default_image

भलिबल

May 7, 2022

संगम र धनबहादुर सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)– संगम महतो र धनबहादुर भट्ट छैटौं आरबिबी एनभिए राष्ट्रिय क्लब लिग भलिबल च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । शनिबार सम्पन्न क्लब लिग च्याम्पियनसिपमा महिला र पुरुषतर्फ त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको थियो । संगम र धनबहादुर दुवैले समान ३५ हजार रुपैयाँ प्राप्त गरे । महिलातर्फ सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो, अरुणा शाही […]

May 7, 2022

आर्मी एनभिए लिग च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले छैटौं आरबिबी एनभिए क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । शनिबार लिगको अन्तिम खेलमा हेल्प नेपाल क्लबलाई ३–१ ले हराउँदै आर्मी विजयी बनेको हो । लिगमा अपराजित रहने आर्मी एक्लो टोली बनेको छ । ६ जितका साथ आर्मीले १८ अंक जोड्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् […]

May 7, 2022

आर्मीको महिला भलिबल टोली पहिलोपटक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबको महिला भलिबल टोली क्लब भलिबलको इतिहासमा पहिलोपटक च्याम्पियन बनेको छ । शनिबार छैटौं संस्करणको आरबिबी एनभिए क्लब लिग भलिबल अन्तरगत महिलातर्फको राउन्ड रोविन लिगको अन्तिम खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित […]

May 6, 2022

अपराजित रहँदै आर्मी शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– विभागीय त्रिभुवन आर्मी क्लब छैटौं आरबिबी एनभिए लिग भलिबल अन्तरगत पुरुषतर्फ अपराजित रहँदै शीर्षस्थानमा रहन सफल भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा आर्मीले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै अपराजित र शीर्षस्थानमा रहन सफल भएको हो । पहिलो सेट १७–२५ ले […]

May 5, 2022

एनभिए क्लब लिग – पुलिसको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – विभागिय टोली नेपाल पुलिस क्लबको महिला टोलीले छैटौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा लगातार तेस्रो जित निकाल्दा पुरुष टोलीमा हार बेहोरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहिबार भएको खेलमा पुलिसले प्रतिभा माली बेगरको न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै […]

May 4, 2022

एनभिए क्लब लिग – पुलिसको दुवै टोलीलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – विभागिय टोली नेपाल पुलिस क्लबको महिला तथा पुरुष दुवै टोलीलाई छैटौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा सफलता हात पारेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा महिलातर्फ पुलिसले बुटवलको एभरेष्ट भलिबल क्लबलाई २५–१८, २५–१९ र २५–१४ ले तथा पुरुषकतर्फ गण्डकी […]

May 2, 2022

आर्मीको दुवै टोलीलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले दोहोरो सफलता हासिल गरेको छ । आर्मीको महिला तथा पुरुष दुवै टोलीले सोमबार छैटौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा जित निकालेका छन् । राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजन रहेको प्रतियोगिताको महिला तर्फ सेनाले एभरेष्ट भलिबल क्लब रुपन्देहीलाई २५–१९, २५–७, २५–१८ ले […]

May 2, 2022

एनभिए लिगमा गण्डकी र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल क्लब र नेपाल पुलिस क्लब छैटौं आरबिबी एनभिए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा पुरुष आइतबार विजयी सुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा पहिलो खेलमा गण्डकीले ढोरपाटन स्पोर्टस क्लबमाथि ३ – १ को जित निकाल्यो । गण्डकी २५–१६, २३–२५, २५–१९, […]

April 30, 2022

आरबिबी एनभिए राष्ट्रिय क्लब लिग भलिबलको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – छैटौ संस्करणको आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग–२०७८ को तयारी पुरा भएको छ । आयोजक नेपाल भलिबल संघले आइतबारदेखि शुरु हुने क्लब लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । क्लब लिग वैशाख १८ देखि २४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ । क्लब लिगमा पुरुषतर्फ […]

April 26, 2022

५ खेलका ६ खेलाडीलाई आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ्य उपचार गराइ रहेका विभिन्न ५ खेलका ६ खेलाडीलाई मंगलबार आर्थिक सहयोग प्रदान गरेको छ । ६ खेलाडीलाई ५ लाख ५६ हजार ८ सय ४३ रुपैयाँ हस्तान्तरण गरिएको हो । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिएका एथलेटिक्सका जितबहादुर केसी र करातेका विष्णु नेपालीलाई […]

Success

Thank you for your time.