default_image

दक्षिण एसियाली खेलकुद (साग)

December 9, 2019

महिला फुटबलमा नेपाललाई रजत पदक

पोखरा (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली १३ अौं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबल प्रतियोगितामा रजत पदकमा सिमित भएको छ । पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २-० ले पराजित भयो । भारतका लागि बाला देवीले २ गोल गरिन् । १६ औं मिनेटमा सावित्रा भण्डारीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार भारतकी […]

December 9, 2019

साग पुरुष बास्केटबल – नेपाल सेमिफाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुलकोर्ट बास्केबलमा नेपाली टोली सेमिफाइनलमा पराजित भएको छ ।   त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको सोमबार भएको सेमिफाइनलमा नेपाल भारतसँग १०७–५८ ले पराजित भएको छ ।पहिलो क्वार्टरमा ३०–१० ले पछि परेको नेपालले दोस्रो क्वार्टरमा २३–२३ को बराबरी खेलेको थियो । तेस्रो […]

December 9, 2019

नेपालविरुद्ध फाइनलमा भारतलाई अग्रता

पोखरा (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलको फाइनलमा भारतविरुद्ध पहिलो हाफमा १-० ले पछाडि परेको छ । खेलको १६ औं मिनेटमा सावित्रा भण्डारीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार भारतकी डिफेन्डर स्विटी देवीले ब्लक गरिन् । उक्त ब्लकपछि काउन्टर अट्याकमा दाङमेइ ग्रेसको प्रहारले पोस्टको दिशा लिन […]

December 9, 2019

साग थ्री अन थ्री बास्केटल– नेपाललाई रजत पदक

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली बास्केटबलले दक्षिण एसियाली खेलकुद (साग) पहिलो पटक रजत पदक जितेको छ । जारी १३ औं सागको थ्री अन थ्री बास्केबलमा सोमबार भारतसँग पराजित भएको नेपालले रजत पदक प्राप्त गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभगं हलमा भएको फाइनलमा नेपालल भारतसँग २०–१५ ले पराजित भएको हो । सेमिफाइनलमा श्रीलंकालाई २१–९ […]

December 9, 2019

साग पुरुष क्रिकेट: नेपाललाई कास्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा कास्य जितेको छ । सोमबार माल्दिभ्सलाई ५ विकेटले हराउँदै कास्य जितेको हो । ९५ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालका आरिफ शेखले २८ बलमा ३ चौका र १ छक्का सहित […]

December 9, 2019

नेपाल ३ बाइ ३ बास्केटबलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय ३ बाइ ३ बास्केटबल टोली १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत ३ बाइ ३ बास्केटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा श्रीलंकालाई हराउँदै नेपालले स्वर्ण भिडन्तमा स्थान पक्का गरेको हो । नेपालले श्रीलंकालाई २१-९ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनायो । नेपालले यससँगै लिग चरणमा श्रीलंकासँग भोगेको […]

December 9, 2019

ललितको घातक बलिङमा नेपाललाई सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत कास्य पदकको लागि भएको प्रतिस्पर्धामा माल्दिभ्सले नेपाललाई ९५ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनायो । ओपनर मोहम्मद रिजवान र अहमिद हसनले ४.३ ओभरमा […]

December 9, 2019

नेपालले माल्दिभ्सविरुद्ध पहिला फिल्डिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगितामा कास्य पदकको लागि माल्दिभ्सविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपाल तेस्रो र माल्दिभ्स चौथो स्थानमा रहेर कास्य पदकको लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । […]

December 9, 2019

सागको नवौ दिन १३ खेलमा प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को नवौं दिन आज शनिबार विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ ।   आइतबार आर्चरी, बास्केटबल (३ वाई ३), बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, जुडो, कबड्डी, स्वीमिङ, सुटिङ, स्क्वास, टेनिस, र कुस्तीमा प्रतिस्पर्धा हुनेछ । महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । […]

December 9, 2019

इतिहास रच्ने संघारमा महिला फुटबल

पोखरा (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतविरुद्ध खेल्दैछ । खेल पोखरा रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ । समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १-० ले पराजित भएको थियो । उक्त खेलको पहिलो हाफको बालादेवीले गरेको गोल नै निर्णायक सावित भयो । […]

Success

Thank you for your time.