default_image

विचार

January 1, 2020

साग, खेल पर्यटन र भ्रमण बर्ष

क्रियटिभ भ्वाइस टीएस ठकुरी मैले कतै पढें क्षेत्रफलका हिसाबले नेपालभन्दा करिब ५७ गुणा सानो युरोपेली देश लक्जम्बर्ग, जुन युरोपको आर्थिक हब हो । विश्व मानचित्रमा ४९ भूपरिवेष्टित राष्ट्रहरुमध्ये एक लक्जम्बर्ग आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिको पर्यायवाची रहेको पनि पढें । अधिकांश भूपरिवेष्टित देशलाई छिमेकीको टोकाई, गरिबी, पछौटेपन, राजनैतिक खिचातानी र अशान्तिले छाडेको हुँदैन । तर […]

December 28, 2019

सागको उस्तै पदक फरक कसरी ?

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं १३ औं दक्षिण एसियाली खेलकुद (साग) सकिएको भोली पल्ट अर्थात् मंसिर २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीका लागि ‘प्याकेज’ घोषणा गर्दा दोहोरो स्वर्ण पदक विजेता मध्ये एक आयशा शाक्य दंग थिइन् । स्वभाविक थियो, व्यक्तिगत स्पर्धामा पदक जित्ने अरु पनि खुसी नै थिए । प्रधामन्त्रीको सम्बोधन पछि […]

December 20, 2019

घरेलु फुटबल अर्थात अस्थिरताको पर्याय !

फेयर-प्ले प्रकाश तिमल्सिना, काठमाडौं घरेलु फुटबल बजार समयसँगै अस्थिर बन्दै गइरहेको छ । हरेक वर्ष कुन खेलाडी कुन क्लबमा खेल्छन् अनुमान गर्न सकिने अवस्था छैन । खेलाडी आफैं पनि त्यसको जवाफ दिन सक्दैनन् । घरेलु फुटबलमा एकरुपता नहुनु मुख्य कारण भएपनि क्लबहरुले लिगअघि मात्र तदारुकता देखाउँदा यो अवस्था सिर्जना भएको आँकलन गर्न सकिन्छ । मछिन्द्र […]

December 13, 2019

कारवाहीको नाममा अन्याय त भएन ?

सुबास हुमागाईं, काठमाडौं सामाजिक संजालमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उच्च पदस्थ अधिकारीले खुलेआम संघको निर्णयविपरित र संघको प्रतिष्ठामा आंच आउने अभिव्यक्ति दिन्छन् । यहाँसम्म की एक अर्काको फेसबुक स्ट्याटसमा संघ पदाधिकारीबीच जुहारी नै चल्छ । सार्वजनिक रुपमा नै संघका निर्णय र कार्यशैलीप्रति आपत्तिजनक अभिव्यक्ति दिंदा समेत एन्फा मौन रहन्छ । र मौन रहन्छ […]

December 11, 2019

‘के हामीले देशकै लागि खेलेको होइन र?’

सुबास हुमागाईं, काठमाडौं नेपाली खेलकुद इतिहासमा नतिजाको हिसाबले सर्वाधिक सफल दक्षिण एसियाली खेलकुद मंगलबार भव्य रुपमा सम्पन्न भयो । बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित आफ्नै निवासमा सम्पूर्ण पदकधारी खेलाडीलाई बोलाएर विशेष प्याकेज घोषणा गरे । तर घोषणा कार्यक्रम सुरुवातदेखि अन्त्यसम्म असमन्जस मै रहयो । दुई साताअघि नै प्याकेज घोषणा कार्यक्रम हुने भनिएपनि कार्यक्रमको […]

December 8, 2019

खेलप्रेमी नेपाली दर्शकलाई सलाम

प्रकाश तिमल्सिना, काठमाडौं दर्शक कुनै पनि खेलको प्राण नै हुन् । दर्शकको उपस्थितिकै आधारमा खेलको लोकप्रियता नापिन्छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) सातौं दिन सकिएको छ । लगभग सबै खेलमा दर्शकको उल्लेख उस्थिति हुने गरेको छ । त्यसमा पनि मास गेमको अवस्था उत्साहजनक छ । यसले खेलप्रति नेपालीहरुको रुचीलाई झल्काउँछ । १३ औं […]

December 7, 2019

गौरिका र लियोनल मेस्सी उस्तै !

क्रियटिभ भ्वाइस टीएस ठकुरी विश्व फुटबलका सर्वप्रिय अर्जेन्टिनाका लियोनल मेस्सी र हाम्रै कीर्तिमानी पौडीवाज गौरिका सिंहबीच एउटा समानता छ । दुवैलाई सम्बन्धित देशका अधिकांश खेलकर्मी र समर्थकहरु उनीहरुको राष्ट्रियतामाथि शंका गर्छन् । अर्जेन्टिनीले मेस्सीलाई गर्नेजस्तै व्यवहार गौरिकाले पनि नेपालमा भोग्नुपरेको छ । बेलायतमा जन्मेर उतै हुर्किएकी र उतै बसोबास गर्दै आएकी गौरिकालाई धेरै खेलकर्मी र […]

December 6, 2019

भारोत्तोलनमा गौरव गर्छ नेपालगन्ज

क्रियटिभ भ्वाइस टीएस ठकुरी दक्षिण एसियाली खेलकुद(साग)को यात्रा तय भएकै थिएन, सुरेन्द्र हमालले देशका लागि कीर्तिमानी अन्तर्राष्ट्रिय पदक दिलाइसकेका थिए । उनले सन् १९८१ मा सिरियाको दमास्कसमा भएको एसियन च्याम्पियनसिपमा नेपालका लागि कास्य पदक जितेका थिए । यसले राष्ट्रिय एरिनामा नेपालगन्जको एकाएक चर्चा चुलियो । साविकको मध्य तथा सुदुरपश्चिम क्षेत्रबाट ओलम्पिक जाने पनि उनी सम्भवतः […]

December 6, 2019

साग आयोजना : खेलकुदमार्फत समृद्धि भित्र्याउने जमर्को

क्रियटिभ भ्वाइस टीएस ठकुरी एक विद्धानले कतै भनेका छन् –‘सम्पत्ति नभएर गरिब भइदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।’ विश्व मानचित्रमा नेपाल पनि सम्पत्ति नभएर गरिब भएको देश हैन, सम्पत्ति नचिनेर हो । प्राकृतिक स्रोतको अथाह सम्भावना एकातिर छ, अर्कोतर्फ सगरमाथा र गौतमबुद्धको जन्मस्थल जस्ता संसारलाई लोभ्याउने अचुक अस्त्र हामीसँगै छन् । यी नेपाललाई संसारमा […]

December 5, 2019

‘स्वर्ण जितें, अब विदेश जान्न’

‘स्वर्ण सधैं विशेष नै हुन्छ, अझ त्यसमाथि स्वर्णसँगै इतिहास पनि रच्न पाउनु । भयो, त्यसको बयानै गर्नु परेन ।’ तेक्वान्दोका सक्षम कार्कीले बुधबार ग्यरोगीतर्फ स्वर्ण जित्दै दक्षिण एसियाली खेलकुदमा नेपालको लागि स्वर्णको शतक पूरा गरे । अर्थात १ सयौं स्वर्ण जिते । नेपालमा जारि १३ औं दक्षिण एसियाली खेलकुदमा २९ औं स्वर्ण जितेका उनले फाइनलमा […]

Success

Thank you for your time.