March 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एभिसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन नेपाली महिला टोलीलाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले विशेष सम्मान गरेको छ । गोदावरी नगरपालिकाको बज्रबाराही मन्दिर परिसरमा जारी १६ औं एनएनआईपीए स्पोर्ट्स अवार्डको क्रममा महिला भलिबल टोलीलाई सम्मान गरेको हो । भलिबल टोलीका खेलाडीलाई एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठ, कार्यक्रमका प्रमुख […]
February 28, 2022
धनगढी (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आयोजकले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिता ७ देखि १२ चैतसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहने परिषद्का सदस्य सचिव दिपक बहादुर सिंहले जानकारी दिए । […]
February 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पाल्पाको तानसेनस्थित रानीमहलमा आगमी चैत अन्तिम साता सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक सञ्जय स्मृति प्रतिष्ठानले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजन गर्दै प्रतियोगिता चैत २४, २५ र २६ गते तीन हुने जानकारी गराएको छ । सञ्जय स्मृति प्रतिष्ठानको आयोजना तथा नेपाल भलिबल संघसँगको सहकार्यमा […]
February 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – १०औं शिरशुभा-गम्भिरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगिता स्याङ्जामा आयोजना हुने भएको छ । स्व. शिरशुभा र गम्भिरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरुको आयोजनामा हुन लागेको प्रतियोगिता फागुन २३ देखि हुने जेठा छोरा पूर्व मेजर लिलबहादुर गुरुङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा स्याङजाको आँधीखेला गाउँपालिका, पुतलीबजार नगरपालिका र अर्जुन […]
February 23, 2022
चितवन (हाम्रो खेलकुद) – कर्पाकेली पुन युवा क्लब चितवनको आयोजनमा स्वर्गिय लोक बहादुर पुन स्मृति कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । प्रतियोगिता २५ देखि २९ फागुनसम्म चिवतनको खैरहनीस्थित पुन समाजको कार्यालय परिसरमा हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ । तीन विभागीय टोली नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब […]
February 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघ (नेकोस) ले एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको च्याम्पियन नेपाली महिला भलिबल टोलीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । नेकोसको सातौं केन्द्रीय पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्ने खेलाडी तथा टिमलाई प्रोत्साहन गर्ने नीति अनुरुप च्याम्पियन महिला भलिबल टिमलाई […]
February 4, 2022
काठमाडौं (हाम्रो खेलकुद)– एभिसी सेन्ट्रल जोन च्याम्पियन महिला राष्ट्रिय भलिबल टोलीलाई सरकारले नगद पुरस्कारसहित सम्मान गरेको छ । गत महिना बंगलादेशमा भएको सेन्ट्रल जोनमा नेपाली टोलीले लगातार दोस्रो पटक जितेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भलिबल टोलीका खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद र सम्मान पत्रले सम्मान गरे । उपाधि विजेता १२ […]
January 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय भलिबल टोली र एपिएफकी स्पाइकर सरस्वती चौधरीको बायाँ घुँडाको सोमबार शल्यक्रिया भएको छ । सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा उनको घुँडाको शल्यक्रिया भएको हो । सर्जिकल अर्थोपेडिक विभागका डा. शैलेन्द्र श्रेष्ठ, डा. प्रविण नेपाल, डा. उमेश कार्की, डा. नेत्र कार्की, डा. समिर केसी तथा एनसथेसिया विभाग डा.सुरेन्द्रमान श्रेष्ठ , डा. […]
January 30, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल टोली र एपिएफकी स्पाइकर सरस्वती चौधरीको बायाँ घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ । एमआरआई रिपोर्टमा घुँडाको मिनिस्कस र कुरकुरे हड्डीमा समस्या देखिएकोले डाक्टरले शल्यक्रिया गर्नुे बताएको सरस्वतीले जानकारी दिइन् । सरस्वती आइतबार सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा भर्ना भएकी छन् । सोमबार शल्यक्रिया हुने बताइएको छ । गत महिना बंगलादेशमा […]
January 21, 2022
विजय नेपाली, पोखरा नेपालको घरेलु भलिबलमा छोटो समयमा नै बेग्लै पहिचान बनाउन सफल टाइगर कपको दोस्रो संस्करण शनिबार सम्पन्न भयो । कोरोना त्रासका बाबजुद मनोरम हिमश्रृंखलाको पृष्ठभूमि सहितको पोखरा रंगशालाको भलिबल कोर्टमा दोस्रो संस्करण पहिलोको तुलनामा भव्य रुपमा सम्पन्न भयो । गण्डकी प्रदेशकै टाइगर ग्रुपले आयोजना गरेको यस प्रतियोगिताले समग्र नेपाली भलिबललाई ठूलो गुन त […]