलाई ‘हान्स कप’ भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – गल्कोट स्पोर्ट्स टोकियोले ‘ग्रुप अफ जापान हान्स कप –२०२१’ खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार हान्यु शि साईतामा केनमा रहेको हान्यु गेम सेन्टर जापानमा भएको फाइनलमा आयोजक मध्येको एक ग्रुप अफ जापानलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै गल्कोटले उपाधि जितेको हो । उपाधिसँगै गल्कोट स्पोर्ट्सले ३ लाख जापानी […]

August 15, 2021

बेलायतमा तेस्रो मोना कप हुँदै

मनसुधन थापामगर, बेलायत मोना भलिबल क्लब युकेले बेलायतमै सबै भन्दा ठूलो धनराशी पुरस्कारको भलिबल प्रतियोगिता गर्ने भएको छ । बेलायतमै सबैभन्दा ठूलो धनराशी पुरस्कारसहित अगस्ट २८ तारिखका दिन प्रतियोगिता सम्पन्न हुने आयोजकले जानकारी दिएको हो । म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेको आयोजना र मोना भलिबल क्लबको संयोजकत्वमा सम्पन्न हुने प्रतियोगिता रस्मुर सेन्ट्स फुटबल क्लब […]

August 10, 2021

एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित

एजेन्सी – भदौं दोस्रो सातादेखि फिलिपिन्सको क्लार्क र सेविकमा आयोजना हुने भनिएको २१औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ । फिलिपिन्समा पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएपछि र फिलिपिन्स सरकारले लगाएको लकडाउनको कारण फिलिपिन्स भलिबल फेडेरेसनले च्याम्पियनसिप तत्कालका लागि स्थगित गरेको हो । च्याम्पियनसिप फिलिपिन्सको क्लार्क र सेविकमा अगष्ट २९ देखि […]

August 8, 2021

ब्राजिललाई हराउँदै अमेरिकालाई स्वर्ण

एजेन्सी – दुई पटकको स्वर्ण विजेता ब्राजिलमाथि सोझो सेटमा जित निकाल्दै अमेरिकाले टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलमा स्वर्ण जितेको छ । एरिएक एरिनामा आइतबार भएको फाइनलमा ब्राजिलमाथि ३–० को सोझो सेटमा जित निकाल्दै अमेरिकाले स्वर्ण जित्न सफल भएको हो । महिला भलिबलमा अमेरिकाको यो पहिलो स्वर्ण हो । यसअघि अमेरिकाले तीन पटक फाइनलमा स्थान […]

August 8, 2021

दक्षिण कोरियालाई हराउँदै सर्विया तेस्रो

एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलमा सर्वियाले कास्यपदक हात पारेको छ । दक्षिण कोरियामाथि ३–० को सोझो सेटमा जित निकाल्दै सर्वियाले तेस्रो स्थान हासिल गरेको हो । एरिएक एरिनामा तेस्रो स्थानको लागि आइतबार भएको एकपक्षीय बनेको खेलमा सर्वियाले पहिलो सेट २५–१८ ले सहजै आफ्नो पक्षमा पारेको थियो । त्यसपछिको दुवै सेट २५–१५ र […]

August 7, 2021

आरओसीलाई हराउँदै फ्रान्सलाई स्वर्ण

एजेन्सी – उपाधिको बलियो दावेदार रसियन ओलम्पिक कमिटि (आरओसी) लाई स्तब्ध पार्दै फ्रान्सले टोकियो ओलम्पिक अन्तरगतको पुरुष भलिबलमा स्वर्ण जितेको छ । एरिएक एरिनामा शनिबार आरओसीको चुनौती ३–२ ले पन्छाउँदै फ्रान्सले स्वर्ण जित्न सफल भएको हो । फ्रान्सले समूह चरणमा पनि आरओसीलाई ३–१ को सेटमा हराएको थियो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको फाइनल भिडन्तमा फ्रान्सले […]

August 7, 2021

ब्राजिललाई हराउँदै अर्जेन्टिना तेस्रो

एजेन्सी – ब्राजिललाई हराउँदै अर्जेन्टिनाले टोकियो ओलम्पिक २०२० अन्तरगतको पुरुष भलिबलमा तेस्रो स्थान हासिल गरेको छ । ब्राजिलमाथि ३-२ को सेटमा जित हासिल गर्दै अर्जेन्टिनाले कास्यपदक हात पारेको हो । यससँगै अर्जेन्टिनाले समूह चरणमा भोगेको हारको बदला लिएको छ। समूह चरणमा अर्जेन्टिना ३-२ को सेटमा पराजित भएको थियो । एरिएक एरिनामा शनिबार भएको प्रतिस्पर्धात्मक र […]

August 6, 2021

ब्राजिल महिला भलिबलको फाइनलमा

एजेन्सी – उपाधि दावेदार ब्राजिल टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलतर्फ फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा एसियन प्रतिद्धन्द्धी दक्षिण कोरियामाथि ३–० को सोझो सेटमा सहज जित हात पार्दै ब्राजिलले फाइनलमा स्थान पक्का पक्का गरेको हो । अब ब्राजिलले उपाधिको लागि अमेरिकासँग खेल्नेछ । अमेरिकाले शुक्रबारै सर्वियामाथि ३–० को सोझो सेटमा जित […]

August 6, 2021

अमेरिका महिला भलिबलको फाइनलमा

एजेन्सी – अमेरिका टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । सर्वियामाथि ३–० को सोझो सेटमा जित निकाल्दै अमेरिका स्वर्णनजिक पुगेको हो । एरिएक एरिनामा शुक्रबार भएको एकपक्षीय खेलमा पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको अमेरिकाले दोस्रो सेट २५–१५ ले सहजै जित्दै जिततर्फ अघि बढेको थियो । तेस्रो सेटमा सुरुवातदेखि नै […]

Success

Thank you for your time.