July 25, 2020
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता अनु अधिकारीलाई नेपाली कांग्रेसको खेलकुद विभागले सम्मान गरेको छ । खेलकुद विभागले नुवाकोटको नेपाली कांग्रेस पन्चकन्या गाँउपालिका वडा नं ४ मार्फत अनुलाई सम्मान गरेको हो । अनु पन्चकन्याकी स्थायी बासिन्दा हुन् । कांग्रेस खेलकुद विभागका सदस्य राजु कडेलले शनिबार काठमाडौंमा अनुलाई सम्मान […]
July 22, 2020
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता गोपीचन्द्र पार्कीसहित २१ शसस्त्र प्रहरी बल (एपिएफ) का खेलाडी बढुवा भएका छन् । नियमित प्रक्रिया अनुसार सबै २१ जना खेलाडी शसस्त्र जवानबाट सहायक हवलदारमा बढुवा भएको एपिएफका इन्स्पेक्टर विजय केसीले जानकारी दिए । गोपीचन्द्रसहित सागमा कास्य पदक जित्ने फेन्सिङका ज्ञानेन्द्र तिमिल्सना र […]
July 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले १३औं दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीलाइ सम्मान गर्ने भएको छ । विभागले मगंलबार पत्रकार सम्मेलनको आयोजना गर्दै सागमा स्वर्णपदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय भएको संयोजक मोहनबहादुर बस्नेतले जानकारी दिए । सागमा ४ वटा स्वर्णपदक विजेता खेलाडीलाई २५ हजार, दुई स्वर्णलाई […]
July 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टिम तयारी समितिका संयोजक तथा १३औं दक्षिण एसियाली खेलकुद (साग) को नेपाली टोलीका सहायक सेभ द मिसनसमेत रहेका रिम बहादुर रानाभाटले १३औं सागको समग्र प्रतिवेदन प्रस्तुत गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयको संयोजनमा तयार भएको २२ पेज लामो प्रतिवेदन सहायक सेभ दि मिसन रानाभाटले शुक्रबार नेपाल ओलम्पिक कमिटि […]
July 5, 2020
प्रकाश तिमल्सिना, काठमाडौं तातामीमा पदकका लागि संघर्ष गर्दै आएका कराते खेलाडी दिवस श्रेष्ठ ग्ल्यामरको दुनियाँमा पनि प्रवेश गर्ने तयारीमा छन् । करातेमा जमेका दिवस मोडलिङको दुनियाँमा कस्तो रेन्सपन्स आउला भन्नेमा उत्साहित छन् । ‘मेरो लागि यो नितान्त नयाँ क्षेत्र हो । एक दुई पटक र्याम्पमा हिडेको बाहेक यसमा मेरो खासै अनुभव छैन’, उनले भने, ‘कोभिड […]
June 29, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कोरोना भाइरस कोभिड १९ को संक्रमणको जोखिम कम गराउनका लागि बढी भन्दा बढी परिक्षण हुनु पर्ने उद्देश्य साथ डडेल्धुरामा स्थापना पिसिआर मेसिन स्थापना गरिएको छ । त्यो अभियानलाई कीर्तिमानी खेलाडीहरुले पनि आर्थिक सहयोग गरेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) की ४ स्वर्ण पदक विजेता गौरिका सिंहले पिसिआर मेसिन स्थापनाका […]
June 24, 2020
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको गोदावरी नगरपालिकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ । नगरसभाका क्रममा बुधबार सागका पदक विजेता निकेश श्रेष्ठ र प्रशिक्षकद्वय दीपक श्रेष्ठ र गंगाराम महर्जनलाई नगदसहित सम्मान गरेको हो । उनीहरुलाई नगरपालिकका मेयर गजेन्द्र महर्जनले सम्मान गरेका थिए । गत वर्ष […]
June 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ नेपाल प्रहरीको ड्युटीमा खटिएका छन् । हवल्दारसमेत रहेका मन्डेकाजीसहित सागकी अर्की स्वर्णधारी जुनी राईले पनि बिहीबारदेखि नै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम केन्द्र महाराजगन्जमा ड्युटी थालेका हुन् । कोरोना महामारीको त्रासका कारण गएको चैत ११ गतेदेखि […]
June 4, 2020
विजय नेपाली, पोखरा प्रदेश सरकारले नगद सहित सम्मान गर्ने भएपछि १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता गण्डकी प्रदेशका खेलाडी दंग परेका छन् । गत मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं सागमा नेपालले अहिले सम्मै उच्च प्रदर्शन गर्ने क्रममा ५१ स्वर्ण, ६० रजत र ९६ कास्यसहित २ सय ७ पदक जितेको थियो । […]
June 1, 2020
विजय नेपाली , पोखरा गण्डकी प्रदेश सरकारले स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) छ महिना भन्दा लामो समयपछि पदक जित्ने आफ्ना खेलाडी र प्रशिक्षकलाई सम्मान गर्ने घोषणा गरेको छ । आइतबार गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशका खेलाडीलाई नगदसहित सम्मान गर्ने बताएका हुन् । मंसिर १५ […]