default_image

पौडी

June 14, 2022

नासिर र डुवानाले विश्व पौडी च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालबाट १९औं फिना विश्व पौडी प्रतियोगितामा दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि १-१ पुरुष-महिला खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बिहीबार हंगेरीको बुढापेस्ट जाँदैछ । पुरुषमा नासिर हुसैनले २ सय मिटर फ्रि स्टायल र व्यक्तिगत मिडेलेमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । महिलामा डुवाना लामाले ५० र १ सय […]

May 8, 2022

एसियाड र विश्व पौडीका लागि खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पौडी संघले चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुद र हंगेरीको बुढापेस्टमा हुने १९औं फिना विश्व पौडी च्याम्पियनसिपका लागि खेलाडी छनोट गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बैशाख २२ र २३ गते भएको २४ औं खुला पौडी प्रतियोगिताबाट दुवै प्रतियोगिताका लागि खेलाडीको छनोट गरिएको नेपाल पौडी संघका अध्यक्ष अशोक […]

May 6, 2022

नासिरको अर्काे राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नासिर याहया हुसैनले २४औं राष्ट्रिय खुला तथा उमेर समूह प्रतियोगितामा अर्काे कीर्तिमान बनाएका छन् । पहिलो दिन पुरुष २ सय मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका नासिरले शुक्रबार २ सय मिटर मिड्लेमा साय हम्जा शाहको नाममा रहेको कीर्तिमानलाई भंग गरेका हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा नासिरले निर्धारित दुरी २ मिनेट १६.२४ […]

May 5, 2022

नासिरको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नासिर याहया हुसैनले २४औं राष्ट्रिय खुला तथा उमेर समूह प्रतियोगिताको पुरुष २ सय मिटर फ्रिस्टायलमा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । सातदोबाटोस्थित पौडी पोखरीमा नासिरले निर्धारित दूरी २ मिनेट ००.९२ सेकेन्डमा पूरा गर्दै शिरिश गुरुङको नाममा रहेको २ मिनेट ०५.७१ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् । नासिरले हितमा उक्त टाइमिङ […]

April 28, 2022

राष्ट्रिय पौडी अर्काे साता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पौडी संघको आयोजनामा २४औं खुल्ला तथा उमेर समुह पौडी प्रतियोगिता अर्काे साता आयोजना हुने भएको छ । संघले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १९औं विश्व पौडी प्रतियोगिता जुन २०२२, बुढापेष्ट, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा र १९औं एशियाली खेलकुद प्रतियोगिता २०२२ चीनलाई मध्यनजर गरी प्रतियोगिता २२ र २३ वैशाखमा […]

April 26, 2022

पौडी पोखरी खुल्ने

काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरी सर्वसाधारणका लागि बुधबारदेखि खुल्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पौडी पोखरीको मंगलबार औपचारिक शुभारम्भ गरे । मर्मत सम्भार, कोभिडलगायत कारणले ४ वर्षपछि सर्वसाधारणका लागि पहिलो पटक पौडी पोखरी खुल्न लागेको हो । पौडी पोखरी तीन सिफ्टमा सञ्चालन गरिने परिसरका […]

December 12, 2021

पौडी टोली आबुधाबी जाने

काठमाडौं (हाम्रो खेलकुद) – पन्ध्रौं विश्व फाना पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा सहभागी हुन नेपाल पौडी टोली सोमबार आबुधाबी जाँदै छ । डिसेम्बर १५ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष÷महिला गरी ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषको २ सय मिटर फ्रिस्टायल र व्यक्तिगत मिड्लेमा नासिर हुसैन तथा ५० र १ […]

November 13, 2021

भरतपुरमा राष्ट्रव्यापी प्रथम एलटिके पौडी सुरु

चितवन (हाम्रो खेलकुद) – चितवनको भरतपुरमा राष्ट्रव्यापी विद्यालयस्तरीय प्रथम एलटिके पौडी प्रतियोगिता सुरु भएको छ । दुई दिने प्रतियोगिताको पहिलो दिन आज (शनिबार) विभिन्न ११ विधामा स्पर्धा भएका छन् । ९ देखि १० वर्ष उमेर समूहको २५ मिटर ब्रेस्ट स्ट्रोक पुरुषतर्फ स्प्रिङ डेल एकेडेमी नेपालगञ्जका विशेष सिंहले स्वर्णपदक जितेका छन् । उनले निर्धारित दूरी २३ […]

November 9, 2021

चितवनमा यसै महिना राष्ट्रव्यापी पौडी प्रतियोगिता हुँदै

विनोदबाबु रिजाल,भरतपुर चितवनमा यसै महिना विद्यालयस्तरीय उमेर समूह पौडी प्रतियोगिता हुने भएको छ । चितवनको भरतपुर–१३ मा रहेको लेक ट्वान्टी थाउजेण्ड फार्म रिसोर्ट (एलटिके हवेली)ले कात्तिक २७ र २८ गते पौडी प्रतियोगिता आयोजना गर्न लागेको हो । राष्ट्रव्यापी प्रतियोगितामा छात्र र छात्रातर्फ ३६ इभेन्टमा प्रतिस्पर्धा हुने एलटिके हवेलीका सञ्चालक देवेन लोहनीले जानकारी दिए । उनका […]

October 25, 2021

फिना विश्व च्याम्पियनसिपका लागि चार खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नासिर याह्या हुसेन नयाँ राष्ट्रिय किर्तिमानसहित अवुधावीमा आयोजना हुने १५औं फिना बिश्व च्याम्पियनसिप २०२१ का लागि छनोट हुन सफल भएका छन् । नेपाल पौडी संघले आईतबार सातदोवाटोस्थित २५ मिटरको पौडी पोखरीमा आयोजना गरेको छनोट प्रतियोगितामा नासिर २०० मिटर फ्रिस्टाइलमा १ मिनेट ५७.८५ सेकेन्डको नयाँ राष्ट्रिय किर्तिमान कायम गर्दै ५९९ फिना अंकका […]

Success

Thank you for your time.