default_image

विचार

September 12, 2020

भलिबलकै इतिहासकै पहिलो अन्तर्राष्ट्रिय पदक

काठमाडौं (हाम्रो खेलकुद) – पुरुष होस् या महिला भलिबल वि.सं २०५० को दशकमा भलिबल नेपालमा सबैभन्दा धेरै खेलिने र रुचाइने खेल बनिसकेको थियो । देशभरका विभिन्न जिल्ला, स्कुल, कलेज तथा संघले आयोजना गर्ने राष्ट्रियस्तरको प्रतियोगिताले भलिबलको माहोल निकै गर्माएको थियो । खेलाडी, प्रशिक्षक र व्यवस्थापकसहितको नेपाली महिला राष्ट्रिय भलिबल टोली । तस्विरः सुष्मा थापा यही […]

September 5, 2020

शरदचन्द्र शाह – नेपाली खेलकुदका पथ प्रदर्शक

प्रकाश तिमल्सिना, काठमाडौं नेपाली खेलकुदको अविभावक संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६ दशक भन्दा लामो इतिहासको सबै भन्दा आकर्षक र कार्यकारी पद त्यसको सदस्य सचिव नै हो । यो अवधिमा २० भन्दा बढी राखेप सदस्य सदस्य सचिव बनिसकेका छन् । सदस्य सचिव मध्ये अहिले पनि सबैभन्दा बढी सफल कसैलाई मानिन्छ भने ती हुन्, स्वर्गिय […]

August 17, 2020

कम आशामा निरन्तर अघि बढेको भलिबल यात्रा

जगदिश भट्ट ‘कर्म गर तर फलको आश नगर’ यहि आदर्श भनाईलाई मूल मन्त्र मान्दै, हरक्षण आफूलाई केन्द्रित गर्दै, राष्ट्र र पेशा प्रति समर्पित हुँदै अनवरत रुपमा लम्किएको यात्रा निरन्तर चलेकै छ । आज राष्ट्रिय खेलकुद परिषद (राखेप) मा भलिबल सहायक प्रशिक्षकको रुपमा स्थायी जागिर सुरु गरेको १६ वर्ष पूरा भएको छ । त्यो भन्दा अघि […]

August 7, 2020

सिलवाललाई पहिले अवसर, अहिले चुनौति

क्रियटिभ भ्वाइस टीएस ठकुरी दक्षिण एशियाली राष्ट्रहरु सम्मिलित क्षेत्रीय खेलकुदको कुम्भ मेला १३औं दक्षिण एशियाली खेलकुद(साग)को स्थानीय आयोजकका नाताले नेतृत्व गर्न पाउनु रमेश सिलवालका निम्ति वास्तवमै ऐतिहासिक अवसर थियो । यस्तो अवसर जोकोहीलाई आउँदैन । सौभाग्यवश नेपालले राजनैतिक व्यवस्था परिवर्तन पिच्छे क्षेत्रीय खेल मेला आयोजनाको अवसर पाउँदै आएको छ । पञ्चायत, बहुदल र गणतन्त्र गरी […]

July 18, 2020

थापा निवासमै काम गरेका एन्फा कर्मचारीबारे प्रश्न गर्दा..

फेयर प्ले प्रकाश तिमल्सिना,काठमाडौं खेलकुद पत्रकारितामा म १८ वर्षयता क्रियाशील छु । २०५९ मंसिरबाट सुरु भएको मेरो खेलकुद पत्रकारिताको यात्रामा हाल हाम्रोखेलकुद डट कमको सम्पादकका रुपमा छु । यसबीचमा ६ वर्ष अन्नपूर्ण पोष्ट, २०६५ को केहि महिना दैनिकी अनलाइन, २०६५ (फागुन) देखि २०७३ (कार्तिक) सम्म झन्डै ८ वर्ष नागरिक दैनिकको खेलकुद ब्यूरोमा रहेर काम गरे […]

June 27, 2020

रहेनन् विदेशी भूमिमा नेपाललाई पहिलो जित दिलाउने कप्तान

राजबहादुर सिंह (आरबी राजा), राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान एवम् पूर्व सदस्य सचिव, राखेप सिंहको ८८ बर्षको उमेरमा शुक्रबार राती १० बजे छाउनीस्थित निवासमा निधन भएको थियो । शनिबार पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार भएको थियो । उनका श्रीमती, २ छोरा र १ छोरी छन् । फुटबलर्स मिसन टुगेदर्सले प्रकाशित गरेको फुटबलरको समर्पण फुटबलरलाई नामक […]

May 29, 2020

‘अयोग्य’ मीराको जाज्वल्यमान अल्ट्रा यात्रा

प्रकाश तिमल्सिना, काठमाडौं पारिवारिक पृष्ठभूमी, जन्मस्थान, हुर्केको समाजलाई हेर्ने हो भने मीरा राई खेलाडी बन्लिन् भन्ने सायदै कसैले अनुमान गरेको हुन्थ्यो । तर मीराको यात्रा खोतल्ने हो भने खेलाडी बन्नुअघि होस् या त्यसपछि, उनको यात्रा कम रोमाञ्चक छैन । सफलता प्राप्ती पछि फर्केर हेर्दा यात्राका सबै घुम्ती प्रिय लाग्न पनि सक्छन् । सायद उनको धैर्यताको […]

May 28, 2020

देशका लागि पदक ल्याउने बुबाको सपना पूरा गरें

कप्तान कथन अञ्जु श्रेष्ठ (नेपाली महिला भलिबल टोलीकी पुर्व कप्तान) मेरो जन्म २०३४ सालमा ललितपुरको मानभवनमा भएको हो । बुबा लक्ष्मी नारायण श्रेष्ठ भलिबल प्रशिक्षक हुनुन्थ्यो । बुबाले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरमा सिकाउनु हुन्थ्यो । जावलाखेल भलिबल ट्रेनिङ सेन्टर घर देखि नजिकै थियो । म बुबासँग प्रशिक्षणमा जान्थें र खेल्ने गर्दथें । म सानै थिएँ […]

May 21, 2020

सरकारको लगानी विना उकालो लाग्दै भलिबल

‘भलिबल डे’ काठमाडौं (हाम्रो खेलकुद) – भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको आज (बिहीबार) तीन वर्ष पुरा हुँदै चौथो वर्षमा प्रवेश गरेको छ । नेपाल भलिबल संघ (एनभिए) ले हरेक जेठ ८ गते लाई भलिबल दिवस ‘भलिबल डे’ को रुपमा मनाउँदै आएको छ । तर, कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्न सरकारले झन्डै दुई […]

May 18, 2020

नेपाली भलिबलका पहिलो कप्तान ऋषिराज

कप्तान कथन ऋषिराज आचार्य (नेपाली राष्ट्रिय भलिबलका पुर्व कप्तान ) मेरो जन्म २०११ सालमा विराटनगरमा भएको हो । अहिले ६५ वर्षको भए । १३–१४ वर्षको हुँदा देखी भलिबल खेल्न थालेको थिए । दाईहरु राधाकृष्ण स्कुलमा खेल्नुहुन्थ्यो । हामी उहाँसगै जान्थौं र दाईहरुले कहिले काहिँ खेल्न दिनुहुन्थ्यो । राम थापा दाईले हामीलाई खेल्नमा धेरै प्रोत्साहन गर्नु […]

Success

Thank you for your time.