August 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले पूर्वकप्तान तथा अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लसँग युवा खेलाडीलाई सिक्ने राम्रो मौका रहेको बताएका छन् । केन्या भ्रमणको लागि ज्ञानेन्द्र टोलीमा फर्किएपछि सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् । त्यस्तै सन्दीपले केन्या भ्रमणको तयारी, नयाँ प्रशिक्षक मनोज प्रभाकर, युवा खेलाडी, केन्याको अवस्था लगायत विभिन्न पक्षमा आफ्नो प्रतिक्रिया […]
August 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सबै खेलाडी सधैं टोलीमा हुन्छ भन्ने नहुने बताएका छन् । पाँच महिनापछि नेपाली टोलीमा पूनरागमन गरेका ज्ञानेन्द्र अहिले टियु क्रिकेट मैदानमा अभ्यासमा व्यस्त छन् । ‘पूनरागमन गर्नु खुसीको कुरा हो । एउटा खेलाडीको रुपमा जहिले पनि शत प्रतिशत दिउँ र खेलौं भन्ने हुन्छ […]
August 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली ब्याटरमा टेक्निकको कमी रहेको बताएका छन् । पहिलो दिन आइतबार नेपाली ब्याटरलाई टियु क्रिकेट मैदानमा हेरेपछि प्रभाकरले टेक्निक हराएको बताएका हुन् । ‘अबको मुख्य लक्ष्य आइसिसी विश्वकप लिग–२ का बाँकी १६ खेलमा हो । ती खेलमा निरन्तरता र सकेसम्म सर्वाधिक जित निकाल्न चाहन्छौं’, […]
July 17, 2022
उत्सव शाक्य, काठमाडौं हाल नेपाली फुटबलमा भविष्य सुनिश्चित गर्नका लागि विदेश जाने क्रम चलेको छ । घरेलु फुटबल गतिविधि संचालन नहुँदा खेलाडीहरु विदेशिने क्रम जारी रहँदा एक खेलाडी भने आफ्नो सपना पूरा गर्न परदेशबाट स्वदेश फर्केका छन् । पछिल्लो महिना मात्र राष्ट्रिय टोलीमा खेलिरहेका दर्शन गुरुङ, सन्तोष तामाङ, आशिष लामा र सुमन लामा अष्ट्रेलिया तर्फ […]
July 15, 2022
ललितपुर (हाम्रो खेलकुद)– महिला राष्ट्रिय फुटबल टोली तथा एपिएफकी गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई अन्तर्राष्ट्रिय खेलकुद सामाग्री तथा पोशाक कम्पनी लि निङको ब्रान्ड एम्बेसडर बनेकी छन् । एन्जिला र लि निङको नेपालका लागि आधिकारिक विक्रेता चाईना ट्रेड लिंक कम्पनी प्रालि सिइओ राजन महर्जनले शुक्रबार ब्रान्ड एम्बेसडर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षरण गरेका छन्। उनी दुई वर्षका लागि […]
May 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी प्रमुख अलराउन्डर तथा पूर्व उपकप्तान सीता रानामगरले क्यानले आफूलाई राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी दिन्छ भने कहिल्यै आशा नगरेको बताएकी छिन् । क्यानले आइतबार सबैलाई आश्चार्य पार्दै सीतालाई उपकप्तानबाट हटाएको थियो । त्यस दिन दुबईमा फेयर ब्रेक प्रतियोगिताको फाइनल खेल्न लाग्दा उक्त खबर पाएकी सीता सोमबार युगान्डाविरुद्ध […]
February 17, 2022
मस्कट (हामो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा अनुभवी ब्याटर शरद भेषावकर र ज्ञानेन्द्र मल्ल टोलीलाई आवश्यक रहेको बताएका छन् । ओमानसँग खेल्नुअघि पुबुदुले शरद र ज्ञानेन्द्र दुबैलाई राख्नुको बारे बताउँदै उक्त प्रतिक्रिया दिएका हुन् । नेपालले दुई दिनअघि युवा बायाँ हाते ब्याटर कुशल […]
January 21, 2022
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछानेले क्रिकेट टोली एक परिवार रहेको र सधैं देशको लागि खेल्ने अभिव्यक्ति दिएका छन् । शुक्रबार राती त्रिभुवन विमानस्थलमा ओर्लेपछि कप्तानको रुपमा पहिलो सार्वजनिक अभिव्यक्ति दिने क्रममा सन्दीपले राष्ट्रिय टोलीका लागि सबैले एकजुट भएर खेल्ने प्रतिवद्धता जाहेर गरे । अष्ट्रेलियाको बिग ब्यास लिग खेलेर फर्किएका […]
December 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीको अनुशासनसँग संघले कुनै सम्झौता गर्न नसक्ने बताएका छन् । वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलपछि पुरस्कार समारोहमा बोल्दै चन्दले उक्त प्रतिक्रिया दिएका हुन् । ‘१३ दिनको प्रतियोगितामा राम्रो युवा खेलाडीहरु हामीले देखेका छौं । मलाई लाग्छ नेपाली क्रिकेटको भविष्य वहाँहरुको हातमा छ […]
November 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एएफसीको क्लब लाइसेन्स प्राप्त गरेसँगै नेपाल एपिएफ फुटबल क्लबले ए डिभिजन लिगको लागि तयारीलाई तीव्रता दिएको छ । यसपटक नेपालबाट ४ क्लबले एएफसीको क्लब लाइसेन्स प्राप्त गर्दा एपिएफ दोस्रो विभागीय टोली बन्यो । अन्य क्लबको तुलनामा विभागीय टोलीलाई लाइसेन्स प्राप्त गर्न केहि कठिनाइ हुन्छ । क्लब लाइसेन्स प्राप्त गर्न आवश्यक १७ […]