December 9, 2019
काठमाडौं (हाम्रो खेलकुद)– १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फेन्सिङमा नेपालले सोमबार दुर्ई रजत पदक जितेको छ । नेपालले महिला टिम इपी र महिला टिम साबरमा रजत जितेको हो । यससँगै नेपालले फेन्सिङमा ४ रजत र ६ कांस्य गरी १० पदक जितेको छ । सोमबार दुवै स्पर्धामा नेपाल भारतसँग पराजित भयो । महिला टिम इपीमा […]
December 9, 2019
पोखरा (हाम्रो खेलकुद)– १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा सोमबार सम्पन्न भएको आर्चरी खेलमा बंगलादेशले १० वटै स्वर्णपदक हात पार्न सफल भएको छ । १० वटा स्वर्ण पदकको लागि पोखरा रंगशालामा भएको खेलमा बंगलादेशले आर्चरीतर्फ एकल तथा टिमतर्फको इभेन्टमा स्वर्णपदक हात पार्न सफल भएको हो । सोमबार भएको रिकर्भ महिला तथा पुरुषतर्फ बंगलादेशले […]
December 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भुटानको यू २३ टोलीबीच मंगलबार फुटबल फाइनल पछि १३ औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक रुपमा समापन समारोह हुने भएको छ । समापन समारोह अहिले सम्मकै व्यवस्थित बनाउने तयारी भइरहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले सोमबार पत्रकार सम्मेलनमार्फत दाबी गरेका छन् । सागका लागि […]
December 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन् । प्रतियोगिताभर ५ खेलमा २ सय १२ रन बनाएका ज्ञानेन्द्रले श्रीलंका र बंगलादेशका टेष्ट खेलाडीलाई पछि पर्दै उत्कृष्ट ब्याट्सम्यान चुनिए । ज्ञानेन्द्रले श्रीलंका यू२३ विरुद्ध २१, भुटानविरुद्ध १ सय […]
December 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय बास्केटबल टोली १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला बास्केटबलको फाइनल पुगेको छ । माल्दिभ्सलाई हराउँदै नेपाल टोली पहिलो पटक सागको फाइनलमा पुगेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सोमबार भएको सेमिफाइनलमा नेपालले माल्दिभ्सलाई ६८–५५ हराउँदै कम्तीमा रजत पदक पक्का गरेको छ । मंगलबार हुने फाइनलमा […]
December 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा चौथो स्वर्ण जितेकी छिन् । समग्रमा नेपालको लागि यो जारी सागमा ४९ औं स्वर्ण हो । सातदोबाटोस्थित इन्डोर स्विमिङ पुलमा सोमबार गौरिकाले १ सय मिटर फ्रिस्टाइलमा स्वर्ण हासिल गरेकी हुन् । उनले निर्धारित दूरी ५८.१३ सेकेन्डमा पूरा गरिन् । उनले भारतीय प्रतिद्वन्द्वीलाई […]
December 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – जुडोकी पुनम श्रेष्ठले १३ अौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई ४८ अौं स्वर्ण दिलाएकी छिन् । पुनमले महिला ७८ केजी तौल समूहमा बंगलादेशकी फरिना खानोमलाई पराजित गर्दै स्वर्ण पक्का गरेकी हुन् । यसअघि उनले भारतकी नवनीत कौरलाई पराजित गरेकी थिइन् । नेपालले जुडोमा दोस्रो स्वर्ण जितेको हो । १३ औं […]
December 9, 2019
पोखरा (हाम्रो खेलकुद)–हरि खड्काले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकबाट राजिनामा दिने घोषणा गरेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा सोमबार भारतसँग २–० ले पराजित भएलगत्तै खड्काले राजिनामा दिने घोषणा गरेका हुन् । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान समेत रहेका खड्काले हारको सबै जिम्मेवारी आफुले लिदै राजीनामा दिएको […]
December 9, 2019
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङ ५४ केजीमा मिनु गुरुङले स्वर्ण पदक जितेकी छिन् । जारी सागमा नेपालको यो ४६ औं पदक हो । मिनुले फाइनलमा सोमबार भारतीय खेलाडीलाई पराजित गरेकी थिइन् । सन् १९९९ को आठौं साग पछि नेपालले बक्सिङमा जितेको यो पहिलो स्वर्ण पदक हो । मिनुले १२ […]
December 9, 2019
पोखरा (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली १३ अौं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबल प्रतियोगितामा रजत पदकमा सिमित भएको छ । पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २-० ले पराजित भयो । भारतका लागि बाला देवीले २ गोल गरिन् । १६ औं मिनेटमा सावित्रा भण्डारीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार भारतकी […]