March 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – महाशिलाले दसौं शिरशुभा/गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ । स्याङजाको सिरुवारीमा भइरहेको प्रतियोगितामा महाशिलाले छेवाङलाई २–१ सेटमा पराजित ग¥यो । अन्य खेलमा भंगाराले हिलेलाई २–०, राङखोलाले दृष्टिलाई २–१, आँधीखोलाले दरौलाई २–० तथा प्रगतिशिलले क्षेत्री समाजलाई २–१ ले हराए । प्रतियोगिता स्व. शिरशुभा र गम्भीरसिंह गुरुङका छोरा […]
March 8, 2022
दमक (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबको चुनौती पन्छाउँदै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । झापा दमकको पसुहाटमा मंगलबार भएको उपाधि भिडन्तमा ३–२ को सेटमा पराजित गर्दै डायमन्ड च्याम्पियन बनेको हो । डायमन्डले पहिलो सेट १९–२५ ले गुमाउन पुगेको थियो । पहिलो सेट एक […]
March 8, 2022
दमक (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । पुलिसले अर्काे विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । झापा दमकको पसुहाटमा मंगलबार तेस्रो स्थानको लागि भएको खेलको पहिलो सेट पुलिसले २५–२३ ले आफ्नो पक्षमा […]
March 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दशैंं शिरशुभ-गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगिता सोमबारदेखि स्याङजाको सिरुवारीमा सुरु भएको छ । पहिलो दिन दरौ खोला युवा क्लब, आँधी खोला र राङ खोलाले विजयी सुरुआत गरे । दरौ खोलाले माझकटेरीलाई २२–२५, २५–२१ र २५–१७ को सेटमा पराजित ग¥यो । आँधी खोलाले दरौ युवा क्लबलाई २५–१८ र २५–१७ को सोझो […]
March 7, 2022
दमक (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गर्दै होंगान्जी न्यु डायमन्ड प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । झापा दमकको पसुहाटमा सोमबार भएको दोस्रो सेमिफाइनलमा न्यु डायमन्डले एपिएफलाई सोझो सेटमा पराजित गरेको हो । निकै रोमान्चक खेलको पहिलो सेटमा न्यु डायमन्ड ३०-२८ ले विजयी भएको थियो । एपिएफले […]
March 7, 2022
दमक (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । झापा दमकको पसुहाटमा सोमबार भएको पहिलो सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता आर्मीले समूह ‘ए’ को विजेता पुलिसलाई ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक सेटमा पराजित गदै उपाधि नजिक […]
March 6, 2022
दमक (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय नेपाल पुलिस क्लब समूह विजेतो बन्दै प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । डायमन्ड समूह ‘बी’ बाट तथा पुलिस समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा पुग्न सफल भएको हो । झापा दमकको पसुहाटमा आइतबार भएको समूह चरणको अन्तिम […]
March 6, 2022
दमक (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । झापा दमकको पसुहाटमा आइतबार भएको खेलमा सफलता हात पार्दै आर्मी र एपिएफले अन्तिम चारमा स्थान पक्का गरेका हुन् । आर्मीले आफ्नो समूह चरणको अन्तिम खेलमा आयोजक दमक भलिबल क्लबलाई ३–० […]
March 5, 2022
दमक (हाम्रो खेलकुद) – होङ्गान्जी न्यू डायमन्ड स्पोर्ट्स क्लबले दमकमा आजदेखि सुरु भएको प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ । डायमन्डले आर्मीमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । झापा दमकको पसुहाटमा शनिबार भएको रोमाञ्चक बनेको खेलमा डायमन्डले पहिलो १८–२५ ले गुमाएको थियो । डायमन्डले ७–११ […]
March 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चोटका कारण आफ्नो महत्वपुर्ण स्पाइकर सरस्वती चौधरीविनाको नेपाल एपिएफ क्लबले झापाको दमकमा जारी प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा हार बेहोरेको छ । एपिएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग ३–० को सोझो सेटमा हार बेहोरेको हो । झापा दमकको पसुहाटमा शनिबार भएको पहिलो खेलमा पुलिसले पहिलो सेट २५–१६ ले […]