default_image

भिडियो

April 14, 2018

(भिडियो) – रोहितको उत्कृष्ट हेडर गोल

जकार्ता (एजेन्सी) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दले पर्सिजाको जितमा ६४ अौं मिनेटमा उत्कृष्ट हेडर गोल गरेका थिए ।  पर्सिजाले लिगमा ४ खेल खेल्दै ७ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको पर्सिजा शीर्षस्थानको जयपुराभन्दा १ अंक पछाडि छ । रोहितको गोल Proses gol dari sundulan @rohitchand32 di pertengahan babak kedua 🎥: @liga1match #PSJAvBRNEO […]

sandeep ricky

April 6, 2018

‘सन्दीपले खेल्ने सम्भावना धेरै छ’ – पोन्टिङ

दिल्ली (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आइपिएल) टोली दिल्ली डेयरडेभिल्सका प्रशिक्षक रिकी पोन्टिङले नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने पहिलो रोजाइमा पुर्ने सम्भावना रहेको बताएका छन् । दिल्लीले गरेको पत्रकार सम्मेलनमा एक नेपाली पत्रकारको प्रश्नमा जवाफ दिने क्रममा पोन्टिङले सन्दीप प्रतिभावान खेलाडी भएका कारण आइपिएलको कुनै न कुनै खेलमा खेल्न पाउने बताए । सन्दीपलाई वैकल्पिक […]

national team warm up

March 20, 2018

भिडियोमा हेर्नुहोस नेपाली टोलीको प्रशिक्षण

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कपको छनोट चरण अन्तर्गतको अन्तिम खेलका लागि नेपाली टोली प्रशिक्षणरत छ। प्रशिक्षक ग्योतोकी कोजुले आज २० सदस्यीय नेपाली टोलीको घोषणा पनि गरेका छन्। अन्तिम खेलमा नेपालले मार्च २७ मा यमनको सामना गर्दैछ । अघिल्लो पाँच खेलमा नेपालले २ बराबरी गरेको छ, जसमध्ये घरेलु मैदानमा यमनलाई नै गोलरहित बराबरीमा रोकेको थियो । […]

Kiran chemjong

March 20, 2018

किरण – “आई-लिग भन्दा स्तरीय अवसरको प्रकियामा छु “

काठमाडौं (हाम्रो खेलकुद) – मिनेर्भा पञ्जाबसँग भारतीय शीर्ष डिभिजनको लिग ‘आई-लिग’ को उपाधि जितेका नेपाल राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङले नयाँ अवसरको प्रक्रियामा रहेको बताएका छन् । तस्बिर: विवेक सुवेदी / हाम्रो खेलकुद राष्ट्रिय टोलीसँग प्रशिक्षणरत किरणले पहिलो सिजन मिनेर्भा पञ्जाबसँग राम्रो अनुभव बटुलेको बताए , “पहिलो सिजन आई-लिगमा राम्रो अनुभव भयो । पहिलो पटक मै उपाधि जित्न पाउँदा मेरो करियरलाई […]

March 19, 2018

“टुडिखेलमा खेलेर वोर्ल्ड कप खेल्न सकिदैन”

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली क्रिकेट टोलीको स्वागतमा पुगेका क्रिकेट समर्थकहरुले निलम्बित क्रिकेट एसोसिएसन अफ नेपाल(क्यान) र नेपाल सरकारविरुद्ध चर्को नाराबाजी गरे । एक दिवशीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको नेपाली टोलीलाई पूर्वाधार अपर्याप्त रहने त्यसैले क्यान र नेपाल सरकार क्रिकेट प्रति जिम्मेवार हुनुपर्ने समर्थकहरुको चाहना हो। हेर्नुहोस समर्थकहरुले गरेको नाराबाजीको भिडियो :

Paras Khadka

March 19, 2018

पारस खड्का: नेपाल ठूलो क्रिकेट राष्ट्र बन्न सक्छ

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट चरणको खेलपछि नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत पाएको नेपाली टोलीका कप्तान पारस खड्कासँगको अन्तरर्वार्ता हेर्नुहोस ।  

March 17, 2018

थ्री स्टार क्लब २-० नेपाल पुलिस क्लब (हाइलाइट्स)

बुटवल (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबलाई २० औं तिलोत्तमा गोल्ड कपको फाइनलमा २-० ले पराजित गर्दै थ्री स्टार कल्बले उपाधि जितेको छ । हेर्नुहोस खेलका हाइलाइट्स ।  

Ratnajit Tamang

March 16, 2018

रत्नजित लगातार सातौपटक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर १ तथा त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ लगातार सातौपटक कृष्णमोहन स्मृति ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् । प्रतियोगिताको लगातार सातौंपटक च्याम्पियन बन्ने क्रममा आर्मीका रत्नजितले नेपाल एपिएफ क्लबका दीपेश धामीलाई २–० ले पराजित गर्न सफल भए । एपिएफ मुख्यालय हल्चोकमा शुक्रबार भएको फाइनलमा रत्नजितले दीपेशमाथि पहिलो खेलमा २२–२० को […]

TSC vs MMC

March 15, 2018

थ्री स्टार २-१ मनाङ [हाइलाइट्स]

बुटवल – लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्ग्दी क्लबलाई २-१ ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । खेलको हाइलाइट्स हेर्नुहोस :

Tej

March 11, 2018

पुलिसको जितमा तेजको उत्कृष्ट गोल (हाइलाइट्स)

बुटवल (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुग्न तेज तामाङले उत्कृष्ट गोल गरे । तेजको निर्णायक गोलमा पुलिसले अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई १–० ले हराएको हो। हेर्नुहोस खेलको हाइलाइट्स भिडियो :

Success

Thank you for your time.