December 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी पुष्पा भण्डारीले म्याराथनमा राष्ट्रिय कीर्तिमानसहित रजतपदक जितेकी छन् । पुष्पाले कान्छीमाया कोजुको कीर्तिमानलाई भंग गर्दै शनिबार रजतपदक जितेकी हुन् । पुष्पाले कान्छीमायाले २०१६ मा राखेको २ घन्टा ५५ मिनेट ५७ सेकेन्डको कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन् । पुष्पाले शनिबार निर्धारित दुरी (४२ किलोमिटर १९५) दुरी २ घन्टा ५० […]
December 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर पारस खड्काको सुरुवाती घातक बलिङसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) टि ट्वान्टी पुरुष प्रतियोगितामा बंगालदेशयू२३ विरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको बंगलादेशले ९ ओभरमा ५४ रन जोड्न ३ विकेट गुमाएको छ । दोस्रो ओभरमै बलिङ गर्न आएका पारसले तेस्रो बलमा ओपनर […]
December 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा बंगालदेशयू२३ विरुद्ध पहिला फिल्डङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा सम्पन्न टसमा कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । k नेपालको टोलीमा माल्दिभ्स विरुद्धको टोलीमा कुनै परिवर्तन गरेको छैन । सोमपाल घाइते भएको कारण टोली बाहिर छन् । […]
December 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – किरण सिंह बोगटिले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई म्याराथनमा स्वर्ण पदक दिलाएका छन् । शनिबार दशरथ रंगशालामा आएर टुंगिएको म्याराथनमा किरणले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्डमा पूरा गरे । भारतका रसपाल सिंहले २ घण्टा २१ मिनेट ५६ सेकेन्डमा दूरी पूरा गर्दै रजत पदक पाए । […]
December 7, 2019
क्रियटिभ भ्वाइस टीएस ठकुरी विश्व फुटबलका सर्वप्रिय अर्जेन्टिनाका लियोनल मेस्सी र हाम्रै कीर्तिमानी पौडीवाज गौरिका सिंहबीच एउटा समानता छ । दुवैलाई सम्बन्धित देशका अधिकांश खेलकर्मी र समर्थकहरु उनीहरुको राष्ट्रियतामाथि शंका गर्छन् । अर्जेन्टिनीले मेस्सीलाई गर्नेजस्तै व्यवहार गौरिकाले पनि नेपालमा भोग्नुपरेको छ । बेलायतमा जन्मेर उतै हुर्किएकी र उतै बसोबास गर्दै आएकी गौरिकालाई धेरै खेलकर्मी र […]
December 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को सातौ दिन आज शनिबार विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ । आजबाट काठमाडौंमा जुडो तथा ३ वाई ३ बास्केटबल शुरु हुदैछ । शनिबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल (३ वाई३), बक्सिङ, क्रिकेट, साइक्लिङ, फेन्सिङ, फुटबल, ह्यान्डबल, जुडो, कबड्डी, स्वीमिङ, सुटिङ, स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र […]
December 6, 2019
पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिच भलिबलमा शुक्रबार भने नेपाली टोलीले सुखद नतिजा निकालेका छन् । पुरुष र महिलातर्फका २/२ टोलीले नै जित हासिल गरेका छन् । फेवाताल किनारको बाराही मैदानमा भएको मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले शुक्रबार बंगलादेशका शेख मोहम्मद साने र हैदर मोहम्मद इमरानको जोडीलाई २१–१५ […]
December 6, 2019
काठमाडौं (हाम्रो खेलकुद)– १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शुक्रबार सुरु भएको बक्सिङमा नेपालको दुई रजत पदक पक्का भएको छ । ९१ केजीभन्दा माथिको तौल समूहमा आशिष दुवाडी र महिला ६४ केजी तौल समूहमा पूनम रावलले बाई पाएर सोझै फाइनलमा स्थान पक्का गरेका छन् । नेपाली बक्सर सुशील थापामगर, भूपेन्द्र थापामगर र सनिल शाहीले आ […]
December 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – जम्मा १७ वर्ष टेक्दै गरेका सुवास तामाङले गोकर्ण गल्फ क्लबमा शुक्रबार १८ औं होलमा पट गरेलगत्तैको माहोल बेग्लै थियो । कारण नेपाली गल्फ इतिहासको स्वर्णीम पन्नामा सुवासले आफूसँगै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा उभ्याएका थिए । नेपाललाई दक्षिण एसियाको च्याम्पियन बनाए । पुरुष एकलतर्फ सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरसहित कुल १४ […]
December 6, 2019
क्रियटिभ भ्वाइस टीएस ठकुरी दक्षिण एसियाली खेलकुद(साग)को यात्रा तय भएकै थिएन, सुरेन्द्र हमालले देशका लागि कीर्तिमानी अन्तर्राष्ट्रिय पदक दिलाइसकेका थिए । उनले सन् १९८१ मा सिरियाको दमास्कसमा भएको एसियन च्याम्पियनसिपमा नेपालका लागि कास्य पदक जितेका थिए । यसले राष्ट्रिय एरिनामा नेपालगन्जको एकाएक चर्चा चुलियो । साविकको मध्य तथा सुदुरपश्चिम क्षेत्रबाट ओलम्पिक जाने पनि उनी सम्भवतः […]