default_image

टेबल टेनिस

March 31, 2022

बैंक अफ बरोडालाई दोस्रो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – भारतको बैंक अफ बरोडाले चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा बिहीबार स्वर्ण जितेको छ । बरोडाले फाइनलमा भारतकै अंशुल गर्ग एकेडेमी (एजीए) ‘ए’ लाई ३–१ ले पराजित ग¥यो । यसअघि बरोडाले महिला टिम इभेन्टमा पनि स्वर्ण जितेको थियो । नेपाल प्रहरी क्लब र एजीए ‘बी’ ले तेश्रो स्थानमा […]

March 30, 2022

राजन ५५ वर्षमाथि च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एनिज पिङपोङ क्लबका राजन सुब्बा चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान पुरुष ५५ वर्षमाथि सिंगल्समा बुधबार च्याम्पियन बनेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा राजनले भारतको इन्डियन मास्टर्सका कपिल कुमारलाई ३–१ ले पराजित गरे । राजनले पहिलो सेट ११–१३ ले गुमाएपनि त्यसपछिका ३ सेट लगातार आफ्नो […]

March 29, 2022

सम्झना कप : महिला टिममा बैंक अफ बरोडा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता अन्तर्गत महिला टिम इभेन्टमा भारतको बैंक अफ बरोडा च्याम्पियन बनेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा बरोडाले भारतकै अन्सुल गर्ग एकेडेमी (एजीए) लाई ३–१ ले पराजित गर्यो । बरोडाले ३ सिंगल्समा जित हात पार्दा डबल्स स्पर्धामा भने हार बेहोरेको थियो । सिंगल्समा […]

March 28, 2022

सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिसको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजक ललितपुर टेबलटेनिस क्लबले जनाएको छ । सम्झना ल्याबको प्रमुख प्रायोजन तथा स्पिन इभेन्ट प्रालिको व्यवस्थापनमा हुन लागेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा मंगलबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालबाट ३ सय ४७ तथा भारतबाट ३८ खेलाडीको सहभागिता रहने स्पिन इभेन्टका अध्यक्ष […]

March 27, 2022

पुर्व टेवलटेनिस च्याम्पियन दिपले अमेरिकामा प्रशिक्षण दिने

काठमाडौं (हाम्रो खेलकुद) – पुर्व च्याम्पियन तथा नेपाल नम्बर एक टेबलटेनिस खेलाडी दीप साउनले अमेरिकामा प्रशिक्षण दिने भएका छन् । दीपले क्यालिफोर्नियास्थित टेबलटेनिस अमेरिका क्लबमा स्टेल लेभल प्रशिक्षकको रुपमा प्रशिक्षण दिने भएका हुन् । उनले आइतबार क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् । टेबलटेनिस अमेरिकाका प्रमुख कार्यकारी अधिकृत हाइलोङ सेन र दीपले सो सम्बन्धी सम्झौता […]

March 15, 2022

केबी साम टेटे यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा ११औं पुर्णमान वज्राचार्य स्मृति केबी साम राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता चैत २१ गतेदेखि हुने भएको छ । कोरोना भाइरसको तेश्रो लहरका कारण स्थगित प्रतियोगिता चैत २१ गतेदेखि हुन लागेको हो । यसअघि प्रतियोगिता माघ १ देखि ८ गतेसम्म हुने तय भएको थियो । केबी साम अल्मुनियम […]

March 9, 2022

नेपाली घर सम्झना कप टेटेको हस्पिटालिटी पार्टनर

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर टेबलटेनिस क्लबको आयोजनामा हुने चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको हस्पिटालिटी पार्टनरका रुपमा नेपाली घर अनुबन्ध भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा नेपाली घरका सेल्स एन्ड मार्केटिङ म्यानेजर सुजन तण्डुकार र प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी पाएको स्पिन इभेन्ट प्रा.लि. का अध्यक्ष सुमन शाक्यले बुधबार एक कार्यक्रमबीच हस्ताक्षर गरे । सो […]

March 6, 2022

पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि ५ खेलाडीको मनोनयन सार्वजनिक भएको छ । मनोनयनमा पर्ने खेन्य खेलाडीमा फुटबलकी एन्जिला तुम्बापो सुब्बा, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, टेबल टेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल रहेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले चैत दोस्रो साता […]

January 22, 2022

रावल टेबल टेनिस दिवसका प्रमोटर चयन

काठमाडौं (हाम्रो खेलकुद) – आइटिटिएफ फाउन्डेसन, जर्मनीले स्ट्याग इन्टरनेशनल प्रशिक्षक नरेश रावललाई विश्व टेबल टेनिस दिवस २०२२ को एउटा अधिकारी प्रमोटरको रूपमा चयन गरेको छ । अन्तर्राष्ट्रिय आइटिटिएफ लेभल २ प्रशिक्षक र अन्तर्राष्ट्रिय अम्पायर समेत रहेका रावलले अप्रिलमा पिङ पोङ कूटनीतिमा आधारित कार्यक्रम सञ्चालन गर्ने छन् । प्रशिक्षक रावलका अनुसार उनी आफैले सञ्चालन गरेको कमजोर […]

January 7, 2022

पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिसमा केबी साम मुख्य प्रायोजक

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा हुने ११औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितालाई केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रालिले मुख्य प्रायोजन गर्ने भएको छ । मुख्य प्रायोजनवापत केबी सामले आयोजक संघलाई २ लाख रुपैयाँ प्रदान गरेको छ । प्रालिका अध्यक्ष कमलकुमार बेगानी र प्रमुख कार्यकारी अधिकृत अमित बेगानीले आयोजक संघका अध्यक्ष […]

Success

Thank you for your time.