June 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमन्ड एकेडेमीले प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा बिहीबार भएको खेलमा न्यू डायमन्डले ज्ञान सुधा एकेडेमीलाई २५–१० र २५–१६ को सोझो सेटमा पारजित गर्दै लगातार दोस्रो जित आत्मसात गरेको हो । न्यु डायमन्डले यसअघि परोपकार […]
June 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमन्ड एकेडेमी र ज्ञान सुधा एकेडेमीले प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा बुधबार भएको खेलमा न्यू डायमन्डले परोपकार आदर्श माविलाई २–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको । पहिलो सेटमा २५–४ को एकपक्षीय जित निकालेको […]
June 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पाटन क्याम्पस र रत्नराज्य क्याम्पस राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ताहचल क्याम्पसमा भएको समूह ‘सी’ को लिगमा पाटनले अमृत साइन्स क्याम्पस (अस्कल) लाई २५–१७ र २५–२२ को सोझो सेटमा पराजित ग¥यो । जितसंगै पाटन समूह विजेता बन्यो । यो समूहमा २ टिम मात्र […]
June 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमन्ड स्पोर्ट्स क्लबको आयोजनामा प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगिता आज (बुधबार) देखि शुरु हुने भएको छ । प्रतियोगिताका सबै खेलहरु चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा हुनेछ । शनिबार सम्म चल्ने प्रतियोगितामा न्यू डायमन्डसहित चार विद्यालयको सहभागिता रहेको छ । जसमा डायमन्डसहित परोपकार आदर्श मावि, ज्ञान सुधा […]
June 22, 2022
दिपक बोहोरा, पाँचथर – जिल्ला भलिवल संघ पाँचथरमा २३ वर्ष पछि नेतृत्व परिर्वतन भएको छ । मंगलबार फिदिममा संघले अधिबेशन गरी नेतृत्व परिर्वतन गरेको हो । २०५६ सालमा जिल्ला भलिवल संघ पाँचथर स्थापाना भए यता अधिबेशन भएको थिएन् । निबर्तमान अध्यक्ष महेन्द्र थापा मगरले संघलाई २३ वर्ष पछि नेतृत्व गरे पछि नेतृत्व हस्तान्तरण गरेका छन् […]
June 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना बिष्टसम्मिलित पुलिस क्लब माल्दिभ्समा सम्पन्न माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा उपविजेता बनेको छ । माल्दिभ्सको मालेस्थित सोसल सेन्टर इन्डोर हलमा बिहीबार राति भएको फाइनलमा क्लब वाम्कोसँग ३–० को सोझो सेटमा पराजित हुँदै पुलिस उपविजेता बनेको हो । पुलिस यही क्लब वाम्कोसँग नै पहिलो […]
June 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना बिष्टसम्मिलित पुलिस क्लब माल्दिभ्समा जारी माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ को फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सको मालेस्थित सोसल सेन्टर इन्डोर हलमा मंगलबार राति भएको तेस्रो सेमिफाइनलमा क्लब इगललाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो । पहिलो सेट २५–१७ […]
June 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना बिष्टसम्मिलित पुलिस क्लब माल्दिभ्समा जारी माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ को सेमिफाइनल मा हार बेहोरेको छ । लिगमा लगातार चौथो जित निकालेर अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको पुलिस क्लब वाम्कोसँग ३–२ को सेटमा हार भोगेको हो । माल्दिभ्सको मालेमा सोमबार राति भएको प्रतिस्पर्धात्मक र […]
June 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विजय थापा र कुञ्जन शाहीको जोडीले तेस्रो संस्करणको न्युटन बाग्लुङ कप टु ए साइड भलिबल प्रतियोगिताको उपाधि जितेको छ । न्युटन हाइ स्कुलमा आइतबार भएको फाइनलमा विजय र कुञ्जनको जोडीले दिल सुनार र विष्णु बस्नेतको जोडीलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो । विशाल विक र रविन चन्दको जोडीले तेस्रो […]
June 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना बिष्टसम्मिलित पुलिस क्लब माल्दिभ्समा जारी माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा अपराजित रहन सफल भएको छ । लिगमा लगातार चौथो जित निकाल्ने क्रममा शनिबार राति भएको खेलमा पुलिसले भलिबल योङ न्यु जेनेरेसन क्लबलाई ३–१ को सेटमा पराजित गर्दै अपराजित रहन सफल भएको हो । […]