January 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका रिजन थापा मगर र धन्यन्तरीका सत्यम कार्की योनेक्स सनराईज इनास सव जुनियर च्यालेन्ज कप ब्याडमिन्टन यु– १३ को अन्तिम ८ मा प्रवेश गरेका छन् । शुक्रबार भएको यु – १३ एकल तर्फको खेलमा रिजनले अन्तराष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रका अक्षत ढुङ्गेललाई २१–१३र २१–८ ले र सत्यमले कास्कीका अमित थपालाई २१–१२, […]
January 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन र अनुमाया राई प्रकाश दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको महिला एकलकोफाइनलमा पुगेका छन् । पुरुष एकलको उपाधिका लागि एपिएफ प्रिन्स दाहाल र आर्मी प्रफुल महर्जनबीच प्रतिस्पर्धा हुने भएको छ। शुक्रबार भएको सेमिफाइनलमा आर्मीकी रशिलाले आफ्नै क्लबकी अमिता गिरीलाई २१–५ र २१–१७ सहजै हराइन् । अर्को सेमिफाइनलमा अनुमायाले […]
December 28, 2023
खरा (हाम्रो खेलकुद) – दोश्रो राष्ट्रिय दोश्रो राष्ट्रिय खुल्ला तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता बिहीबारबाट पोखरामा सुरु भएको छ । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सुरु भएको प्रतियोगितामा पहिलो दिन पुरुष सिंगल्सतर्फ एपिएफ क्लबका प्रदिप सोतीले देवीनगर क्लबका सुजल राज श्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गरेका छन् । प्रतियोगिताका छैटौं वरियाताका एपिएफका […]
December 23, 2023
काठमाडौं (हाम्रो खेलकुद)– चौथो अन्तरस्कुल खेलकुद प्रतियोगिताको ब्याडमिन्टनमा न्यू डायमण्डकी दिक्षिता लामिछाने र टेबल टेनिसमा ग्रिन भ्यालीकी जायशा तामाङ विजयी भएकी छिन् । त्रिभुवन विश्वविद्यालयको मास्र्टस प्रोग्राम इन स्पोर्टस साइन्सको चौथो ब्याचको आयोजनामा शनिबार अन्तर स्कुल खेलकुद प्रतियोगिता भएको थियो । प्रतियोगितामा गल्र्स ब्याडमिन्टन र टेबल टेनिसमा बानेश्वरको श्रृष्टी एकेडेमी, न्यू डायमण्ड एकेडेमी, ग्रिन भिलेज […]
December 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याडमिन्टन खेलाडीद्वय रशिला महर्जन र प्रिन्स दाहालले ललितपुर मेयर कपको उपाधि रक्षा गरेका छन् । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सह आयोजनामा भएको प्रतियोगिताको पहिलो संस्करणका विजेता सेनाकी रशिला महर्जन र एपिएफका प्रिन्स दाहालले दोश्रो संस्करणको दोश्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधी रक्षा गरेका […]
December 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) –विपना ब्लोन र अरहान्तकेशर सिंह एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगितामा च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघका भवनमा शनिबार भएको प्रतियोगिताको पुरुष एकल फाइनलमा नेपालका नम्बर १ अरहान्तले अमिर ब्लोनलाई ४ सेटमा ६–११, ११–७, ११–४, ११–८ ले पराजित गरे । अरहान्तको खेलजीवनको यो १४ औं एकल उपाधि हो । महिला […]
December 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मोहनदास बासुकला थाइल्यान्डको बैंककमा जारी १४ औं एसिया प्यासिफिक भेट्रान टेबलटेनिस प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा मोहनले इन्डोनेसियाका खेलाडीलाई ३–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनल पुगेका हुन् । आफ्नो समूहको पहिलो खेलमा भने मोहन थाइल्यान्डका खेलाडीसंग ३–१ ले चुकेका थिए । मोहनसहित […]
December 13, 2023
काठमाडौं (हाम्रो खेलकुद)- उमित शाक्य एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिताको पुरुष एकलमा सेमिफाइनल छन् । बुधबार छविलाल पाइजा पुनलाई ११–७, ११–५, ११–५ ले हराउँदै उमित अन्तिम चारमा पुगेका हुन्। योसँगै पुरुष एकलको सेमिफाइनल समिकरण पूरा भएको छ । मंगलबार शीर्ष वरीयताप्राप्त खेलाडी अरहन्तकेशर सिंह, अमिर ब्लोन र दिपक थापा सेमिफाइनल पुगेकाथियो । सेमिफाइनलमा उमितले अरहन्त […]
December 12, 2023
काठमाडौं (हाम्रो खेलकुद)- शीर्ष वरियताका अरहन्तकेशर सिंहले मंगलबार गोपाल थापालाई सोझो सेटमा ११–०, ११–९ र ११–२ ले हराएर एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता पुरुष एकलको सेमिफाइनलमा पुगेका छन् । अमिर ब्लोन र दिपक थापा पनि अन्तिम चारमा पुगे । होङजाउ एसियाडमा नेपालको प्रतिनिधित्व गरेका अमिरले राजेन्द्र शाक्यलाई ११–५, ११–६, ९–११ र १२–१० तथा दीपकले ऋषभ […]
December 12, 2023
ललितपुर (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिका मेयर कप रात्रिकालीन टेबल टेनिस प्रतियोगितामा वडा नम्बर १६ च्याम्पियन बनेको छ। वडा नम्बर १६ ले कुल ३ स्वर्ण ३ रजत र ३ कास्य पदक जित्दै च्याम्पियन बनेको हो । ललितपुर जिल्ला टेबल टेनिस संघ, खोल्चा पुखु खेलकुद उप समिति र खोल्चा पोखरी टोल सुधार समितिको संयुक्त आयोजनामा भएको […]