December 27, 2024
फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं आफूले जे बोल्यो त्यहि सहि र जहाँ उभियो त्यहि ठाँउ ठिक सोच्ने नेपाली खेलकुदमा एउटा प्रवृत्ति नै छ । अनेक तानाबाना बुनेर पदमा टिकी रहनेहरुको उदाहरण नेपाली खेलकुदमा पर्याप्त छ । उनीहरुलाई लाग्छ आफू विना खेल संघ र खेल अघि बढ्नै सक्दैन । त्यसको एउटा उदाहरण हुन् नेपाल ओलम्पिक कमिटी […]
August 3, 2024
नयाँ कामको सुरुवातका लागि पहिला कसैको कल्पनामा आउनुपर्छ । एउटा कल्पनाबाट सुरु र त्यसपछि तीन जनाको सामुहिक पहलमा अघि बढेको हाम्रो खेलकुद डटकमको यात्रा आज नवौं पूरा गरेर दशौं वर्षमा प्रवेश गरेको छ । यो ९ वर्षको यात्रा हाम्रा लागि निकै रोमाञ्चक र त्यत्तिकै कठिन पनि रह्यो । नेपाली खेलकुद पत्रकारितामा नयाँ प्रयोग, सम्भावना र […]
March 14, 2024
सन्जोग चाम्लिङ राई सानो प्रसंग स्व. डम्बरसिं गुरुङको । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीबाट करिअर सुरु गरेका उनले खेलाडी जीवन अन्त्यपछि फुटबल प्रशिक्षकको भूमिकामा काम गरे । गत वर्ष गुरुङको ७१ वर्षको उमेरमा निधन भयो । उहाँको कडा मिजासबारे धेरैलाई थाहा नहुन सक्छ । प्रशिक्षणको दौरान आफूले चाहे जस्तो नभएको अवस्थामा उहाँको रिसले उचाई छुन्थ्यो […]
October 1, 2023
फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं खेलकर्मीमा देखिने विदेश भ्रमण मोहका कारण नेपाली खेलकुद लामो समयदेखि बदनाम छ । खेल क्षेत्रमा आदर्शवादी मानिएकाहरु पनि विदेश घुम्ने मोहमा नराम्ररी चिप्लिएका थुप्रै उदाहारण छन् । अझ कति त खेल प्रतियोगितामा भाग लिन विदेश गएर वर्षौं नफर्केका पनि नेपाली खेलकुद वृत्तमा छन् । चीनको हाङ्गचौंमा जारी १९ औं एसियाली […]
August 20, 2023
सन्जोग चाम्लिङ राई तपाईले जुलाई २३ तारिखको दिन यही अनलाइन पोर्टलमा प्रकाशित पंक्तिकारको आलेख पढ्नु भएको भए, तपाईलाई थाहा होला कि त्यसको अन्तमा एउटा प्रश्न गरेर उक्त आलेख टुंगिएको थियो : के एन्फा राजनीतिले बिग्रिएको हो ? आज यसकै सेरोफेरोमा रहेर छलफलको प्रयास हुनेछ । के एन्फा राजनीतिले बिग्रिएको हो ? यसमा पंक्तिकारको सोझो र […]
July 23, 2023
सन्जोग चाम्लिङ राई फुटबल, झट्ट हेर्दा यो ४१०–४५० ग्राम वजनको एउटा निर्जिव वस्तु हो । तर यो निर्जीव वस्तुको परिधिमा निर्माण हुने यसको जीवन भने सजीव हुन्छ । नेपाली समाजमा यसको बुझाइमा पनि विभिन्न धारणाहरू छन् । तर जब देशकै सवाल आउँछ , सबै जना लगभग एक विन्दुमा नै आउँछन् । देश भन्नु पनि एउटा […]
June 26, 2023
सन्जोग चाम्लिङ राई बाल्यकालको तिहारलाई एकचोटी सम्झिउँ । तिहार भन्नु नै देउसी भैलो । देउसी भैलोमा भट्याउँदा हामी सबै भन्थ्यौँ नि : आ है आखुम् बाखुम् – देउसुरे आ है सेलरोटी चाखुम् – देउसुरे बाल्यकालको देउसी भैलोमा उल्लेखित भट्याउने शब्द शिल्प यति लोकप्रिय छ (अहिलेसम्म पनि) कि त्यो नभनी लगभग देउसी भैलो नै पूर्ण हुँदैन […]
February 8, 2023
सुबास हुमागाईं, काठमाडौं नेपालमा नयाँ सरकार विस्तार भएको तीन साता बितिसक्दा पनि युवा तथा खेलकुद मन्त्रालय रिक्त रहेको छ । मन्त्रालय बाँडफाँडमा सधैं कोटा पुरा गर्ने नजरमा हेरिने यस मन्त्रालयलाई पार्टीहरुले उपेक्षा गर्नुले पनि खेलकुदप्रति प्राथमिकता निराशाजनक रहेको अनुमान लगाउन सकिन्छ । अझ खेलकुदकै माध्यमबाट राजनीतिलाई बढावा दिने व्यक्तिहरुले अन्य मन्त्रालय रोज्नुले खेलकुद क्षेत्रलाई उपेक्षा […]
November 29, 2022
मेरो नाम विजय केसी । कर्मको हिसाबले सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षक पदमा रहेर देशको सेवा गरिरहेको छु । नेपाली खेलकुदमा नेपाल एपिएफ क्लबमार्फत विभिन्न खेलमा व्यवस्थापकीय जिम्मेवारी निर्वाह गर्छु । नेपालबाट अन्तर्राष्ट्रिय भलिबल रेफ्री पनि हुँ । तर आज यो सबभन्दा फरक, म एक लिओनेल मेस्सी र अर्जेन्टिना फ्यानको भूमिकामा आफ्नो भाव व्यक्त गरिरहेको […]
November 28, 2022
म रोनाल्डोको खेल हेर्न थालेको सन् २००४ देखि हो । म सन् २०१३ देखि कतारमा छु । यहाँ विश्वकप हुन्छ भन्ने थाहा भएदेखि नै विश्वकप हेर्न आउँछु भन्ने थियो । कतार नै आएपछि फुटबल फ्यान भएको नाताले विश्वकपको लागि उत्साहित थिएँ । मैले प्रत्यक्ष मैदानमा उपस्थित भएर पहिलो पटक पोर्चुगलको खेल हेर्दैछु । यसअघि प्रत्यक्ष […]