December 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – माला राई १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला बक्सिङमा आफ्नो तौल समूहको फाइनलमा पुगेकी छिन् । ५१ केजी तौल समूहको सेमिफाइनलमा श्रीलंकाकी कोसाला निलमिनीलाई अंकका आधारमा पराजित गदै मालाले कम्तीमा रजत पदक पक्का गरेकी छिन् । अब उनले स्वर्णका लागि भारतकी पिन्की रानीसँग प्रतिस्पर्धा गर्नेछिन् । पिन्कीले पाकिस्तानकी राजिया […]
December 8, 2019
पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेटको स्वर्ण बंगलादेशले जितेको छ । आइतबार फाइनलमा बंगलादेशले श्रीलंकालाई २ रनले हराउँदै श्रीलंकाले स्वर्ण जितेको हो । अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा श्रीलंकाले ४ रन बनाउन दुई विकेट गुमाएपछि रजत पदकमा चित्त बुझाउनु पर्ने भएको हो । बंगलादेशले प्रस्तुत गरेको […]
December 8, 2019
काठमाडौं (हाम्रो खेलकुद)– इन्द्रबहादुर श्रेष्ठ र सन्जित डंगोल १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोको आ आफ्नो तौल समूहमा फाइनलमा पुगेका छन् । ६६ केजी तौल समूहको आइतबार भएको सेमिफाइनलमा पाकिस्तानका हसनलाई वाजरीमा १–० ले हराउँदै इन्द्र अन्तिम दुईमा पुगेका हुन् । त्यसअघि इन्द्रले श्रीलंकाका खेलाडीलाई २ मिनेट १८ मिनेट बाँकी रहँदा इप्पोनमा पराजित […]
December 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय बास्केटबल टोली १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बास्केटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार दशरथ रंगशालास्थित कभर्ड हलमा नेपालले माल्दिभ्सलाई ७६-६२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो क्वाटरमा खेल केहि प्रतिस्पर्धात्मक रहेपनि नेपालले त्यसपछि खेलमा पकड जमाउँदै जित पक्का गर्यो । […]
December 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज शनिबार विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ । आइतबार आर्चरी, बास्केटबल (३ वाई ३), बक्सिङ, क्रिकेट, साइक्लिङ, फेन्सिङ, फुटबल, ह्यान्डबल, जुडो, कबड्डी, स्वीमिङ, सुटिङ, स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुनेछ । महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र […]
December 8, 2019
प्रकाश तिमल्सिना, काठमाडौं दर्शक कुनै पनि खेलको प्राण नै हुन् । दर्शकको उपस्थितिकै आधारमा खेलको लोकप्रियता नापिन्छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) सातौं दिन सकिएको छ । लगभग सबै खेलमा दर्शकको उल्लेख उस्थिति हुने गरेको छ । त्यसमा पनि मास गेमको अवस्था उत्साहजनक छ । यसले खेलप्रति नेपालीहरुको रुचीलाई झल्काउँछ । १३ औं […]
December 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपाल र बंगलादेश १३ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलतर्फ आइतबार लिग चरणको अन्तिम खेलमा भिड्दैछन् । तर, अंक समिकरणका कारण यो खेल सेमिफाइनल जस्तै हुने भएको छ । शनिबार भएको दोस्रो खेलमा भुटानले श्रीलंकालाई पराजित गरेपछि नेपालको फाइनलमा स्थान पक्का हुन सकेन । भुटानले अंक गुमाएको अवस्थामा नेपालको […]
December 7, 2019
पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिच भलिबल प्रतियोगितामा शनिबार नेपालको टिमले मिश्रित परिणाम ल्याएको छ । पोखराको लेकसाइडमा रहेको बाराही मैदानमा भएको खेलमा पुरुष टिमले एक जित र ३ हार बेहोरे । नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले माल्दिभ्सका अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडीमाथि २१–१६ र २१–१७ […]
December 7, 2019
पोखरा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री (बेलबासे) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा आफुहरुमा खेलको अनुभवको कमी देखिएको बताएकी छिन् । शनिवार नेपालले माल्दिभ्सलाई १० विकेटले हराउँदै कास्य जितेपछि हाम्रो खलकुदसँग कुरा गर्दै रुबिनाले यस्तो बताएकी हुन् । ‘मैले पहिला भनेको पनि थिए […]
December 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कुस्ती खेलाडी संगीता धामीले १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत महिला ५५ केजी तौल समूहमा ऐतिहासिक स्वर्ण पदक हासिल गरेकी छिन् । संगीताले स्पर्धाको फाइनलमा बंगलादेशकी सकिरा सर्कारिनलाई ५-१ ले पराजित गरेकी हुन् । कुस्तीतर्फ नेपालले जितेको यो पहिलो स्वर्ण पदक हो । यससँगै नेपालले शनिबार दोस्रो स्वर्ण पदक जितेको छ । […]