default_image

दक्षिण एसियाली खेलकुद (साग)

December 7, 2019

श्रीलंकाविरुद्ध सानदार जितसँगै भुटान फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – भुटानले लिग चरणको अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्दै १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलतर्फ फाइनलमा स्थान पक्का गरेको छ । भुटानले श्रीलंकामाथि ३-० को फराकिलो जित दर्ता गर्दै स्वर्ण भिडन्तमा स्थान पक्का गर्यो । भुटानले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो । भुटानका लागि […]

December 7, 2019

अनन्तको गोलमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय यू२३ फुटबल टोली १३ अौं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार माल्दिभ्सलाई २-१ ले पराजित गर्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । खेलको ११ अौं मिनेटमा सुजल श्रेष्ठको प्रहार क्रसबारमा लागेर फर्कंदा नेपाल सुरुवाती अग्रता लिनबाट बन्चित भयो । सुजलले माल्दिभ्सका खेलाडीको […]

December 7, 2019

साग भारोत्तालेन – तारादेवी र लक्ष्मीले कास्य पदक जितिन्

पोखरा (हाम्रो खेलकुद)– नेपाली खेलाडीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) भारोत्तोनतर्फ २ कास्य पदक जितेका छन् । तारादेवि पुन र लक्ष्मी बनले शनिबार आ आफ्नो तौल समूहमा कास्य पदक जितेका हुन् । ७६ केजी तौल समूहमा तारादेवीले स्न्याचमा ७५ केजी क्लिन एन्ड जर्कमा ९७ केजी गरि कुल १ सय ७२ केजी भार बहन गर्दै […]

December 7, 2019

अभिषेकको गोलमा नेपालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू२३ फुटबल टिम १३ अौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत माल्दिभ्स विरुद्ध जारी खेलको पहिलो हाफमा १-१ को बराबरी खेलेको छ । खेलको ११ अौं मिनेटमा सुजल श्रेष्ठको प्रहार क्रसबारमा लागेर फर्कंदा नेपाल अग्रता लिनबाट बन्चित भयो । सुजलले माल्दिभ्सका खेलाडीको मिसपासलाई अगाडि बढाउँदै पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारले […]

December 7, 2019

साग महिला ह्यान्डबल – नेपाल पहिलो पटक फाइनलमा

पोखरा (हाम्रो खेलकुद)- १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत नेपाल महिला हृयाण्डबलको फाइनलमा प्रवेश गरेको छ ।   पोखरा रंगशालाको हृयाण्डबल कोर्टमा शनिबार भएको सेमिफाइनल खेलमा पाकिस्तानलाई २२–२१ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल १७–१९ गोलले पछि परेको अवस्थामा अन्तिम समयमा २०–२० गोलबराबरी गर्दै २२–२१ गोलअन्तरले विजयी भएको थियो […]

December 7, 2019

साग क्रिकेटः नेपालको स्वर्ण सम्भावना समाप्त

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा नेपालको स्वर्णको संभावना सकिएको छ । शनिवार बंगलादेशसँग ४४ रनले पराजित भएसँगै घरेलु मैदानमा स्वर्ण जित्ने नेपालको लक्ष्य समाप्त भएको हो । जितका लागि १ सय ५६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ११ रन बनायो […]

December 7, 2019

सोमलाई ८ सय मिटरमा कास्य

काठमाडाैं (हाम्राे खेलकुद) – नेपालका साेम बहादुर कुमालले पुरुष ८०० मिटर दाैडमा कास्यपदक जितेका छन् । त्रिपरेश्वरस्थित दशरथ रंगशालाकाे ट्याकमा शनिबार  भएकाे स्पर्धामा साेमले कास्य पदक जित्न सफल भएकाे हाे। उनले निर्धारित दुरी १ मिनेट ५१ दशमलव ४४ सेकेन्डमा पुरा गर्दै कास्यपदक जित्न सफल भएकाे हाे । साेमले शुरुवातदेखि नै अग्रता लिएपनि अन्तिमा राउन्डमा पछि परेकाे थियाे […]

December 7, 2019

साग महिला क्रिकेटमा नेपाललाई कास्य

पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा माल्दिभ्सलाई १० विकेटले हराउँदै नेपालले कास्य जितेको छ । ९ रनको सामान्य लक्ष्य नेपालले १.१ओभरमा पुरा गर्दै कास्य जितेको हो । नेपालको जितमा ओपनर रोमा थापा ५ र  काजल श्रेष्ठ २ रनमा अविजित रहिन् । त्यसअघि पोखरा रंगाशालामा टस जितेर […]

December 7, 2019

साग महिला फुटबल – व्यवस्थापक पेमाको टोलीलाई उपहार

पोखरा (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा भारतविरुद्ध खेल्नु अघिल्लो दिन नेपाली टोलीकी व्यवस्थापक पेमा डोल्मा लामा श्रेष्ठले खेलाडीको उत्साह बढाउन ट्रयाकसुट प्रदान गरेकी छिन् । श्रेष्ठ टोलीका खेलाडी तथा अफिसियाल गरि कुल २६ लाई एक एक सेट केल्मीको ट्रयाकसुट प्रदान गरेकी हुन् । फाइनलमा पुगिसकेका नेपाल र भारतबीच आज […]

December 7, 2019

पारसको उत्कृष्ट बलिङमा नेपाललाई मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान नज्मुल हसन सान्टो र अफिफ हुसैनले अर्ध शतक प्रहार गरेपछि १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा बंगालदेश यू२३ ले नेपाललाई १ सय ५६ रनको लक्ष्य दिएको छ । शनिवार विहान टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय […]

Success

Thank you for your time.