December 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको थाउलोतर्फ थानछ्वानको महिलातर्फ सुस्मिता तामाङले स्वर्ण पदक जितेकी हुन् । नेपाली सेनाको कभर्ड हलमा भएको प्रतिस्पर्धामा सुस्मिताले ९.४४ अंक जोड्दै पहिलो स्थान प्राप्त गरेकी हुन् । यो स्पर्धामा श्रीलंकी खेलाडीले रजत र बंगलादेशी खेलाडीले कास्य पदक जितिन् । श्रीलंकाकी खेलाडीले ८.८५ र […]
December 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको करातेमा अर्को स्वर्ण पदक जितेको छ । नविन रसाइलीले ६७ केजीमा स्वर्ण पदक जितेका छन्। मंगलबार सातदोबाटोस्थित कराते हलमा भएको खेलमा नविनले पाकिस्तानका अहमेद नासिरलाई ८–६ अंकले पराजित गर्दै स्वर्ण जितेका हुन्। यसअघि नविनले बंगलादेशका महम्मद फर्दुसलाई ८–२ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेका […]
December 3, 2019
काठमाडौं (हाम्रो खेलकुद)– विजय सिन्जालीले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत उसुमा थाउलुतर्फ थानछ्वानमा स्वर्ण पदक जितेका छन् । विजयले ९.४८ अंक प्राप्त गर्दै स्वर्ण पदक प्राप्त गरेका हुन् । उनले १२ औं सागमा रजत पदक जितेका थिए । नेपाली सेनाको लगनखेलस्थित कर्भड हलमा भएको प्रतिस्पर्धामा बंगलादेशका खेलाडी ९.३४ अंक प्राप्त गर्दा श्रीलंका र भारतका […]
December 3, 2019
पोखरा (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा जारी डुवाथोलनमा नेपालले स्वर्ण र रजत पदक जितेको छ । मंगलबार भएको प्रतिस्पर्धामा पुरुष डुवा थोलनमा हिमाल टमाटाले स्वर्ण र लक्ष्मण मल्लले रजत पदक जितेको नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिएका छन् । श्रीलंकाका असेस परेराले कास्य पदक जितेका छन् । […]
December 2, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) सोमबार नै १५ स्वर्ण पदक जितेको छ । सागको औपचारिक उद्घाटन भएको भोली पल्ट सोमबार तेक्वान्दो र करातेले प्रतिस्पर्धा गरेका सबै इभेन्टमा पदक जितेको छ । तेक्वान्दो र करातेमा समान ७ र ट्रायथोलनमा १ स्वर्ण पदक जितेको छ । त्यस्तै नेपालले ३ रजत र ६ […]
December 2, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला टिम पुम्सेमा अर्को स्वर्ण पदक जितेको छ । तेक्वान्दोमा नेपालको स्वर्ण पदक संख्या ७ पुगेको छ । २३ देखि २९ वर्षसम्मको समूहमा निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राईको टोलीले श्रीलंकालाई पछि पार्दै स्वर्ण पदक प्राप्त गरेको हो । नेपाली टोली ७.९२० स्कोर […]
December 2, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला टिम पुम्सेमा पनि स्वर्ण पदक जितेको छ । तेक्वान्दोमा नेपालको स्वर्ण पदक संख्या ६ पुगेको छ । १७ देखि २३ वर्षसम्मको समूहमा निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिनाको टोलीले भारतलाई पछि पार्दै स्वर्ण पदक प्राप्त गरेको हो । नेपाली टोली ७.९८० स्कोर […]
December 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अनु अधिकारीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको कुमुते अन्तर्गत महिला ५० केजी मुनि तौल समूहमा स्वर्ण जितेकी छन् । ११औं सागकी रजत पदकधारी अनुले उत्कृष्ट प्रदर्शनसँगै कराँतेमा अर्को स्वर्ण थपेकी हुन् । फाइनलमा अनुले श्रीलंकाकी डन पाउलु बादलेगीलाई ८-० ले पराजित गरेकी गर्दै स्वर्ण पक्का गरेकी हुन् । […]
December 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कराँतेकी कुसुम खड्काले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुमेतको ४५ केजी मुनि तौल समूह स्पर्धामा स्वर्ण पदक जितेकी छिन् । कुसुमले फाइनलमा बंगलादेशकी माउन्जारा बोर्नालाई ३-२ ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । त्यसअघि कुसुमले सेमिफाइनलमा श्रीलंकाकी सेनारथ आराचागीलाई ७-६ ले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् । कराँतेबाट […]
December 2, 2019
काठमाडौं (हाम्रो खेलकुद)– एकल तेक्वान्दो पुम्सेमा स्वर्ण पदक जितेकी आयशा शाक्यले पुम्से जोडीमा पनि स्वर्ण पदक जितेकी छिन् । यससँगै नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एक दर्जन स्वर्ण जितेको छ । आयशाले सञ्जिवकुमार ओझासँगको जोडीमा २९ वर्षमाथिको पुम्सेमा स्वर्ण पदक जितेकी हुन् । आयशा र सञ्जिवको जोडीले ८.१६० स्कोर गरेका थिए । […]