April 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभिए) र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच मंगलबार प्रायोजन सम्झौता भएको छ । एनभिए र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच अर्काे साता राजधानीमा सुरु हुने छैटौं संस्करणको आरबिबी एनभिए पुरुष तथा महिला क्लब लिग भलिबलका लागि सम्झौता भएको हो । सम्झौतामा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका सिइओ रामचन्द्र […]
April 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघकी केन्द्रिय सदस्य सुश्री ज्योति केसीले अक्षय कोष सँगै उदियमान खेलाडीका लागि पुरस्कार स्थापना गरेकी छिन् । गत वर्ष बंगलादेशमा सम्पन्न सेन्ट्रल जोनमा नेपाली महिला भलिबल टोली च्याम्पियन बन्दा ज्योति केसी व्यवस्थापक थिइन् । विजेता टोलीलाई सरकारले प्रदान गरेको २ लाख रुपैयाँमा आफ्नो व्यक्तिगत १ लाख रुपैयाँ थप गरि […]
April 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले अर्काे सातादेखि काठमाडौंमा आयोजना हुने छैटौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगसँगै पोखरामा अर्काे महिना आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको लागि पुरुषतर्फको टोली घोषणा गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले १२ खेलाडी र ३ अफिसियलसहितको १५ सदस्यीय टोली घोषणा गरेको हो । गण्डकीको कप्तानी हरि प्रसाद […]
April 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय महिला भलिबल टोली र महिला फुटबल टोलीले पहिलोपटक एसियाली खेलकुद (एसियाड) मा सहभागिता जनाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को शुक्रबार बसेको १ सय १२औं बोर्ड बैठकले आगामी भदौ २५ देखि असोज ९ गतेसम्म चीनको हाग्ंजोउ शहरमा आयोजना हुने १९औं एसियाडमा महिला भलिबल टोली र महिला फुटबलसहित […]
April 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय भलिबल टोली तथा होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबकी ओपन स्पाइकर प्रतिभा मालीले यसै महिना हुने छैटौ आरबिबी एनभिए राष्ट्रिय लिग गुमाउने भएकी छिन् । पूरानो चोट बल्झिएसँगै कम्तीमा तीन महिना खेल्न नमिल्ने भएपछि प्रतिभाले एनभिए क्लब लिग गुमाउने पक्का भएको प्रशिक्षक कुमार राईले हाम्रो खेलकुदलाई जानकारी गराए । एनभिए क्लब […]
April 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो वर्ष जस्तै वर्ष २०७८ पनि कोभिड १९ को महामारीबाट अछुतो रहेन । यसले अन्य क्षेत्रजस्तै खेलकुद पनि प्रभावित पा¥यो । कोरोनाकै कारण फिलिपिन्समा आयोजना हुने भनिएको २१औं संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिप अन्तिम समयमा आएर स्थगित भयो । च्याम्पियनसिपका लागि नेपालले १ असारबाट प्रशिक्षण थालेको थियो । पछि एक अन्तर्राष्ट्रिय […]
April 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो वर्ष जस्तै वर्ष २०७८ पनि कोभिड १९ को महामारीबाट अछुतो रहेन । यसले अन्य क्षेत्रजस्तै खेलकुदलाई पनि नराम्ररी थिलथिलो बनायो । केही खेलहरु बन्द रंगशाला या कभर्डहलमै भए । कोरोनाका कारण वैशाख १६ गतेबाट पुनः लकडाउन भयो। यो बीचमा दशरथ रंगशालामा पहिलो संस्करणको एनएसएल सफल रुपमा आयोजना भयो । अवस्था […]
April 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय टोलीको प्रारम्भिक चरणको प्रशिक्षणमा परिसकेकी घरेलु भलिबलको चर्चित होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबकी झरना श्रेष्ठले अब भलिबल नखेल्ने निर्णय गरेकी छिन् । पछिल्लो समय उदियमान खेलाडीको रुपमा रहेकी उनले पारिवारिक कारण देखाउँदै अब देखि भलिबल नखेल्ने निर्णयमा पुगेको हाम्रो खेलकुदलाई जानकारी गराइन् । ‘पारिवारिक कारणले नै भलिबल छाड्न लागेकी […]
April 9, 2022
पाल्पा (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबकी कमला पुन र मनिषा चौधरीको जोडीले पहिलो सञ्जय स्मृति राष्ट्रिय स्तरको महिला बिच भालिबलको उपाधि जितेका छन् । पाल्पाको रानीमहलमा शनिबार भएको फाइनलमा कमला र मनिषाको जोडीले लुम्बिनी प्रदेशकी सरस्वती कट्टेल र भावना डाँगीको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । पहिलो […]
April 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिका दोस्रो मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता बैशाख पहिलो सातादेखि हुने भएको छ । आयोजक जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले दोस्रो संस्करणको प्रतियोगिता आगमी वैशाख ६ देखि १० गतेसम्म हुने जानकारी गराएको छ । प्रतियोगितालाई ललितपुर महानगरपालिकाले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिताका खेलहरु जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको […]