December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान ज्ञानेन्द्र मल्लको शतकमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले भुटानलाई २ सय ३७ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३६ रन बनायो । टि ट्वान्टी क्रिकेटमा नेपालले बनाएको यो हालसम्मकै उच्च […]
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर पारस खड्काले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध अर्धशतक प्रहार गरेका छन् । पारसले २२ बलमा अर्ध शतक पुरा गरेका हुन् । टस हारेर ब्याटिङ थालेको नेपालले ७ ओभरमा ८९ रन जोड्न कुनै विकेट गुमाएको छैन । पारस २३ बलमा ९ चौका र१ छक्का सहित ५१ रनमा अविजित […]
December 5, 2019
काठमाडौं(हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा नेपालले भुटानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा टस जितेर भुटानले पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । नेपाली टोलीमा दुई परिवर्तन भएको छ । युवा तीब्र गतिका बलर राशिद खानले डेब्यू गरेका थिए । राशिदलाई नेपाल क्रिकेट संघ […]
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भुटानसँग खेल्दै छ । खेल बिहान ९ बजेबाट टियु क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने छ । दुवै टोली पहिलो जितको खोजिमा छन् । नेपाल पहिलो खेलमा श्रीलंका यू२३सँग ६ विकेटले पराजित भएको थियो । भुटान श्रीलंका […]
December 5, 2019
‘स्वर्ण सधैं विशेष नै हुन्छ, अझ त्यसमाथि स्वर्णसँगै इतिहास पनि रच्न पाउनु । भयो, त्यसको बयानै गर्नु परेन ।’ तेक्वान्दोका सक्षम कार्कीले बुधबार ग्यरोगीतर्फ स्वर्ण जित्दै दक्षिण एसियाली खेलकुदमा नेपालको लागि स्वर्णको शतक पूरा गरे । अर्थात १ सयौं स्वर्ण जिते । नेपालमा जारि १३ औं दक्षिण एसियाली खेलकुदमा २९ औं स्वर्ण जितेका उनले फाइनलमा […]
December 4, 2019
पोखरा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलबासेले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा बंगलादेशसँग हानुको मुख्य कारण कमजोर ब्याटिङ रहेको बताएकी छिन् । बुधवार बंगलादेशसँग १० विकेटले पराजित भएपछि रुबिनाले हाम्रो खेलकुदसँग कुरा गर्दै यस्तो बताएकी हुन् । ‘ब्याटिङमा हामी साझेदारी गर्न सकेनौं, जुन हारको कारण बन्यो । […]
December 4, 2019
पोखरा (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद अन्तर्गत ब्याड मिन्टन प्रतियोगितामा नेपालले पुरुष सिंगल, डबल्स तथा मिक्स डबल्समा कम्तिमा काश्य पदक पक्का गरेको छ । पोखरा रंगशालास्थित ब्याडमिन्टन हलमा बुधबार भएको खेलमा पुरुष सिंगलतर्फ नेपालका रत्नजित तामाङ, पुरुष डबल्समा प्रिन्स दाहाल र प्रफूल्ल महर्जन तथा मिक्स डबल्समा विकास श्रेष्ठ र अनुमाया राईको जोडीले सेमीफाइनल यात्रा […]
December 4, 2019
काठमाडौं (हाम्रो खेकलुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा भुटान श्रीलंका यू२३ सँग लज्जास्पद हार बेहोरेको छ । बुधवार टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा भुटान श्रीलंकासँग १ सय ७३ रनको फराकिलो अन्तरले पराजित भएको हो । २ सय ४९ रनको विशाल विजयी लक्ष्य पछ्याएको भुटान १८.४ ओभरमा ७५ रनमा अल […]
December 4, 2019
पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी आई क्रिकेटमा माल्दिभ्स श्रीलंकासँग २ सय ४९ रनको फराकिलो अन्तरले पराजित भएको छ । यो श्रीलंका महिला टि ट्वान्टी क्रिकेटमा सर्वाधिक ठूलो जित हो । विश्व क्रिकेटमा टि ट्वान्टी आईमा तेस्रो ठूलो जित पर्दछ । युगान्डाले मालीलाई ३ सय ४ रनको फराकिलो […]
December 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलतर्फ लिग चरणमा नेपाल र श्रीलंकाबिचको खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा बुधबार भएको आफ्नो दोस्रो खेलमा श्रीलंकाले इन्ज्युरी समयमा गोल गरेपछि नेपाल १–१ को बराबरीमा रोकिएको हो । नेपालले खेलको पहिलो हाफमा कप्तान सुजल श्रेष्ठको गोलमा अग्रता लिएको थियो । तर दोस्रो […]