default_image

Racquet

September 8, 2018

डेल पोर्टाे युएस ओपन फाइनलमा, नाडाल घाइते

न्युयोर्क (एजेन्सी) – विश्व नम्वर एक स्पेनिस राफेल नाडालले चोटका कारण खेल त्यागेपछि अर्जेन्टिनी टेनिस खेलाडी हुवान मार्टिन डेल पोर्टाे युएस ओपनको फाइनलमा पुगेका छन् । अर्थ एसे स्टेडियममा शुक्रबार राति भएको सेमिफाइनल खेलको दोस्रो सेट चलिरहँदा नाडालले घुडामा चोट बेहोर्दै खेल्न नसक्ने भएपछि डेल पोर्टाेले उपाधिका लागि नोभाक जोकोभिचसँगको भेट पक्का गरेका हुन् । […]

September 7, 2018

सेरेना युएस ओपनको फाइनलमा

न्यु योर्क (एजेन्सी) – अमेरिकी टेनिस स्टार सेरेना विलियम्स युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छन् । सेरेनाले लातभियाकी अनास्टासिजा सेभास्टोभालाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेकी हुन् । अर्थर असे टेनिस कोर्टमा शुक्रबार बिहान भएको खेलमा १७औं वरीयताकी सेरेनाले पहिलो सेटमा ६–३ र ६–० को सोझो सेटमा पराजित गरिन् । उनले […]

September 5, 2018

सेरेना युएस ओपनको सेमिफाइनलमा

न्युयोर्क (एजेन्सी) – अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् । अस्ले असिस स्टेडियममा बुधबार बिहान भएको खेलमा चेक रिपब्लिककी कारोलिना प्लिस्कोभालाई २–० को सेटमा पराजित गर्दै सेरेनाले अन्तिम चारमा स्थान बनाएकी हुन् । २३ पटकको ग्राण्डस्लाम च्याम्पियन सेरेनाले आठौं वरीयता प्राप्त प्लिस्कोभामाथि ६–४ र ६–३ को सहज जित निकालिन् । अब […]

September 3, 2018

नाडाल र सेरना युएस ओपनको क्वाटरफाइनलमा

न्यु योर्क (एजेन्सी) –विश्व नम्बर एक स्पेनिस राफेल नाडाल युएस ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । डिफेन्डिङ च्याम्पियन नाडालले जर्जियाका निकोलोज बासिलासभिलीलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । न्युयोर्कस्थित अर्थर असे टेनिस कोर्टमा आइतबार राति भएको खेलमा ३२ वर्षीय नाडालले निकोलोजमाथि ६–३, ६–३, ६–७ र ६–४ को जित […]

September 1, 2018

राफेल नाडाल युएस ओपनको प्रि–क्वाटरफाइनलमा

न्यु योर्क (एजेन्सी) –विश्व नम्बर एक स्पेनिस राफेल नाडाल युएस ओपन टेनिसको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । डिफेन्डिङ च्याम्पियन नाडालले रुसी खेलाडी करेन खचानोभमाथि ३–१ को संघर्षपूर्ण जित निकाल्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो ।  न्युयोर्कस्थित अर्थर असे टेनिस कोर्टमा शनिबार बिहान भएको खेलमा ३२ वर्षीय नाडाल पहिलो सेटमा ५–७ ले पछि परेको थियो । १७ […]

August 31, 2018

नोभाक र फेडेरर युएस ओपनको तेस्रो चरणमा

न्यु योर्क (एजेन्सी) – सर्वियन नोभाक जोकोभिच र स्वीट्जरल्यान्डका रोजर फेडेरर युएस ओपनको टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । न्युयोर्कस्थित अर्थर एसे स्टेडियममा शुक्रबार बिहान भएको खेलमा विम्वलडन विजेता तथा छैटौं वरीयताका नोभाकले दोस्रो चरणमा अमेरिकी टिनिज सानग्रिनलाई ६–१, ६–३, ६–७ र ६–२ को सेटमा परापिजत गर्दै तेस्रो चरणमा प्रवेश गरेका हुन् । शुक्रबार […]

August 30, 2018

एसियाड -सरस्वतीको औषत प्रदर्शन,नविताको मिश्रित प्रदर्शन

जाकार्ता (एजेन्सी)-जाकार्ता इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत महिला १५ सय मिटर दौडमा नेपालकी सरस्वती भट्टराई आफ्नो प्रदर्शन सुधार्नबाट १ सेकेन्डले चुकेकी छन् । जिबिके मेन स्टेडियममा भएको स्पर्धामा उनले निर्धारित दुरी ४ मिनेट ३४.२६ सेकेन्डमा पूरा गरिन् । जुन उनैले रियो ओलम्पिकमा राखेको समयभन्दा १ सेकेन्ड कम हो । रियो ओलम्पिकमा सरस्वतीले ४ मिनेट ३३.९४ […]

August 30, 2018

ग्रान्डस्लामको पूनरागमन खेलमा मर्रे पराजित

एजेन्सी (न्युयोर्क) – पूर्व बेलायती नम्वर एक खेलाडी एन्डी मर्रे ग्रान्डस्लाम लन टेनिसमा पूनरागमन गरेको पहिलो खेलको दोस्रो चरणमा पराजित भएका छन् । अर्थर असे स्टेडियममा बुधबार राति भएको खेलमा मर्रे स्पेनका फर्नान्डो भेर्डास्कोसँग ३–१ को सेटमा पराजित भएको हो । मर्रेले १४ महिनापछि ग्रान्डस्लाम खेलेका हुन् । मर्रे ३१औं वरीयताका फर्नान्डोसँग ७–५, २–६, ६–४ […]

August 29, 2018

एसियाड टेबल टेनिस : नेपालको हार

जाकार्ता (एजेन्सी)-इन्डोनेसियामा जारी एसियन गेम्स अन्र्तगत टेबल टेनिस अन्र्तगतको मिक्स डबल्स्मा नेपालको चुनौती समापत भएको छ । जेआइ एक्स्पो हल ‘बी’ मा बुधबार भएको मिक्स डबल्स्को स्पर्धामा नेपालक नविता श्रेष्ठ र स्यान्टु श्रेष्ठको जोडी तथा अमरलाल मल्ल र स्वेच्छा नेम्वाङको जोडी प्रि–क्वाटरफाइलबाट बाहिरिएको हो । प्रि–क्वाटरफाइनलमा नविता र स्यान्टुको जोडी चीनका गाओ युयान लिन र […]

August 25, 2018

एसियाड ब्याडमिन्टनः नङ्सल प्रि–क्वाटरफाइनलमा पराजित

दीपक न्यौपाने जकार्ता- नेपाल नम्वर एक नङ्सलदेवी तामाङ इन्डोनेसियाम जारी एसियाड अन्र्तगतको ब्याडमिन्टनको महिला एकलतर्फको प्रि–क्वाटरफाइनलमा पराजित भएकी छन् । शनिबार भएको खेलमा नङ्सल जापानकी यामागुची एकानेसँग २–० का सोझो सेटमा पराजित भएकी हुन् । नङ्सलले पहिलो सेट २१–७ र दोस्रो सेट २१–१२ ले गुमाइन् । यस्तै पुरुष डबल्सतर्फ विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडी […]

Success

Thank you for your time.