default_image

भिडियो

January 15, 2018

‘खेलाडीहरुको कठोर मिहेनतले उपाधि जित्न सफल’ – न्यौपाने

धनगढी (हाम्रो खेलकुद) – आर्मीका प्रशिक्षक नवीन न्यौपानेले जितको सम्पूर्ण श्रेय खेलाडीहरुलाई दिएका छन् । एपिएफलाई फाइनलमा टाई ब्रेकरमा हराएपछि न्यौपानेले निर्धारित समयमै नतिजा निकाल्ने लक्ष्य लिएपनि मौकामा गोल गर्न नसक्दा खेल लम्बिएको बताए । एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले दुई विभागीय टोलीको फाइनल खेल प्रतिस्पर्धात्मक भएपनि २४ घण्टा नबित्दै फाइनल खेल्नुपर्दा नतिजा आफ्नो पक्षमा पार्न […]

suarez

January 15, 2018

बार्सिलोनाको पुनरागमनमा स्वारेज नायक

स्यान सेबास्टियन (एजेन्सी) – लुइस स्वारेजको दुई गोलको मद्धतले बार्सिलोना रियल सोसिडाडमाथि ४-२ को जित हासिल गरेको छ । २-० ले पछि परेको बार्सिलोनाले अन्ततः पुनरागमन गर्दै शिर्ष स्थानमा ९ अंकको दुरी बनाएको छ । बार्सिलोनाको जितमा पौलिन्हो र मेस्सीले एक गोल तथा लुइस स्वारेजले २ गोल गरे । खेलको ११ औं मिनेटमा विलियन जोसको गोलमा अग्रता […]

Alex Oxlade Chamberlain

January 14, 2018

लिभरपुलसँग सिटी पराजित

लिभरपुल (एजेन्सी) – इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सिजनको सिजनको पहिलो हार बेहोरेको छ । लिभरपुलको घरेलु मैदानमा सिटी ४-३ ले पराजित भएको हो । घरेलु मैदान एनफिल्डमा एलेक्स ओक्स्लेट च्याम्बरलेनको शानदार गोलको मद्धतले खेलको ९ औं मिनेटमा अग्रता लिएको लिभरपुलले ४० औं मिनेटमा रक्षात्मक त्रुटीका कारण गोल खाएको थियो । लियोरी सानेलाई गोमेजले मार्क गर्न नसक्दा सानेले […]

chhiring

January 13, 2018

‘हारको कारण टाइसिट’ , मनाङ प्रशिक्षक लोप्साङ

धनगढी (हाम्रो खेलकुद) – धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिमाञ्चल खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आर्मीसँगको ३-१ को पराजयमा मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले टाइसिटलाई दोष दिएका छन् ।  हारपछि मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले आयोजकल बनाएको टाइसिट प्रति असन्तुष्ट जनाए । ‘हिजोको आजै खेल्नुपर्दा हाम्रा खेलाडीले थकित भएर खेल्न सकेन । आयोजकले टाइसिट कुन नियममा बनाएको हो ।’ प्रशिक्षक […]

Bayern

January 13, 2018

बायर्नको जितमा रोड्रिग्वेजको पनि गोल

लेभरकुसेन (एजेन्सी)– जर्मन बुन्डेसलिगमा बायर्न म्युनिखले बायर लेभरकुसेनको १२ खेलको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ । लेभरकुसेनको घरेलु मैदानमा ३–१ को जित हासिल गर्दै शीर्ष स्थानको म्युनिखले १४ अंकको अग्रता बनाएको छ । गए राती पहिलो हाफमा जाभियर मार्टिनेजले गोल गर्दै बायर्नलाई अग्रता दिलाए भने दोस्रो हाफमा फ्रान्क रिबेरीले अग्रता दोब्बर गरेका थिए । तर […]

costa red

January 6, 2018

[भिडीयो] – गोल गरे लगत्तै कोस्टालाई रातो कार्ड

म्याड्रिड (एजेन्सी) – चेल्सीबाट समरमा एट्लेटिको म्याड्रिड पुगेका डिएगो कोस्टा खेल्नका लागि जनवरी विन्डोसम्म प्रतिक्षा गर्नु परेको थियो । एट्लेटिको माथिको कारवाही अवधि सकिएपछि मात्र कोस्टासँगको सरुवा औपचारिक रुपमा पुरा भएको थियो । एट्लेटिकोमा पुनरागमनपछि दुई खेलमा प्रभाव छाड्न सफल भएका कोस्टा अर्को खेलमा भने प्रतिबन्धमा हुने भएका छन् । एट्लेटिको फर्किएपछि लगातार दोस्रो खेलमा […]

January 5, 2018

एपीएफ समूह विजेता , सावित्राको उत्कृष्ट गोल निर्णायक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लब राजधानीमा जारी १६ औं महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको समूह विजेता बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा अर्काे विभागीय क्लब त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै एपीएफ समूह ‘बी’ को विजेता बनेको हो । एपीएफलाई जिताउन सावित्रा भण्डारीले गरेको एक मात्र […]

December 28, 2017

स्टेर्लिङको निर्णायक गोल, सिटीको विजयी यात्रा कायमै

न्युकासल (एजेन्सी) – गए राति प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडलाई १-० ले हराएको छ । सो जितमा म्यानचेस्टर सिटीका फरवार्ड रहिम स्टेर्लिङले गोल गरेका थिए । खेलभरी पुरै पकड बनाएको सिटीको जित भने संघर्षपूर्ण रह्यो । सिटीले खेलभरी २१ प्रहार गरे पनि केभिन डे ब्रुयनको पासमा स्टेर्लिङले ३१ औं मिनेटमा गरेको […]

messi

December 23, 2017

बार्सिलोनालाई दुई गोलको अग्रता

म्याड्रिड (एजेन्सी) – ला लिगा अन्तर्गत एक क्लासिकोमा बार्सिलोनाले रियल विरुद्ध २-० को अग्रता बनाएको छ । लियोनल मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै बार्सिलोनालाई दोस्रो गोल दिलाए । कार्भाजलले डि बक्समा बार्सिलोनाको प्रहार हातमा रोकेपछि उनले सोझै रातो कार्ड पाएका छन् । पेनाल्टीलाई सदुपयोग गर्दै मेस्सीले बार्सिलोनालाई दोस्रो गोल दिलाए । यसअघि ५४ औं मिनेटमा […]

Suarez

December 23, 2017

एल क्लासिकोमा बार्सिलोनाको अग्रता

म्याड्रिड (एजेन्सी) – ला लिगा अन्तर्गत एल क्लासिकोमा बार्सिलोनाले अग्रता लिएको छ । पहिलो हल्फ़ बराबरीमा सकिएपछि दोस्रो हाफमा ५४ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । राकिटिकले सुरु गरेको आक्रमणमा सर्जियो रोबर्टोलाई दाँयामा पास दिएपछि उनले बाँयाबाट दौडेको स्वारेजलाई पास गरे । स्वारेजले रियलको बक्सको बाँयाबाट प्रहार गर्दै अग्रता दिलाए ।

Success

Thank you for your time.