September 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशबाट सहभागी हुने टेबल टेनिस खेलाडी छनोट भएका छन् । पुरुष-महिलामा समान ५–५ गरी १० खेलाडी छनोट भएको काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका प्राविधिक उपसमितिका संयोजक धर्ममान वज्राचार्यले जानकारी गराए । पुरुषमा सुनिल महर्जन, रितिज जोशी, एलेक्स महर्जन, चन्दन शाही […]
August 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशको टेबलटेनिस खेलाडी छनोट बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगितामा ६४ पुरुष र ३५ महिला खेलाडीको सहभागिता रहेको काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष समेत रहेका प्राविधिक उपसमितिका संयोजक धर्ममान वज्राचार्यले जनाएका छन् । नकआउट आधारमा हुने प्रतियोगिताबाट समान […]
August 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टेबलटेनिसका नेपाली अन्तर्राष्ट्रिय निर्णायक तेजेन्द्रसिंह महरा २६ औं एसियाली जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिताका लागि निर्णायकमा छनोट भएका छन् । सेप्टेम्बर १ देखि ६ तारिखसम्म लाओसमा हुने प्रतियोगताका लागि महरा निर्णायकमा छनोट भएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । २००६ मा अन्तर्राष्ट्रिय निर्णायक उत्तीर्ण गरेका महरा […]
August 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एभिएमकी वियंका राई र एपिएमका आशिष मेहता १६ औं हरेराम जोशी मेमोरियल खुला टेबुल टेनिस प्रतियोगिताको १६ वर्ष मुनिमा च्याम्पियन बनेका छन् । महिलातर्फको फाइनलमा वियंकाले एभिएमकै इभाना थापा मगरलाई ११–७,११–५,११–७ को ३–० ले पराजित गर्दै उपाधि जितेकी थिइन् । एभिएम आसम पहाडी र प्रोक्सीमा नर्भदा खैतु संयुक्त रुपमा तेस्रो भएकी […]
August 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) को आयोजनामा केकेएम/एनआरटी खुला टेबल टेनिस प्रतियोगिता असोज ४ गतेदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष सुन्दरनरसिं जोशीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । त्यसमा ५ भेट्रान स्पर्धा रहेका छन् । भेट्रान बाहेक सबै स्पर्धामा नगद पुरस्कार […]
August 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा कल्याण पाण्डे प्रथम राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता भदौ १७ गतेदेखि हुने भएको छ । प्रतियोगिताको जुनियर र क्याडेटमा गरी ४ सिंगल्स स्पर्धामा प्रतिस्पर्धा हुने छ । जुनियर-क्याडेटको पुरुष-महिलामा २–२ स्पर्धा समावेश छन् । प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक संघका प्रथम […]
August 15, 2022
काठमाडौं (हाम्रो खलकुद)– त्रिभुवन आर्मी क्लबकी सुष्मिता खड्का र कान्तिपुर भ्याली पिङपङ क्लबका आरिष महर्जनले १६ औं हरेराम जोशी मेमोरियल खुल्ला टेबुल टेनिस प्रतियोगिताको एकलको उपाधि जितेका छन् । आइतबार भएको महिलातर्फको फाइनलमा सुष्मिताले भक्तपुरकी दिप देउला ७–११, ८–११, ११–७, ११–६, ११–१२ ले हराउँदै उपाधि जितेकी थिइन् । गड स्पिन एकेडेमी श्रृया बज्राचार्य र प्रतिका […]
August 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कान्तिपुर भ्यालीका निकेनमान प्रधानले १६ औं हरेराम जोशी स्मृति खुला टेबल टेनिसको भेट्रान ४० वर्ष माथिको उपाधि जितेका छन् । हरेराम जोशी स्मृती फाउन्डेसनको आयोजना भएको प्रतियोगिताको आइतबार भएको फाइनलमा निकेनमानले पिङ पङ क्लबका जयराम महर्जनलाई ११–८,९–११,११–७,११–६,११–९ को अन्तरले पराजित गर्दै उपाधि जितेका हुन् । त्यसा ललितपुरका राजु शाक्य र पिङ […]
August 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टेवल टेनिसका राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठलाई मंगलबार एक कार्यक्रमबीच अखिल नेपाल टेबल टेनिस संघले उज्वल भविष्यको शुभकामनासहित बिदाई गरेको छ । संघको लैनचौरस्थित टेबल टेनिस कभर्डहलमा संघका अध्यक्ष चतुरानन्द राजबैद्यले च्याम्पियन श्रेष्ठलाई खादा तथा राष्ट्रिय झण्डा प्रदान गरेर विदाई गरे । यस्तै श्रेष्ठलाई संघका बरिष्ठ उपाध्यक्ष एवं काठमाडौं जिल्ला टेबल टेनिस […]
August 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – हरेराम जोशी स्मृति प्रतिष्ठानको आयोजनामा १६ औं हरेराम जोशी स्मृति टेबलटटेनिस प्रतियोगिता साउन २७ गतेदेखि हुने भएको छ । प्रतियोगितामा २ सय ९० पुरुष र ६० महिला खेलाडीको सहभागिता रहने प्रतिष्ठानका महासचिव राजेन्द्र कपालीले जनाएका छन् । प्रतियोगितामा पुरुष-महिला खुला सिंगल्स, विभिन्न उमेरसमूह र भेट्रानमा गरी १० स्पर्धामा खेल हुनेछ । […]