default_image

दक्षिण एसियाली खेलकुद (साग)

December 14, 2019

लतिलपुरका साग पदक विजेता सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– ललितपुर जिल्ला कराते महासंघले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा पदक विजेता आफ्ना खेलाडी र प्रशिक्षकलाई शनिबार नगदसहित सम्मान गरेको छ । करातेको पुरुष ८४ केजीमाथि विप्लवलाल श्रेष्ठले स्वर्ण, पुरुष ८४ केजीमुनि दिवस श्रेष्ठले रजत तथा पुरुष टिम कुमुतेमा मुकुन्द्र महर्जन र विनोद शाक्य गुभाजुले कास्य जितेका थिए । स्वर्ण […]

December 14, 2019

तेक्वान्दोका साग पदक विजेता खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकु)– नेपाल तेक्वान्दो संघले उपाध्यक्ष तथा सुमेर ग्रुपका अध्यक्ष भरत महर्जनबाट प्राप्त पुरस्कार यसै साता १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता आफ्ना खेलाडीलाई शनिबार वितरण गरेको छ । तेक्वान्दोले देशका लागि सबैभन्दा बढी स्वर्ण पदक जितेको थियो ।    नेपालले जितेका ५१ मध्ये तेक्वान्दोका मात्र १२ स्वर्ण छन् । सागमा […]

December 13, 2019

साग पदक विजेतालाई झरीमै नगरपरिक्रमा

काठमाडौं (हाम्रो खेलकुद) –  १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल नेपाली खेलाडीलाई शुक्रबार नगर परिक्रमा गराइएको छ । शुक्रबार बिहान ११ बजेदेखि नै पदक विजेताको सम्मानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीलाई नगर परिक्रमा गराउने तयारी गरेपनि झरीका कारण केहीवेर प्रभावित बनेको थियो ।  तर, राखेपले झरीकै बीच खेलाडीहरुलाई नगरपरिक्रमा गराएको […]

December 13, 2019

सागका पदक विजेताको नगरपरिक्रमा सुरु

काठमाडौं (हाम्रो खेलकुद) – यसै साता सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीको नगर परिक्रमा केहि समय अघि सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बिहान ११ बजे सुरु भनिएपनि चिसो मौसमका कारण ढिला गरि मात्र र्याली सुरु भएको छ । राखेपले सागका पदाधारी खेलाडीलाई उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर […]

December 13, 2019

आज सागका पदकधारीको नगरपरिक्रमा

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का पदक विजेता खेलाडीलाई आज (शुक्रबार) नगरपरिक्रमा गराईदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सागका पदकधारी खेलाडीलाई नगरपरिक्रमा गराउन लागेको हो । राखेपले बिहान ११ बजेदेखि सागका पदकधारी खेलाडीलाई काठमाडौं, भक्तपुर र ललितपुरमा विभिन्न स्थान हुँदै नगरको परिक्रमा गराउने कार्यक्रम तयारी गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको परिसरबाट […]

December 11, 2019

प्रधानमन्त्रीको सम्बोधन सदस्य सचिवले नै नबुझेपछि..

प्रकाश तिमल्सिना, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाटतर्फबाट बुधबार १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पदक विजेता खेलाडीका लागि विशेष प्याकेज घोषणा गर्ने कार्यक्रम तय थियो । कार्यक्रममा भाग लिन पदक विजेता खेलाडी, प्रशिक्षक, संघका पदाधिकारी त्रिुपरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । निर्धारित समयभन्दा ढिला गरि सुरु भएको कार्यक्रममा […]

December 11, 2019

‘के हामीले देशकै लागि खेलेको होइन र?’

सुबास हुमागाईं, काठमाडौं नेपाली खेलकुद इतिहासमा नतिजाको हिसाबले सर्वाधिक सफल दक्षिण एसियाली खेलकुद मंगलबार भव्य रुपमा सम्पन्न भयो । बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित आफ्नै निवासमा सम्पूर्ण पदकधारी खेलाडीलाई बोलाएर विशेष प्याकेज घोषणा गरे । तर घोषणा कार्यक्रम सुरुवातदेखि अन्त्यसम्म असमन्जस मै रहयो । दुई साताअघि नै प्याकेज घोषणा कार्यक्रम हुने भनिएपनि कार्यक्रमको […]

December 11, 2019

स्वर्ण विजेतालाई ९ लाख, टिममा ५ मात्र

काठमाडौं (हाम्रो खेलकुद) – १३ अौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेतालाई सरकारले जनहि ९ लाख रुपैयाँले सम्मान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित विशेष कार्यक्रममा पुरस्कार घोषणा गरेका हुन् । उनले व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई ९, रजत जित्नेलाई ६ र कास्य जित्नेलाई ३ लाख प्रदान गरिने घोषणा […]

December 10, 2019

बास्केटबल : महिलालाई रजत, पुरुषमा कास्य

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) सागअन्तर्गत बास्केटबलतर्फ महिलामा नेपाल रजत पदकमा सिमित भएको छ । पुरुषतर्फ भने नेपालले कास्य पदक हासिल गर्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा भारतले नेपाललाई १२७–४६ ले पराजित गर्यो । भारतकी स्कारियाले २० अंक जोडिन् भने नेपालकी अनुषा मल्लले १७ स्कोर […]

December 10, 2019

पाकिस्तानमा भेट्ने वाचासहित सकियो साग

काठमाडौं (हाम्रो खेलकुद) – दुई वर्षपछि पाकिस्तानमा भेट्ने वाचासहित १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितान (साग) भव्य समारोहबीच सम्पन्न भएको छ ।  १० दिनसम्म चलेको १३औं दक्षिण एसियाली खेलकुदको उपप्रधानमन्त्री ईश्वर पोखरेलले समापन भएको घोषणा गरेका थिए । समापन समारोहमा दक्षिण एसियाली ओलम्पिक काउसिल तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पाकिस्तान ओलम्पिक एसोसिएसनका अध्यक्ष सयद […]

Success

Thank you for your time.