November 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कबड्डी खेलाडीको वैदेशिक प्रशिक्षण भारतको कोलापुरमा हुने भएको छ । त्यसका लागि शुक्रबार कोलापुर प्रस्थान गरेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे । पुरुष खेलाडीमा जयबहादुर बोहरा, नागेश्वर थारु, विनोद तामाङ, प्रदीप मिजार, रन्जित गज्मेर, लालमोहर […]
November 1, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालाको पूर्ननिर्माण खेलप्रमीको अहिलेको मुख्य चासोको विषय रहेको छ । कारण त्यहाँ अर्को महिना त्यहाँ दुई महत्वपूर्ण प्रतियोगिता आयोजना हुँदैछ । मंसिर १५ देखि २३ गते सम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को मुख्य आयोजना थलो रंगशालानै हो । सागको उद्घाटन र समापन त्यहि हुनेछ । सन् १९८४ […]
October 31, 2019
काठमाडौं (हाम्रो खेलकुद)–नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई नेपाली भारोत्तोलन टोली शुक्रबार उज्वेकिस्तानको तास्केन जाने भएको छ । १२ खेलाडीसहित १५ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे । पुरुष खेलाडीमा पुकार गुरुङ, सन्देश गुरुङ, दिनेश कार्की, प्रकाश केसी, राजु चौधरी र तुलाराम महतो रहेका छन् […]
October 26, 2019
पोखरा (हाम्रो खेलकुद)– अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि पोखरा फुटबल मैदानमा ओछ्याउनका लागि दुबो भारतबाट ल्याइएको छ । भारतबाट ल्याइएको दुबोको मुल्य ६३ लाख रुपैयाँ बराबरको रहेको बताइएको छ । शुक्रबार ३० हजार स्क्वार फिट दुबो आइपुगेको बताइएको छ । झन्डै ८२ हजार स्क्वार फिट दुबो मैदानमा रोप्नु […]
October 25, 2019
प्रकाश तिमल्सिना, काठमाडौं दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठक र १३ औं दक्षिण एसियाली खेलकुद (साग) का सहभागी राष्ट्रको सेभ द मिसनको बैठक दुई सातापछि काठमाडौंमा बस्ने भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले एनएओसीको बैठक कात्तिक २३ गते काठमाडौंमा बस्ने हाम्रो खेलकुद डट कमलाई जानकारी दिए । सोही दिन […]
October 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद(साग)का लागि नेपाली तेक्वान्दो टोलीले झन्डै एक महिना वैदेशिक प्रशिक्षणमा बिताउने भएको छ । तेक्वान्दोको गेरुगी (फाइट) र पुम्से टोलीले अलग अलग देशमा प्रशिक्षण गर्दै एक महिना पछि स्वदेश फर्कने नेपाल तेक्वान्दो संघले जनाएको छ । सागमा पहिलो पटक समावेश गरिएको पुम्से टोली […]
October 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश सबै खेललाई जिम्मेवारी दिएर अगाडि बढ्ने बताएका छन् । नेपालमा हुने सागमा समावेश विभिन्न २७ खेल संघका प्रतिनिधि, प्रमुख प्रशिक्षक तथा विषयगत समितिका प्रतिनिधिको उपस्थितिमा भएको बृहत छलफल कार्यक्रममा खेलकुद मन्त्री विश्वकर्माले भने– ‘साग राष्ट्रले […]
October 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारीका लागि नेपाल–कोरिया संयुक्त प्रशिक्षण कार्यक्रमअन्तरगत नेपाली भारोत्तोलन टोली कोरियो जाने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश कुमार सिलवालले टोलीलाई शुक्रबार विदाई गरेका छन् । कोरियन भारोत्तोलन महासंघको निमन्त्रणमा भारोत्तोलोलन टोली दोस्रोपटक प्रशिक्षणमा जान लागेको हो । टोली शनिवार कोरिया प्रस्थान गर्नेछन् । कोरियाको […]
October 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एशियाली खेलकुदका सागका लागि आवश्यक पर्ने स्पोर्टस् किट्स (खेल सामाग्री ) का लागि राष्ट्रिय खेलकुद परिषद राखेप र चिनिया खेला सामग्री उत्पादक कम्पनी एजिलीटी, अक्युमेन र व्याबल एसेट कम्पनीबीच समझदारी भएको छ । चिनिया खेल साम्रगी उत्पादक एजिलीटी कम्पनीका प्रतिनिधि मन्डलले १३औं सागको लोगो अंकित ट्रयाकसुट र क्यापको नमुना […]
October 17, 2019
पोखरा (हाम्रो खेलकुद) – स्वदेशमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को ह्याण्डबलका लागि ३२ खेलाडी छनोट भएका छन् । सागर मंसिर १५ देखि २४ गते सम्म काठमाडौं र पोखरामा हुने बताइएको छ । पोखरामा ह्याण्डबलको बिहीबार भएको अन्तिम छनोटबाट पुरुष र महिलामा समान १६ खेलाडी छनोट भएका हुन् । नेपाल ह्याण्डबल संघका अध्यक्ष […]