July 22, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल प्रहरी खेलकुद विकास समिति र खेल सामाग्री उत्पादक स्पेनिस कम्पनी केल्मीबीच प्रायोजन सम्झौता नविकरण भएको छ । यसअघि पुलिसको महिला र पुरुष फुटबल टोलीलाई मात्र प्रायोजन गर्दै आएको केल्मीले महिला र पुरुष भलिबल र महिला बास्केटबल टोलीलाई पनि प्रायोजन गरेको छ । प्रहरी खेलकुद समितिका तर्फबाट प्रतिष्ठानका कार्यकारी निर्देशक एवंम् नेपाल […]
July 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरिएन्टका कारण नेपाल २१औं संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिप खेल्नबाट वञ्चित भएपछि नेपाल भलिबल संघले प्रशिक्षण स्थगित गरेको जानकारी गराएको छ । कोभिड १९ को नयाँ भेरियन्टको अति संवेदनशील क्षेत्र भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एसियन भलिबल महासंघमार्फत नेपाल र भारतको भलिबल टिमलाई सहभागी गराउन असमर्थ […]
July 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कोरोनाको दोस्रो लहरका कारण नेपाली राष्ट्रिय महिला भलिबल टोलीले फिलिपिन्समा अर्को महिना हुने एभिसी सिनियर महिला भलिबल च्याम्पियनसिपमा भाग लिन नपाउने भएको नेपाल भलिबल संघले जनाएको छ । कोभिड १९ को नयाँ भेरियन्टको अति सम्वेदनशिल क्षेत्र भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एसियन भलिबल महासंघ मार्फत नेपाल र भारतको भलिबल टिमलाई सहभागी […]
July 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीले फिलिपिन्समा भदौ १३ देखि १८ सम्म आयोजना हुने भनिएको एभिसी सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागिता नजनाउने भएको छ । एभिसीले शुक्रबार सार्वजनिक गरेको समूह तालिकामा ८ टोलीको मात्र सहभागिता रहने भएको छ । समूह ए मा आयोजक फिलिपिन्स, कजकास्तान, उज्बेकिस्तान र चाइनिज ताइपेइ छन् । समूह […]
July 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले संघका महासचिव जितेन्द्र बहादुर चन्द एसियन सेन्ट्रल जोनको कोषाध्यक्षमा चयन हुन सफल भएकोमा सोमबार एक कार्यक्रमबीच बधाई तथा शुभकामना प्रदान गरेको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा संघका कार्यवाहक अध्यक्ष यामबहादुर गुरुङसँगै संघका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्यहरु, प्रमुख प्रशिक्षक, प्रशिक्षकहरु तथा एशियन महिला भलिबल च्याम्पियनसिपका तयारीमा रहेका खेलाडीलगायतले उनलाई बधाई […]
July 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द सेन्ट्रल एसिया भलिबल संघको कोषाध्यक्ष नियुक्त भएका छन् । सेन्ट्रल जोनका सदस्य राष्ट्रहरुको संयुक्त निर्णय अनुसार चन्दलाई चार वर्षका लागि कोषाध्यक्षमा नियुक्त गरिएको संघले शनिबार पत्रमार्फत चन्दलाई जानकारी दिएको हो । नेपाल भलिबल संघमा विगत ९ वर्षदेखि महासचिव पदमा रहँदै आएका चन्दले नेपाली भलिबलसँगै सेन्ट्रल […]
July 4, 2021
काठमाडौं (हाम्रो खेलकुद)– फिलिपिन्समा भदौमा हुने एसियन महिला भलिबल च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टोलीको व्यवस्थापकको जिम्मेवारी नेपाल भलिबल संघले सदस्य ज्योती केसीलाई दिएको छ । यसअघि निरोज मास्केले घरायासी व्यस्ताताको कारण व्यवस्थापकबाट राजीनामा गरेकी थिइन् । संघ कार्यवहाक अध्यक्ष याम गुरुङको अध्यक्षतामा शनिबार बसेको कार्यसम्पादनको सातो बैठकले मास्केको राजीनामा स्वीकृति गर्दै केसीलाई व्यवस्थापकको जिम्मेवार दिएको […]
July 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीकी नियमित सदस्य तथा नेपाल पुलिस क्लबकी सेटर कमला पुन फिलिपिन्समा हुने महिला एसियन भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय टोली छनोटको दोस्रो चरणबाट नै बाहिरिएकी छिन् । नेपाल भलिबल संघले भदौ १३ देखि २० सम्म हुने प्रतियोगिताका लागि १८ खेलाडीको नाम घोषणा गर्दा कमला टोलीमा पर्न सकिनन् । प्रारम्भिक ३० जनाको टोलीमा […]
July 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले भदौ १३ देखि २० सम्म फिलिपिन्समा हुने महिला एसियन भलिबल च्याम्पियनसिपका लागि दोस्रो चरणमा १८ खेलाडीको नाम घोषणा गरेको छ । प्रारम्भिक टोलीमा ३० खेलाडी घोषणा गरिएकोमा पुलिसका तीन खेलाडीले प्रशिक्षणमा सहभागिता जनाएका थिएनन् । दोस्रो चरणमा थप ९ खेलाडीलाई बाहिर राख्दै संघले १८ सदस्यीय टोली घोषणा गरेको […]
June 29, 2021
काठमाडौं (हाम्रो खेलकुद)– फिलिपिन्समा दुई महिनापछि हुने एसियन महिला भलिबल च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टोलीको व्यवस्थापकबाट निरोज मास्केले राजीनामा दिएकी छन् । असार १ देखि टोलीको प्रशिक्षणका लागि सम्पूर्ण रुपमा तयारीका व्यवस्थापन खटिएकी मास्केले घराइसी कारण देखाउँदै मंगलबारकै मितिबाट लागू हुने गरि राजीनामा स्वीकृति गर्न नेपाल भलिबल संघका अध्यक्षलाई राजीनामा बुझाएकी छिन् । मास्के भलिबल […]