December 14, 2019
काठमाडौं (हाम्रो खेलकु)– नेपाल तेक्वान्दो संघले उपाध्यक्ष तथा सुमेर ग्रुपका अध्यक्ष भरत महर्जनबाट प्राप्त पुरस्कार यसै साता १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता आफ्ना खेलाडीलाई शनिबार वितरण गरेको छ । तेक्वान्दोले देशका लागि सबैभन्दा बढी स्वर्ण पदक जितेको थियो । नेपालले जितेका ५१ मध्ये तेक्वान्दोका मात्र १२ स्वर्ण छन् । सागमा […]
December 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – यसै साता सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीको नगर परिक्रमा केहि समय अघि सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बिहान ११ बजे सुरु भनिएपनि चिसो मौसमका कारण ढिला गरि मात्र र्याली सुरु भएको छ । राखेपले सागका पदाधारी खेलाडीलाई उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर […]
December 11, 2019
प्रकाश तिमल्सिना, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाटतर्फबाट बुधबार १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पदक विजेता खेलाडीका लागि विशेष प्याकेज घोषणा गर्ने कार्यक्रम तय थियो । कार्यक्रममा भाग लिन पदक विजेता खेलाडी, प्रशिक्षक, संघका पदाधिकारी त्रिुपरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । निर्धारित समयभन्दा ढिला गरि सुरु भएको कार्यक्रममा […]
December 11, 2019
सुबास हुमागाईं, काठमाडौं नेपाली खेलकुद इतिहासमा नतिजाको हिसाबले सर्वाधिक सफल दक्षिण एसियाली खेलकुद मंगलबार भव्य रुपमा सम्पन्न भयो । बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित आफ्नै निवासमा सम्पूर्ण पदकधारी खेलाडीलाई बोलाएर विशेष प्याकेज घोषणा गरे । तर घोषणा कार्यक्रम सुरुवातदेखि अन्त्यसम्म असमन्जस मै रहयो । दुई साताअघि नै प्याकेज घोषणा कार्यक्रम हुने भनिएपनि कार्यक्रमको […]
December 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) सागअन्तर्गत बास्केटबलतर्फ महिलामा नेपाल रजत पदकमा सिमित भएको छ । पुरुषतर्फ भने नेपालले कास्य पदक हासिल गर्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा भारतले नेपाललाई १२७–४६ ले पराजित गर्यो । भारतकी स्कारियाले २० अंक जोडिन् भने नेपालकी अनुषा मल्लले १७ स्कोर […]
December 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दुई वर्षपछि पाकिस्तानमा भेट्ने वाचासहित १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितान (साग) भव्य समारोहबीच सम्पन्न भएको छ । १० दिनसम्म चलेको १३औं दक्षिण एसियाली खेलकुदको उपप्रधानमन्त्री ईश्वर पोखरेलले समापन भएको घोषणा गरेका थिए । समापन समारोहमा दक्षिण एसियाली ओलम्पिक काउसिल तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पाकिस्तान ओलम्पिक एसोसिएसनका अध्यक्ष सयद […]
December 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३औं सागमा चार स्वर्ण जितेर कीर्तिमान बनाएकी जलपरी गौरीका सिंहले समापन समारोहको मार्चपासमा नेपाली टोलीको नेतृत्व गर्दै झन्डा बोकेकी छन् । उनले मार्चपासअघि दशरथ रंगशालामा उपस्थित दर्शकलाई धन्यवाद ज्ञापन गर्दै घुमेकी थिइन् । गौरिकाले १३औं सागमा २ सय मिटर फ्रि–स्टाइल, ४ सय मिटर फ्रि–स्टाइल, २ सय मिटर ब्याक स्ट्रोक र १ […]
December 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-२३ फुटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फको स्वर्ण पदक जितेको छ । १३ औं सागमा नेपालले जितेको यो ५१ औं स्वर्ण हो । दशरथ रंगशालामा मंगलबार भएको फाइनलमा नेपालले भुटानलाई २-१ ले पराजित गर्दै स्वर्ण पदक हासिल गरेको हो । नेपालको जितमा सुनिल बल […]
December 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले ५० औं स्वर्ण पदक जितेक छ । नेपालका सनिल शाहीले बक्सिङमा स्वर्ण जित्दै नेपालको स्वर्णमा अर्धशतक पूरा गरेका हुन् । ललितपुरको सातदोबाटोमा भएको पुरुष ६० केजीमा पनि भारतीय मुक्केबाज भरिन्दर सिंहलाई अंकको आधारमा पराजित गर्दै नेपालका सनिल शाहीले स्वर्ण जित्न सफल भए । यसअघि भूपेन्द्र […]
December 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को अन्तिम दिन आज मंगलबार विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुँदैछ । मंगलबार बास्केटबल, बक्सिङ, फुटबल, जुडो र स्क्वासमा प्रतिस्पर्धा हुनेछ । सबै स्पर्धा काठमाडौं उपत्यकामा हुनेछ । फुटबलको फाइनलपछि समापन समारोह शुरु हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फरेन्सबाट सम्वोधन गर्नेछन् । त्यसैगरी […]