September 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दिया डाङी र खानुमा राई १८औं एलए अन्तर बिद्यालय पौडी प्रतियोगितामा स्वर्ण जितेका छन् । शुक्रवार भएको उद्घाटन खेलमा आयोजक स्कुल एलएकी दियाले १४ बर्षमुनिको ५० मिटर बटर फ्लाईमा सुभतारा स्कुलकी जारिया महर्जनलाई पछि पादै स्वण जितेकी हुन् । त्यस्तै खानुमाले १५ बर्षमुनिको ५० मिटर बटर ब्याक स्ट्रोकमा आईडियल मोडलकी लेसिया […]
September 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडी खेलमा सहभागी हुने खेलाडीहरुको अन्तिम छनोट गर्ने उद्देश्यले यहि भदौ २४ र २५ गते नवौं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ । प्रतियोगितालाई व्यवस्थित गर्न नेपाल पौडी संघले संघका कोषाध्यक्ष नाजिर उद्दिन मुस्लिमको संयोजकत्वमा प्रतियोगिता आयोजक समिति गठन गरेको छ […]
September 2, 2019
गौरिका सिंह नेपाली खेलकुदले निकै आशा गरेको खेलाडीमध्यमा पर्छिन् । हाल गौरिका १३ औं दक्षिण एसियाली खेलकुदको तयारीमा व्यस्त छिन् । बेलायत फर्केर उतै सागको विशेष तयारी गर्ने लक्ष्य राखेकी गौरिका नेपालमा रहँदा अन्नपूर्ण होटेलको पौडी पोखरीमा तयारी गर्दै थिइन् । उनको प्रशिक्षणको केहि तस्बिर: तस्बिर : सुबास हुमागाईं/हाम्रो खेलकुद
August 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – शैयद हम्जा शाहले हंगेरीका बुढापेस्टमा आयोजना भएको सातौ फिना विश्व जुनियर च्याम्पियनसमा आनन्द लेप्चाले राखेको २० बर्षअघि राखेको पुरानो राष्ट्रिय किर्तिमानलाई भंग गरेका छन् । हम्जाले १०० मिटर बटरफ्लाईमा १ मिनट १.२२ सेकेन्ड समयका साथ नयाँ राष्ट्रिय किर्तिमान कायम गरेको नेपाल पौडी संघले जनाएको छ । यसअघि आनन्द लेप्चाले १९८९ मा […]
August 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)– हंगेरीको बुडापेस्टमा जारी सातौं विश्व जुनियर पौडी प्रतियोगितामा नेपालका दुई जना खेलाडी राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका छन् । १ सय मिटर बटरफ्लाईमा शाहीद हम्जा शाहले तीनदशक अघिको राष्ट्रिय कीर्तिमान भंग गरेका हुन् । शाहले १ मिनेट १ दशमलव २२ सेकेण्डका साथ नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । यसअघि यो […]
August 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– सातौं विश्व जुनियर पौडी प्रतियोगितामा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय टोली शनिबार हंगेरीको बुडापेस्ट प्रस्थान गरेको छ । अगष्ट २० देखि २५ तारिखसम्म हुने प्रतियोगितामा समान ४ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा सैयद हम्जा शाह, गौरव लामा, वैदज्ञराज जोशी र विकास कुमालले प्रतिस्पार्धा गर्नेछन् । महिलामा टीसा […]
July 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियामा जारी १८ औं फिना विश्व च्याम्पियनसिपमा नेपाली पौडीबाज गौरिका सिंह र एलेक्जेन्डर शाहले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । गौरिकाले १ सय मिटर फ्रिस्टाइलमा आफ्नै पुरानो कीर्तिमान तोड्न सफल भएकी हुन् । उनले बिहीबार १ मिनेट ६२ मिलिसेकेन्डमा निर्धारित दुरी पुरा गर्दै १ मिनेट ७९ मिलिसेकेन्डको पुरानो कीर्तिमान […]
July 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)-अठारौं फिना विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली पौडी टोली बुधबार दक्षिण कोरियाको ग्वाङझु प्रस्थान गर्ने भएको छ । जुलाई १२ देखि २८ तारिखसम्म हुने प्रतियोगिता समान २/२ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा शुभम् श्रेष्ठले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा एलेक्जेन्डर शाहले ५० र १ सय मिटर फ्रिस्टायलमा […]
May 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्टार पौडी खेलाडी गौरिकासिंहसहित ४ खेलाडीले मित्र राष्ट्र कोरियाको ग्वाङ्गजु सहरमा आयोजना हुने १८ औं फिना विश्व पौडी च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल पौडी संघले विश्व च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीहरुको छनोट भएको जानकारी गराएको हो । उक्त च्याम्पियनसिपमा महिला तर्फ गौरिका सिंह र सोफिया गाडेगार्ड शाह तथा पुरुष […]
April 24, 2019
सुबास हुमागाईं, नेपालगन्ज ओलम्पियन गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीमा बुधबार १२ औं स्वर्ण जितिन् । उनले एकै राष्ट्रिय खेलकुदको संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान बराबरी गरिन् । गौरिकाले १ सय मिटर ब्याक स्ट्रोकमा राष्ट्रिय कीर्तिमानसहित पहिलो स्थान हात पार्दै १२ औं स्वर्ण पक्का गरेकी थिइन् । एक दर्जन स्वर्ण पदक जित्ने क्रममा र जितेपछि […]