default_image

भिडियो

March 5, 2018

नेपाल विरुद्ध जिम्बावे [हाइलाइट्स]

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप अन्तर्गत छनोट चरणको पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग १ सय १६ रनले पराजित भयो । हेर्नुहोस खेलको हाइलाइट्स भिडियो । भिडियो : आइसिसि

messi

March 4, 2018

एथ्लेटिको विरुद्धको जितमा मेस्सीको फ्री किक निर्णायक

बार्सिलोना (एजेन्सी) – एथेलेटिको म्याड्रिडलाई घरेलु मैदानमा १-० ले पराजित गर्दै बार्सिलोना शिर्ष स्थानमा अग्रता बलियो बनाउन सफल भएको छ । दोस्रो स्थानको एथ्लेटिकोलाई पराजित गरेपछि बार्सिलोनाको २७ खेलमा ६९ अंक भएको हो । एथ्लेटिकोको भने दोस्रो स्थानमा ६१ अंक छ । बार्सिलोनाको जितमा लियोनल मेस्सीले पहिलो हाफमा फ्री किक मार्फत गरेको गोल नै निर्णायक रह्यो । […]

February 16, 2018

भिडियो – फाइनल अघि आर्मीका प्रशिक्षक न्यौपाने र कप्तान भरत

काठमाडौं (हाम्रो खेलकुद) – ९ औं सिमरा गोल्ड कपको फाइनलमा थ्री स्टार र नेपाल आर्मी भिड्नु अघिको प्रि म्याच कन्फरेन्समा आर्मीका प्रशिक्षक नविन न्यौपाने र कप्तान भरत खवास ।

February 16, 2018

भिडियो – फाइनल अघि थ्री स्टार प्रशिक्षक केसी र कप्तान निराजन

काठमाडौं (हाम्रो खेलकुद) – ९ औं सिमरा गोल्ड कपको फाइनलमा थ्री स्टार र नेपाल आर्मी भिड्नु अघिको प्रि म्याच कन्फरेन्समा थ्री स्टारका प्रशिक्षक मेघराज केसी र कप्तान निराजान खड्का ।

February 12, 2018

थ्री स्टार विरुद्ध सुदुर (हाइलाइट्स)

सिमरा (हाम्रो खेलकुद) – सुदुरपश्चिम ११ लाई टाईब्रेकरमा ४-२ ले पराजित गर्दै ९ औं सिमरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरले निर्धारित गर्यो ।

February 11, 2018

आर्मी र एपिएफका खेलाडीबीच झडप (भिडियो)

सिमरा (हाम्रो खेलकुद) – सिमरामा जारी रुस्लान ९ औं सिमरा गोल्ड कपको क्वाटर फाइनलमा विभागिय डर्बी खेलको दोस्रो हाफमा खेलाडीबीच झडप भएपछि खेल केहिबेर रोकिएको थियो । खेलको ७२औं मिनेटमा तनाब सिर्जना भएपछि एपिएफका अन्जन बिष्ट र रन्जन बिष्टले रातो कार्ड पाए भने आर्मीका गोल कर्ता नवयुग श्रेष्ठ पनि रातो कार्ड पाएर बाहिरिएपछि एपिएफ ९ […]

February 11, 2018

आर्मी ४-० एपिएफ (हाइलाइट्स)

सिमरा (हाम्रो खेलकुद) – सिमरामा जारी ९ औं सिमरा गोल्ड कपको क्वाटरफाइनल अन्तर्गतको विभागीय डर्बीमा नेपाल आर्मीले एपिएफलाई ४-० ले हराउँदै प्रतियोगिताको सेमिफाइनल पुगेको छ । खेलमा जर्ज प्रिन्स कार्कीले २ गोल गरे भने नवयुग श्रेष्ठ तथा दिनेश हेम्जनले पनि गोल गरे ।

February 10, 2018

मोरङ विरुद्ध एनजेजेवाइसी (हाइलाइट्स)

सिमरा (हाम्रो खेलकुद) – आयोजक नवजनजागृति युवा क्लब (एनजेजेवाइसी) सेतो लाई टाई ब्रेकरमा ४-१ ले हराउँदै मोरङ फुटबल क्लब नवौं रुस्लान सिमरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।  

ratna

February 9, 2018

एपिएफ प्रशिक्षक महर्जन – ‘फिनिसिङ्गमा कमजोरी छ’

सिमरा (हाम्रो खेलकुद) –  आयोजक नवजनजागृति युवा क्लब ‘निलो’ लाई २-० ले पराजित गर्दै ९ औं सिमरा गोल्ड कपको क्वाटर फाइनल पुगेको नेपाल एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले एपिएफ फिनिसिङ्गमा कमजोर देखिएकाले खेलको सुरुआतमा केही दबाब रहेको बताउँछन् । खेल पछिको पोस्ट म्याच कन्फरेन्समा बोल्दै उनले खेल योजना अनुरुप भएपनि सुरुआतमा गोल गर्न नसक्दा दबाब महसुस गर्नुपरेको बताए […]

coaches final

February 2, 2018

‘थ्री स्टार विरुद्ध गर्वका साथ् खेल्ने छौं ‘ – पुलिस प्रशिक्षक थापा

पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा-रारा गोल्ड कपको फाइनल अघि प्रि म्याच कन्फरेन्समा बोल्दै पुलिसका प्रशिक्षक अनन्त थापा थ्री स्टार नेपालको ‘पावरहाउस’ रहेकाले गर्वका साथ् फाइनल खेल्ने बताएका छन् । त्यस्तै थ्री स्टारका प्रशिक्षक मेघराज केसी भने विपक्षीलाई जित्न उनीहरु भन्दा धेरै मेहेनत गर्ने बताए । थ्री स्टारका प्रशिक्षक मेघराज  : पुलिसका प्रशिक्षक अनन्त :

Success

Thank you for your time.