default_image

दक्षिण एसियाली खेलकुद (साग)

May 6, 2021

गण्डकीका खेलकुद मन्त्रीले मागे सागको खर्च विवरण

विजय नेपाली, पोखरा नेपालले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) गरेको झन्डै डेढ वर्ष बितिसकेको छ । १३ औं साग २०७६ मंसिर १५ देखि २४ गते सम्म पोखरामा ७ जनकपुरमा १ र बाँकी खेल काठमाडौं उपत्यकामा आयोजना भएको थियो । साग आयोजनाले केहि नयाँ पूर्वाधार र अधिकांश भौतिक पूर्वाधारको मर्मत गरिएको थियो । १३ औँ […]

April 20, 2021

गौरिका एसियाकै प्रभावशाली शीर्ष ३० मा

काठमाडौं (हाम्रो खेलकुद)– कीर्तिमानी ओलम्पियन पौडीकी गौरिका सिंह एसियाको प्रभावशाली युवाको सुची फोर्बस थर्टी अन्डर थर्टी एसिया २०२१ मा परेकी छिन् । अमेरिकाको चर्चित म्यागजिन फोर्बसले मंगलबार सार्वजनिक गरेको सूचीमा गौरिका इन्टरटेन्मेन्ट एन्ड स्पोर्टसतर्फ एसियाको प्रभावशाली ३० युवामा परेकी हुन् । गौरिकाका बारेमा फोर्बस्ले भनेको छ, ‘गौरिका सिंह नौ वर्षको उमेर देखि पौडी खेलमा छिन् […]

March 19, 2021

गौरिका र गोपीचन्द्र उत्कृष्ट, सरस्वती लोकप्रिय

धनगढी (हाम्रो खलकुद)– स्वदेशमा गत वर्ष आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सर्वाधिक स्वर्ण पदक विजेता पौडीकी गौरिका सिंह र एथलेटिक्सका गोपीचन्द्र पार्की सुदूरपश्चिम स्पोर्टस अवार्डमा वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको आयोजनामा भएको अवार्डमा गौरिकालाई नोभा अस्पताल बर्ष महिला खेलाडीको अवार्ड प्रदान गरियो […]

February 27, 2021

१३ औं सागको खर्च – पोखरामै २ करोड बढी तिर्न बाँकी!

विजय नेपाली, पोखरा गत वर्ष मंसिरमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को भव्य आयोजना गर्यो । पदक तालिकाको दोस्रो स्थानमा रहने क्रममा पहिलो पटक ५१ स्वर्णसहित २ सय ७ पदक जित्दै एतिहास रच्यो । ३७ वर्षे लामो इतिहास भएको साग नेपालले तेस्रो पटक आयोजना गरेको थियो। पहिलो पटक सागका खेलकुद काठमाडौं उपत्यका […]

February 22, 2021

वर्षको उत्कृष्ट खेलाडीमा फुटबल खेलाडीबीच प्रतिस्पर्धा

बिर्तामोड (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाले ‘झापा स्पोर्टस् अवार्ड २०७६’ मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ । एनएसजेएफ झापाले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै चौथो संस्करणको अवार्डको चार विधाको मनोनयन सार्वजनिक गरेको हो । ‘झापा स्पोर्टस् अवार्ड’ चौथो संस्करणका लागि विभिन्न चार विधामा प्रत्येक विधामा समान ३ र दुई […]

January 24, 2021

पल्सर स्पोर्टस अवार्डका विजेता सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघको बागमती प्रदेशले शनिबार पल्सर स्पोर्टस् अवार्ड २०७६ का उत्कृष्ट प्रशिक्षक नवीन श्रेष्ठ र स्पेसल अवार्डबाट पुरस्कृत आयशा शाक्यलाई सम्मान गरेको छ । पुस २८ गते आयोजना भएको अवार्डको १७ औं संस्करणमा तेक्वान्दोका मुख्य प्रशिक्षक श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । उनको नेतृत्वमा गत वर्ष स्वदेशमा आयोजना भएको १३ […]

January 22, 2021

म्याराथनकी स्वर्ण विजेता पुष्पा एपिएफबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपिएफ) नेपालले गत महिना बंगलादेशमा आयोजना भएको म्याराथनमा स्वर्णपदक जित्न सफल आफ्नो खेलाडी पुष्पा भण्डारीलाई नगदसहित सम्मानित गरेको छ । धाविका पुष्पालाई एपिएफले आफ्नो २०औं स्थापना दिवसको अवसर पारेर शुक्रबार नगद १ लाख र सम्मान पत्रले सम्मानित गरेको हो । उनलाई गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले १ […]

January 22, 2021

प्रोत्साहन भत्ता निकासा, १३ औं सागका स्वर्ण विजेताले भने अझै कुर्नुपर्ने

काठमाडौं (हाम्रो खेलकुद¬)– छ महिना देखि रोकिएको ओलम्पियन, एसियाली खेलकुद पदक विजेता र दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीको प्रोत्साहन भत्ता निकासा भएको छ । तर, गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं सागका स्वर्ण पदक विजेताले भने प्रोत्साहन भत्ताका लागि कुर्नुपर्ने भएको छ । रोकिएको प्रोत्साहन भत्ताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय […]

January 19, 2021

सागका सबै समिति विघटन

काठमाडौं (हाम्रो खेलकुद) – गत वर्ष नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित विभिन्न समितिहरु विघटन गरिएको छ । आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दावा तामाङको अध्यक्षतामा सोमबार बसेको बैठकले सबै समिति विघटन गर्ने निर्णय गरेको हो । १३औं साग– २०१९ आयोजना तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ को परिच्छेद– ३ […]

January 12, 2021

गौरिका र मन्देकाजी वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)– गत वर्ष नेपाली खेलकुदमा सनसनी मच्चाएकी पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ १७औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०७६ को वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद ९साग० मा ४ स्वर्ण पदक विजेता गौरिका महिलातर्फ वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी […]

Success

Thank you for your time.