default_image

विचार

March 6, 2019

असफल मोफसल !

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) ले झन्डै ५ वर्षको अन्तरालपछि राजधानीमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको आयोजना गर्यो । रेलिगेसन नहुने अवधारणामा गरिएको शीर्ष श्रेणीको लिगको सम्पूर्ण खेल नसकिंदै राजधानी बाहिर मोफसलका प्रतियोगिता सुरु भइसकेका थिए । कतिपय क्लबका खेलाडीले लिगको अन्तिम चरणका खेल छाडेर मोफसलका प्रतियोगितातर्फ पनि हान्निए । मोफसलमा प्रतियोगिता […]

January 1, 2019

फुटबलमा फ्रेन्चाइज लिग : सम्भावना भन्दा समस्या बढी

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले मंगलबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल सुपर लिग (एनएसएल) को आयोजनाको लागि सम्झौता गरे । सम्झौताअनुसार एन्फाले एनएसएलको प्राविधिक र खेल पूर्वाधारको पाटो हेर्नेछ भने चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीको कम्पनि एनएसईएमले प्रतियोगिताको व्यापारिक, व्यवस्थापनलगायत अन्य […]

December 4, 2018

‘खेलकुदमा खेलाडी मात्र करिअर हैन’

– सुबास हुमागाईं, काठमाडौं खेलकुद भन्ने वित्तिकै स्वभाविक रुपमा सबैको मस्तिष्कमा पहिला खेलाडीको नै परिकल्पना आउँछ । खेलको मुख्य पाटो खेलाडी नै हुन् पनि । तर एउटा स्तरीय खेलाडी बन्नका लागि खेलाडीसँगै खेल खेलाउने निर्णायक, प्रशिक्षक, लगायत अन्य प्राविधिक व्यक्तिको पनि भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहने गर्दछ । भारतको हैदराबादमा जन्मिएका सुधाकर भेमुरी उमेरले ६८ […]

shakti gauchan

August 25, 2018

नेपाली क्रिकेटका ‘शक्ति’

जसले नेपाली क्रिकेटलाई गल्लीदेखि अन्तर्राष्ट्रिय मन्चसम्म पुर्याए जगदीश्वर पाण्डे ‘मिहिनेत गरे सफलताको सिढी चढ्न सकिन्छ’ भन्ने कसैलाई सिक्नु छ भने क्रिकेटर शक्ति गौचनलाई हेरे पुग्छ । शक्ति आफैंमा ‘गड गिफ्टेड’ खेलाडी होइनन्, क्रिकेट टोलीका उनका साथीहरु मान्छन् । ‘शक्ति जे जति राम्रा खेलाडी भएका छन्, पूर्ण रुपमा उनी आफ्नो मिहिनेतले गर्दा नै हुन्,’ उनीहरुको भनाइ […]

August 12, 2018

उचाईमा त पुगियो, टिकिरहन सकिएला?

जगदीश्वर पाण्डे काठमाडौं– भनिन्छ, कुनै पनि उचाईमा पुग्न सकिन्छ । तर त्यहा“ रहिरहन कठिन हुन्छ ।भर्खरै एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको नेपाली क्रिकेट टोलीको लागि आगामि ४ वर्ष यहि भनाई लागु हुन्छ । पारस खड्काले नेतृत्व गरेको नेपाली टोलीले नेदरल्यान्ड्स विरुद्धको दुई खेल मध्ये एकमा हार र अर्कोमा जित निकाल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको […]

August 8, 2018

एन्फा नेतृत्वमा शैली ‘परिवर्तन’को खाँचो

फेयर-प्ले प्रकाश तिमल्सिना काठमाडौं – प्रश्न गर्न जति सजिलो छ । उत्तर दिन त्यो भन्दा निकै कठिन हुन्छ । पछिल्लो ३ महिनामा अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वले त्यसको बढी अनुभव गरेको हुनुपर्दछ । ३ महिना अघि एन्फामा नेतृत्व परिवर्तन भएको थियो । कर्मा छिरिङ शेर्पा दोस्रो प्रयासमा एन्फा अध्यक्षमा निर्वाचित त भए नै, […]

Paras Khadka

July 31, 2018

अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा कप्तान पारसको रोमाञ्चक अनुभूती

काठमाडौं (हाम्रो खेलकुद)– पारस खड्का नेपाली क्रिकेटका अहिले सम्मको सबै भन्दा ठूला नाम हो । नेपाली क्रिकेट टोलीको सफल नेतृत्व गरिरहेका पारस त्यस्ता खेलाडी हुन्, जसले आफुलाई पटक पटक मैदानमा प्रमाणित गरेका छन् । नेपाली खेलकुदमा ‘लिडिङ फ्रम द फ्रन्ट’ सम्भवत सबैभन्दा फिट उनलाई नै हुन्छ । नेपाली क्रिकेटलाई उठाउन मैदान भित्र त उनी डेढ […]

Ganesh thapa

March 2, 2018

एन्फा निर्वाचनमा प्रतिबन्धित पूर्वअध्यक्ष थापाको छटपटी !

फेयर-प्ले प्रकाश तिमल्सिना काठमाडौं – अपवाद बाहेक चैत १४ गते अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ नेतृत्व पाउनेछ । हरेक चार वर्षमा हुने निर्वाचनबाट पुरानैको नेतृत्वको निरन्तरता वा नयाँ नेतृत्व स्थापित हुनु स्वभाविक हुन आउँछ । एन्फाको नेतृत्व लिनका लागि स्पष्ट रुपमा दुईवटा प्यानल प्रचार प्रसारमा व्यस्त छन् । एउटा पक्षको नेतृत्व एन्फाका वरिष्ठ […]

August 2, 2017

खेलकुद मन्त्री केसी सामू चुनौतिसँगै अवसर पनि

काठमाडौं – गर्विलो इतिहास , चुनौती र सम्भावनाका बीच भर्खरै राजन केसी खेलकुद मन्त्री नियुक्त भएका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले करिब ४५ दिन पछि आफ्नो मन्त्री परिषद विस्तार गर्दा केसीलाई खेलकुद मन्त्रालयको जिम्मेवारी सुम्पेका छन् । संविधान कार्यान्वयन का लागि अत्यावश्क निर्वाचनहरु सम्पन्न गर्ने, भूकम्प र नाकाबन्दीको मारले पिडामा […]

July 12, 2017

मिडफिल्डमा जम्दै उदयीमान पुजन!

सुबास हुमागाईं काठमाडौँ – नेपाल र बंगलादेशका यू२३ राष्ट्रिय टोलीले एएफसी यू२३ च्याम्पियनसिपको तयारीका लागि मंगलबार एक मैत्रीपूर्ण खेल खेले। २०औं मिनेटमा कप्तान विमलको गोलमा अग्रता लिएको नेपालले त्यसको केहि मिनेटपछि चोटका कारण उनलाई गुमायो। त्यसपछि खेलमा केहि हतोत्साहित देखिएको नेपाली टोलीको खेल अन्तिम समयतिर भने सम्हालियो। पहिलो हाफकै गोलको भरमा खेल नेपालले १-०ले जित्यो। […]

Success

Thank you for your time.