May 25, 2021
योमन देवान, जापान नेपाली समूदायबीच जापानमा आयोजित छैटौं सिल्भर रनिङ कप पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक गल्कोट स्पोर्टस क्लबले जितेको छ । गल्कोट समाज जापानलाई २–१ ले हराउँदै आयोजक क्लबले उपाधि जितेको हो । सोमबार भएको फाइनलमा गल्कोट स्पोर्टस २५–१९,१७–२५ र २५–२० ले जितेको थियो । विजेता टोलीले उपाधिसहित ३ लाख जापानी येन प्राप्त गरेको […]
May 22, 2021
फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं कुनै आधिकारिक सर्वेक्षण त भएको छैन । तर, भलिबल देशको सबै ७७ जिल्लामा खेलिने एक मात्र खेल हो भन्नका लागि कुनै अध्ययन कुरिराख्न भने पर्दैन । देशको भौगोलिक भूबनोट, कम खर्च र सर्वसाधारणको सहज पहुँच भएकाले नै भलिबल लोकप्रिय हुनुको बलियो आधार हो । अझ ग्रामिण इलाकाका अधिकांश विधार्थीले कुनै […]
May 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीको पनि सहभागिता पक्का भएको २१औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप चीनमा नभई फिलिपिन्समा हुने भएको छ । चीनले आयोजक राष्ट्रबाट नाम फिर्ता लिएपछि एसियाली भलिबल महासंघ (एभीसी) ले नयाँ आयोजकको रुपमा फिलिपिन्स रोजेको हो । एभीसीले शनिबार फिलिपिन्सले प्रतियोगिता आयोजना गर्ने पुष्टि गरेको हो । च्याम्पियनसिप […]
May 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – जापानको सिजुओकामा अवस्थित सिजुओका स्पोर्ट्स क्लबको प्रथम अधिवेशन अर्काे साता हुदैछ । सिजुओका स्पोर्ट्स क्लबको प्रथम अधिवेशन आगमी बिहीबार १३ मेमा नेपाली रेष्टुरेन्ट ‘चौतारी’ सिजुओकामा हुनेछ । यो अधिवेशनले क्लबको नयाँ कार्यसमिति चयन गर्नेछ । क्लबको स्थापना २०१८ मा भएको थियो । क्लबको प्राथमिकतामा विशेषगरी भलिबल रहेको र क्लबले लगातार जापानमा […]
April 24, 2021
तातोपानी (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबकी स्पाइकर सरस्वती चौधरी भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिएकी छिन् । एपिएफलाई प्रतियोगिताको च्याम्पियन बनाउन सरस्वतीले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले २० हजार रुपैयाँ हात पारिन् । व्यक्तिगत विधातर्फ आर्मीकी शान्ति थारु उत्कृष्ट स्पाइकर चुनिइन् । आर्मीकै सुनिता खड्का उत्कृष्ट ब्लकर चुनिदा न्यु […]
April 24, 2021
तातोपानी (हाम्रो खेलकुद) – एनभिए लिग विजेता होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई सोझो सेटमा पराजित गर्दै विभागीय नेपाल एपिएफ क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । भोटेकोशी गाँउपालिका २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल मैदानमा शनिबार भएको फाइनलमा एपिएफले डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो […]
April 24, 2021
तातोपानी (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो भएको छ । भोटेकोशी गाँउपालिका २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल मैदानमा शनिबार तेस्रो स्थानमा लागि भएको खेलमा पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मीले तेस्रो स्थान हासिल गरेको […]
April 24, 2021
तातोपानी (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय नेपाल एपिएफ क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज (शनिबार) प्रतिस्पर्धा गर्दैछ । फाइनल खेल भोटेकोशी गाँउपालिका २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल मैदानमा दिउँसो २ बजेपछि हुनेछ । त्यसअघि तेस्रो स्थानको लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब […]
April 23, 2021
तातोपानी (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबमाथि प्रतिस्पर्धात्मक जित निकाल्दै विभागीय नेपाल एपिएफ क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भोटेकोशी गाँउपालिका २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा ३–१ को जित निकाल्दै एपिएफले फाइनलको यात्रा तय गरेको हो । रोमाञ्चक र प्रतिस्पर्धात्मक […]
April 23, 2021
तातोपानी हाम्रो खेलकुद) – एनभिए लिग विजेता होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलमा डायमन्डले एनभिए लिगको उपविजेता विभागीय नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । भोटेकोशी गाँउपालिका २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल […]