default_image

दक्षिण एसियाली खेलकुद (साग)

December 6, 2019

गौरिकालाई दोस्रो स्वर्ण !

काठमाडौं (हाम्रो खेलकुद) – पौडीकी गौरिका सिंहले १३ अौं दक्षिण एसियाली खेलकुद (साग) मा व्यक्तिगत दोस्रो स्वर्ण जितेकी छिन् । सातदोबाटोस्थित इन्डोर स्विमिङ पुलमा शुक्रबार गौरिकाले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण हासिल गरेकी हुन् । उनले निर्धारित दूरी २ मिनेट १७.७३ सेकेन्डमा पूरा गरिन् । उक्त स्पर्धामा भारतकी मन्ना पटेल २ मिनेट २०.७१ सेकेन्डमा दूरी […]

December 6, 2019

माल्दिभ्समाथि नेपालको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ । जितका लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको माल्दिभ्स २० ओभरमा ६ विकेट गुमाउँदै ७९ रन मात्र बनाउन सक्यो । माल्दिभ्सका मोहम्मद आजम १७ बलमा २ चौका सहित १७ रनमा अविजित […]

December 6, 2019

भारोत्तोलनका विकासलाई स्वर्ण!

काठमाडौं (हाम्रो खेलकुद) – भारोत्तोलनका विकास थापाले १३ अौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष ८९ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । विकासले स्न्याचमा १ सय २३ केजी र क्लिन एन्ड जर्कमा १ सय ४६ केजीसहित कुल २ सय ६९ केजी तौल उचाले । पछिल्लो संस्करणमा रजत जितेका उनले यसपटक प्रदर्शन सुधार गरे […]

December 6, 2019

बिच भलिबल – मान र दिलको जोडीलाई सफलता

पोखरा (हाम्रो खेलकुद)– पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बिच भलिबलमा नेपाली जोडीले सफलता हासिल गरेको छ । मानबहादुर श्रेष्ठ र दिल सुनाको जोडीले बंगलादेशको जोडीलाई २–० को सोझो सेटमा हराएको छ । नेपाली जोडी २१–१६,२१–१८ ले विजयी भएको थियो । मान र दिलको जोडी पहिलो दिन पाकिस्तानसँग २–१ ले पराजित […]

December 6, 2019

साग क्रिकेट – माल्दिभ्सविरुद्ध करणको विष्फोटक ब्याटिङ

काठमाडौं(हाम्रो खेलकुद) – अलराउन्डर करण केसीले विश्फोटक ब्याटिङसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्सलाई १ सय ६४ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो । नेपाललाई बलियो योगफल सम्म पुर्याउन करण […]

December 6, 2019

साग भारोत्तालेन – कमल र प्रकाशलाई कास्य

पोखरा (हाम्रो खेलकुद)– नेपालले १३ औं साग खेलकुद अन्तर्गत भारोत्तोलनमा दुई कास्य पदक जितेको छ । कमलबहादुर अधिकारी र प्रकाश केसीले आ आफ्नो तौल समूहमा कास्य पक जितेका हुन् । पोखरामा जारी भारोत्तोलनको ६७ केजी तौल समूहमा कमलले स्न्याचमा १ सय १२ केजी र क्लिन एन्ड जर्कमा १ सय ४० केजीका साथ कुल २ सय […]

December 6, 2019

साग महिला क्रिकेट-नेपालको स्वर्णको संभावना सकियो

पोखरा(हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेटमा नेपालको स्वर्णको संभावना सकिएको छ । शुक्रबार श्रीलंकासँग ४१ रनले पराजित भएपछि नेपालको स्वर्णको संभावना सकिएको हो । श्रीलंकाले प्रस्तुत गरेको १ सय १९ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन बनाउन सक्यो । नेपालका लागि कप्तान […]

December 6, 2019

साग टेबल टेनिस: स्यान्टु र पुरुषाेत्तमलाई कास्य

काठमाडाैं (हाम्राे खेलकुद) – १३ औं साग अन्तरगतकाे टेबल टेनिसका नेपाल च्याम्पियन स्यान्टु श्रेष्ठ र पुरुषाेत्तम बज्राचार्य पुरुष एकलमा कास्यपदक जितेका छन् । लैनचाैरस्थित टेबल टेनिस हलमा शुक्रबार भएकाे सेमिफाईनलमा स्यान्टु भारतका अमरलाज एन्थाेनीसँग ४-० काे सेटमा पराजित भए । ११-४, १२-१०, ११-८ र ११-३ काे सेटमा पराजित भए । यस्तै पुरुषाेत्तम पनि भारतका हर्मित […]

December 6, 2019

सोनुको कसिलो बलिङमा नेपाललाई श्रीलंकाको मध्यम लक्ष्य

पोखरा (हाम्रो खेलकुद)- १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा श्रीलंकाले नेपाललाई १ सय १९ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालमा टस जितेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १८ रन बनायो । सरस्वती कुमारी चौधरीले तेस्रो ओभरको पाँचौ बलमा ओपनर उमिषा थिमाशिनीलालाई डली भट्टबाट […]

December 6, 2019

१७ वर्षीय सुवासलाई दोहोरो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – गल्फर सुवास तामाङले १७ वर्षको उमेरमै नेपाललाई दोहोरो स्वर्ण दिलाएका छन् । सुवासले गल्फको एकल र‌ टिम इभेन्टमा स्वर्ण हासिल गर्दै कम उमेरमा दोहोरो स्वर्ण जित्ने इतिहास कायम गरेका हुन् । सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरसहित कुल १४ अन्डर २७४ स्कोरसहित प्रथम स्थान हासिल गरे । उनले बंगलादेशका मोहमद […]

Success

Thank you for your time.