May 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागिय टोली नेपाल पुलिस क्लबको महिला टोलीले छैटौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा लगातार तेस्रो जित निकाल्दा पुरुष टोलीमा हार बेहोरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहिबार भएको खेलमा पुलिसले प्रतिभा माली बेगरको न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै […]
May 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागिय टोली नेपाल पुलिस क्लबको महिला तथा पुरुष दुवै टोलीलाई छैटौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा सफलता हात पारेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा महिलातर्फ पुलिसले बुटवलको एभरेष्ट भलिबल क्लबलाई २५–१८, २५–१९ र २५–१४ ले तथा पुरुषकतर्फ गण्डकी […]
May 2, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले दोहोरो सफलता हासिल गरेको छ । आर्मीको महिला तथा पुरुष दुवै टोलीले सोमबार छैटौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा जित निकालेका छन् । राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजन रहेको प्रतियोगिताको महिला तर्फ सेनाले एभरेष्ट भलिबल क्लब रुपन्देहीलाई २५–१९, २५–७, २५–१८ ले […]
May 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल क्लब र नेपाल पुलिस क्लब छैटौं आरबिबी एनभिए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा पुरुष आइतबार विजयी सुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा पहिलो खेलमा गण्डकीले ढोरपाटन स्पोर्टस क्लबमाथि ३ – १ को जित निकाल्यो । गण्डकी २५–१६, २३–२५, २५–१९, […]
April 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – छैटौ संस्करणको आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग–२०७८ को तयारी पुरा भएको छ । आयोजक नेपाल भलिबल संघले आइतबारदेखि शुरु हुने क्लब लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । क्लब लिग वैशाख १८ देखि २४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ । क्लब लिगमा पुरुषतर्फ […]
April 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ्य उपचार गराइ रहेका विभिन्न ५ खेलका ६ खेलाडीलाई मंगलबार आर्थिक सहयोग प्रदान गरेको छ । ६ खेलाडीलाई ५ लाख ५६ हजार ८ सय ४३ रुपैयाँ हस्तान्तरण गरिएको हो । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिएका एथलेटिक्सका जितबहादुर केसी र करातेका विष्णु नेपालीलाई […]
April 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभिए) र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच मंगलबार प्रायोजन सम्झौता भएको छ । एनभिए र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच अर्काे साता राजधानीमा सुरु हुने छैटौं संस्करणको आरबिबी एनभिए पुरुष तथा महिला क्लब लिग भलिबलका लागि सम्झौता भएको हो । सम्झौतामा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका सिइओ रामचन्द्र […]
April 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघकी केन्द्रिय सदस्य सुश्री ज्योति केसीले अक्षय कोष सँगै उदियमान खेलाडीका लागि पुरस्कार स्थापना गरेकी छिन् । गत वर्ष बंगलादेशमा सम्पन्न सेन्ट्रल जोनमा नेपाली महिला भलिबल टोली च्याम्पियन बन्दा ज्योति केसी व्यवस्थापक थिइन् । विजेता टोलीलाई सरकारले प्रदान गरेको २ लाख रुपैयाँमा आफ्नो व्यक्तिगत १ लाख रुपैयाँ थप गरि […]
April 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले अर्काे सातादेखि काठमाडौंमा आयोजना हुने छैटौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगसँगै पोखरामा अर्काे महिना आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको लागि पुरुषतर्फको टोली घोषणा गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले १२ खेलाडी र ३ अफिसियलसहितको १५ सदस्यीय टोली घोषणा गरेको हो । गण्डकीको कप्तानी हरि प्रसाद […]
April 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय महिला भलिबल टोली र महिला फुटबल टोलीले पहिलोपटक एसियाली खेलकुद (एसियाड) मा सहभागिता जनाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को शुक्रबार बसेको १ सय १२औं बोर्ड बैठकले आगामी भदौ २५ देखि असोज ९ गतेसम्म चीनको हाग्ंजोउ शहरमा आयोजना हुने १९औं एसियाडमा महिला भलिबल टोली र महिला फुटबलसहित […]