December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पौडीअन्तर्गत महिला २ सय मिटर ब्रेस्ट स्ट्रोक स्पर्धामा १२ वर्षीय डुआना लामाले रजत पदक जितेकी छिन् । डुआनाले राष्ट्रिय कीर्तिमान समेत कायम गर्दै नेपाललाई रजत पदक दिलाएकी हुन् । डुआनाले २ मिनेट ४४.६८ सेकेन्डमा निर्धारित दुरी पुरा गरिन् । उनीभन्दा अगाडि भारतकी अपेक्षा फर्नान्डेसले […]
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद)– उसुले जुनी राईले स्वर्ण पदक जितेकी छिन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसको सान्सो ५६ केजी तौल समूहमा जुनीले स्वर्ण पदक जितेकी हुन् । लगनखेस्थित नेपाली सेनाको कभर्डहलमा भएको प्रतिस्पर्धामा जुनीले श्रीलंकाकी मदुमालीलाई २–० ले हराउँदै स्वर्ण पदक पक्का गरेकी हुन् । जुनियले पहिलो चरणमा भारतीय खेलाडी विद्यावति […]
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारोत्तोलनकी सन्जु चौधरीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ५९ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन् । सन्जुले स्न्याचतर्फ ७४ केजी र क्लिन एन्ड जर्कमा ९७ केजीसहित कुल १ सय ७१ केजी तौल उचाल्दै स्वर्ण हात पारेकी हुन् । श्रीलंकाकी एस राजापाक्षले रजत जित्दा बंगलादेशकी फायमा अख्तरले कास्य […]
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद)– तेक्वान्दोमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको अन्तिम दिन बुधबार भुपेन श्रेष्ठले स्वर्ण पदक जितेका हुन् । भुपेनले ८७ केजी तौल समूहमा भारतका अक्षय होडालाई २९–२७ को स्कोरमा पराजित गर्दै पहिलो स्थान प्राप्त गरेको हुन् । भुपेनले जितेसँगै नेपालको स्वर्ण संख्या ३४ पुगेको […]
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पौडीबाज गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला २ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जित्दै इतिहास रचेकी छिन् । यससँगै गौरिका पौडीमा व्यक्तिगत स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् । गौरिकाले आफ्नो स्पर्धामा भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट ५.०६ […]
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मनिता शाही र अप्सरा कार्की १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहीबार भएको फाइनलमा भारतीय प्रतिद्वन्द्वीसँग पराजित हुँदै रजतमा सिमित भएका छन् । महिला ७३ केजीमुनि तौल समूहमा मनिता भारतकी मारिया रेगीसँग १५-० ले पराजित भइन् । मनिता पहिलो चरणमा ६-० ले पछाडी रहेकी थिइन् । दोस्रो चरणमा मारियाले दवदवा […]
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अहिलेको दक्षिण एसियाली खेलकुद (साग) तथा तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुदमा नेपालले अहिले सम्मकै उच्च प्रदर्शन यसपटक गरेको छ । यसअघि आठौं संस्करणको सर्वाधिक स्वर्ण पदक संख्यालाई नेपालले यसपट कतोडेको छ तोडेको छ । नेपालले पहिलो पटक समावेश तेक्वान्दो र करातेमा क्लिन स्विप नै गरेको थियो । जसका कारण नेपाल पहिलो पटक […]
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको साइक्लिङको क्रस कन्ट्री स्पर्धामा नेपालकी लक्ष्मी मगरले स्वर्ण जितेकी छिन् । बिहीबार गोकर्णमा भएको साइक्लिङमा लक्ष्मीले क्रस कन्ट्रीको ४ किलोमिटरमा स्वर्ण जितेकी हुन्। यहि स्पर्धामा नेपालकी उषा खनालले रजत पदक पाइन् । लक्ष्मीले निर्धारित दूरी १ मिनेट २०.२० सेकेण्डमा पूरा गरिन् भने उषाले १ मिनेट […]
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – उसुकी निमा घर्तीमगरले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को थाउलो अन्तर्गत नान्दौमा स्वर्ण पदक जितेकी छिन् । यसअघि भारतमा भएको १२ औं संस्करणमा समेत स्वर्ण जितेकी निमा लगातार दुई संस्करणमा स्वर्ण जित्ने उसुकी पहिलो खेलाडी बनेकी छिन् । लगनखेलस्थित आर्मी कभर्ड हलमा बिहीबार निमाले बंगलादेशकी मोर्जिना अख्तरलाई पछि पार्दै स्वर्ण […]
December 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुरुष टिम कुमुतेमा कास्यमा सीमित बनेको छ । सेमिफाइनलमा पाकिस्तानी प्रतिद्धन्द्धीसँग ३–० ले पराजित नेपाल कास्यमा सीमित बनेको हो । नेपालका मुुकुन्द्र महर्जन, राज कुमार रसाइली र अर्जुन कुमार बाघचन्द पाकिस्तानी खेलाडीसँग पराजित हुदै कास्यमा सीमित हुन पुगेको थियो । करातेमा समग्रमा भने नेपाल टिम च्याम्पियन बन्न सफल भयो । […]