January 15, 2022
पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका स्पाइकर धनबहादुर भट्ट क्षेत्री र नेपाल एपिएफ क्लबकी सरस्वती चौधरी दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । आर्मीलाई पुरुषतर्फको उपाधि र एपिएफलाई महिलातर्फ उपाधि जिताउन धन र सरस्वतीले सर्वोत्कृष्ट प्रदर्शन गरेका थिए । पुरुषतर्फ टिप टप हेल्प […]
January 15, 2022
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले फाइनलमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको फाइनलमा आर्मीले टिप टप हेल्प नेपाललाई २५-१८, २४-२६, […]
January 15, 2022
पोखरा (हाम्रो खेलकुद) – राउन्ड रोविन लिगमा शीर्षस्थानमा रहेको त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फको च्याम्पियन बनेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको उपाधि भिडन्तमा एपिएफले आर्मीलाई सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल […]
January 15, 2022
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ टिप टप हेल्प नेपाल र विभागीय त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल पोखरा रंगशालास्थित भलिबल कोर्टमा मध्यान्ह १२ः३० बजे हुने आयोजक टाइगर ग्रुप अफ पोखराले जनाएको छ । हेल्प नेपाल लिगर चरणमा पाएको जितलाई निरन्तरता […]
January 15, 2022
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फको उपाधिका लागि दुई विभागी टोली आर्मी र एपिएफ खेल्दैछन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा महिलातर्फ विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीचको फाइनल खेल बिहान १०ः३० बजे हुने आयोजक टाइगर ग्रुप अफ पोखराले जनाएको छ […]
January 14, 2022
सुबास हुमागाईं, पोखरा विभागीय टोली त्रिभुवन आर्मी क्लब नेपाली भलिबलमा दुर्लभ इतिहास रच्ने संघारमा पुगेको छ । पोखरामा जारी टाइगर कप २०७८ अन्तर्गत महिला र पुरुष दुवैतर्फ फाइनलमा प्रवेश गरेसँगै आर्मी एकैपटक महिला र पुरुषको उपाधि जित्ने उपलब्धि नजिक पुगेको हो । प्रतियोगितामा महिलातर्फ शीर्षस्थान र पुरुषतर्फ दोस्रो स्थानमा रहँदै आर्मीको टोलीले फाइनलमा स्थान पक्का […]
January 14, 2022
पोखरा (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबको हारले अर्काे विभागीय टोली नेपाल एपिएफ क्लब दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको महिलातर्फको राउन्ड रोविनको अन्तिम खेलमा डायमन्डले नेपाल पुलिस क्लबसँग ३–० को सोझो सेटमा हार […]
January 14, 2022
पोखरा (हाम्रो खेलकुद) – साविक विजेता गण्डकी प्रदेशलाई पराजित गर्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषकतर्फ फाइनलमा प्रवेश गरेको छ । हेल्प नेपालले गण्डकीमाथि ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । हेल्प नेपालले गण्डकीमाथि २५–१८, २५–१६ […]
January 14, 2022
पोखरा (हाम्रो खेलकुद) – साविक विजेता विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको राउन्ड रोविनको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको […]
January 14, 2022
विजय नेपाली, पोखरा गतवर्ष ७ जना राष्ट्रिय टिम समावेश त्रिभुवन आर्मी क्लबलाई फाइनलमा हराउँदै गण्डकी प्रदेशले उपाधि जित्यो । उपाधि जित्दा गण्डकी टिम निकै बलियो थियो । प्रतियोगिताभर सबै टोलीलाई हम्मे हम्मे पारेको गण्डकीको १ वर्षमै खेल स्तरमा आमुल परिवर्तन देखियो । त्यतिमात्रै होइन टिममा समेत परिवर्तन देखियो । धेरैजसो नयाँ युवाखेलाडीहरु लिएर मैदानमा उत्रिएको […]